आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल व...
देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो

देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ -आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अ...
एएनपी मिडिया हाउसको आयोजनामा ५ औं ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

एएनपी मिडिया हाउसको आयोजनामा ५ औं ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । एएनपी मिडिया हाउसको आयोजनामा यस वर्षको लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा आयोजित भव्य समारोहकावीच लिटिल प्राईड अफ नेपालको ५ औं संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ हप्ताको नृत्य, गायन र अभिनय गरि फरक फरक ३ विधामा दक्ष प्रशिक्षकबाट तालिम प्राप्त गरि कार्यक्रमको फिनालेका दिन आ आफ्नो प्रस्तुती दिएका थिए । काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो ।प्रतियोगीताको नृत्य तर्फ कोरियोग्राफीमा सन्दीप भुजेल, गायन तर्फ गायक कृष्ण भट्टराई र अभिनय तर्फ कलाकार नमुना दाहालले तालिम दिएका थिए । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालन गरेकी थिईन् ।आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्...
समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’

समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’

मनोरन्जन, समाचार
रायपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छत्तीसगढकी समाजसेवी, पशु अभियन्ता, रुना शर्मालाई वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सशक्त राष्ट्रवादी साहित्यिक, सामाजिक र सांस्कृतिक संस्था सम्पर्क क्रान्ति परिवारले समाजलाई नयाँ आयाम दिने संकल्पको रूपमा सम्मान गरेको हो । मंगलमय इन्स्टिच्युट अडिटोरियम नॉलेज पार्क ग्रेटर नोएडामा राष्ट्रिय शक्ति शिखर सम्मेलन, राष्ट्र शक्ति शिरोमणि सम्मान २०२३ स्वरा कोकिला लता मंगेशकर सम्मान २०२३, राष्ट्र तेजस्विनी सम्मान २०२३ आयोजना गरिएको थियो जसमा कला,साहित्य, सांस्कृतिक, सामाजिक, राजनीतिक, चलचित्र, मिडिया, खेलकुद लगायतका विभिन्न क्षेत्रमा दृढ संकल्पका साथ आफूलाई प्रमाणित गर्ने नारी शक्तिको आत्मालाई सलाम गर्दै सम्मान गरिएको थियो ।कार्यक्रममा मंगलमाया ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष उद्योगपति अतुल मंगल, महिला उद्यमी, समाजसेवी शिखा मङ्गलको प्रम...
चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

मनोरन्जन, समाचार
कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारण सभामा उहाँ कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सह कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए । अन्य...
युनिष शाहीको ‘प्रतिक्षा'(भिडियो)

युनिष शाहीको ‘प्रतिक्षा'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ। गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन्। https://www.youtube.com/watch?v=2DeuTVX1Qlc भिडियोमा यात्रा संगै माया प्रेमको कथालाई समेटिएको छ। अनिश स्याङ्गेदनले छायाँकन गरेको भिडियोको पोस्ट प्रोडक्सन रे अफ आर्टमा भएको हो। रोमान्टिक शैलीको गीतको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रे अफ आर्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
जिनियस म्युजिक अवार्डको चौथों संस्करणका लागि आवेदन खुल्ला(फाराम सहित)

जिनियस म्युजिक अवार्डको चौथों संस्करणका लागि आवेदन खुल्ला(फाराम सहित)

मनोरन्जन, समाचार
जिनियस म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको   चौथो संस्करण “जिनियस म्युजिक अवार्ड–२०७९” आयोजना गर्ने घोषणा गरेको छ साथै उक्त अवार्डका लागि आवेदन पनि खुल्ला गरीसकेको छ  । नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्न...
एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल ”को ग्राण्ड फिनाले चैत्र ४ गते हुदै

एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल ”को ग्राण्ड फिनाले चैत्र ४ गते हुदै

मनोरन्जन, समाचार
काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ग्राण्ड फिनाले तयारी तिव्र पारिएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित करिव एक महिनाको तालिम पश्चात आफुले सिकेका ज्ञान तथा प्रतिभा प्रस्फुटनको लागि आगामी शनिवार राष्ट्रिय नाचघरको हलमा भव्य समारोहका वीच प्रतियोगीहरुले आ आफ्नो प्रस्तुती दिनेछन ।देशका ख्याती प्राप्त व्यक्तित्वहरुको निणार्यक सामू प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती राख्नेछन । प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा रअनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र माया बुढाथोकी रहेका छन । प्रतियोगिताको बिजेताले रा...
मंगोलदय श्रृजनशिल समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

मंगोलदय श्रृजनशिल समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

शिक्षा, समाचार
धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।कक्षा १ देखि ८ सम्म अध्यनरत...
छैठौं निम अवार्ड :चन्द्र कुमार दोङलाई रजत सम्मान

छैठौं निम अवार्ड :चन्द्र कुमार दोङलाई रजत सम्मान

मनोरन्जन, समाचार
काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर ग...