चैत्र १६ गते ‘नाट्यश्वर म्युजिक अवार्ड २०७५ ‘ बनेपामा सम्पन्न हुने
काठमाडौं—फागुन २१।
बिगत लामो समय देखि विभिन्न कारणले मिति सर्दै आएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ चैत्र १६ गते काभ्रे जिल्लाको बनेपामा हुने भएको छ l आज उक्त सस्थाले प्रेस बिज्ञप्ति जारि गर्दै जानकारी गराएको हो l
नाट्यश्वर भगवान हामि सबैको शान ,कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ् नाट्यश्वर म्युजिक अवार्ड २०७५ हुन् गईरहेको यहाहरुमा सर्बबितिदै छ l अवार्डको उत्कृस्ट पाच मनोनयन सार्बजानिक भईसकेको र प्रमाणपत्र समेत बितरण भईसकेको छ l यस कार्यक्रमको फाईनल कार्यक्रम केहि ढिलो हुन् गएको प्रति आयोजक समितिले क्षमा मागेको छ, साथै अवार्डलाई थप उचाई प्रदान गर्न अनि भब्य र सबय बनाउन आयोजक समिति क्रियाशील नै रहेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ l
आयोजक अहिले यसको पूर्ण तयारीमा जुटेको जानकारी गराउदै यस कार्यक्रमको फाईनल ईभ्नेट यहि चैत्र १६ गते काभ्रे जिल्लाको ...









