परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ:–डा.डी.आर.उपाध्याय
–डा.डी.आर.उपाध्याय
पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको महामारी धेरै अगाडि बढिसकेको अवस्था छ । एकै दिन देशमा परीक्षण गरिएकामध्ये ८ सयदेखि १ हजारसम्मको संख्यामा संक्रमण पुष्टि हुँदै गइरहेको छ । यो अवस्थाले खतराको घण्टी बजाईरहेकोछ । २४ घण्टाको अन्तरालमा परीक्षण गरिएकामध्ये १ हजार संक्रमित पुष्टि हुनु भनेको धेरै डर लाग्दो संकेत हो । अहिलेको अवस्थालाई हेर्दा गाउँहरूमा परीक्षणका कार्यक्रम पुगिरहेको देखिदैन । महामारी देशका धेरै ठाउँहरुमा पुुगिसकेको अवस्था छ । महामारीको संक्रमण जुन गतिले बढिरहेको छ त्यसलाई अव गम्भिरता पूर्वक हेर्नु पर्ने जरुरी देखिएको छ । परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ । यो महामारीसँग सर्वसाधरण जनता लड्न सक्ने पहुँच र आर्थिक हैसियत दुवै छैन । सरकारले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालेको देखिदैन । सरकार यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस् ।स...









![रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]](https://tathyakhabar.com/wp-content/uploads/2020/08/117952230_595106197820551_110842827161784584_n.png)