मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)

किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/1_4tNuLnNrE प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ । ...
कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले  विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन

कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकोले विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन

शिक्षा, समाचार
कोरोना भाइरसको संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन भनिएको हो ।  विज्ञेप्तीमा भनिएको छ, ‘शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरि विद्यार्थीको संख्या एवम् संस्थाको मौजु्दा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिललो अवस्थासमेतलाई विचार गरी स्थानिय तहसंग समन्वय एवम् परामर्श गरि आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धीत संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने वयवस्था मिलाउनु ।’    शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर...
रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट

आर्थिक, समाचार
रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार बिहान आईपीओ  बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्। आईपीओ रिजल्ट सम्बन्धित कम्पनी, विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट बाँडफाँटको नज...
काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

काठमाडौं उपत्यकामा मेघगर्जन सहित बर्षा

माैसम, समाचार
काठमाडौं उपत्यकामा अहिले मेघगर्जन सहित बर्षा भइरहेको छ। लामो समयपछि उपत्यकामा पानी परेको हो। उपत्यकाका केहि क्षेत्रमा चट्याङ समेत परेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहित असिनापानीको सम्भावना रहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेको छ। शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत महाशाखाले ‘हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भैरहेकोले सतर्कता अपनाउन’ अनुरोध गरेको छ। ...
पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिएका छन्। यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । ६ हजार १५८ वटा नमुामाको परीक्षण गरिएकोमा नौ सय जनाको नतिजा पोजेटिभ आएको हो। योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २ सय ८ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७४ हजार ४ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आज संक्रमित भएकामा ८१ जना बालबालिका मात्रै छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन्। ...
नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ । हामीले देखिरहेका छौ की आज यो व्यवस्था आए पछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भए पछि जनताले जे अपेक्षा गरेका थिए , त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन । सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागी जे जति सेवा गर्नु पर्ने थियो , त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमाले भित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन , एमालेलाई समेत संकटमा पारेको ...
अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/sOyEp3bfcbw ‘पोखिएछौ विदेशको जंगल सहर गल्लीकसो गरी भरौंला खै सपनाको झोली !मलायामा होस् कि कतै रेगिस्तानी पर्देशअझै पनि उस्तै रैछ परदेशीको सन्देश !ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथाडोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।। कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्प...
नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् ।    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ६०४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ६६ रहेको छ ।        पछिल्लो २४ घण्टामा १५७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।   ...
नेप्से आज  उच्च विन्दुमा,८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार

नेप्से आज उच्च विन्दुमा,८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।        नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।     त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।   ...
नेपाल आयल निगमको  (इआरपी) परियोजना सञ्चालनमा

नेपाल आयल निगमको (इआरपी) परियोजना सञ्चालनमा

आर्थिक, समाचार
 नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको निगमका इञ्जिनीयर राजन नेपाल बताउछन् । निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ । यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ । निगमले यो योजना सफल बनाउन अहिले इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजना सञ्चालन गरिरहेको छ । के हो इआरपी ? विसं २०७७ साउन १ गतेदेखि शुरु भएको यो इन्टरप्राइज रिसोर्स प्ला...