आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)

फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक लयमा आधारित गीतमा गायिका रानी शाक्यको स्वर रहेको छ भने राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ । https://www.youtube.com/watch?v=E8DFVXTJApw भिडियोमा फरितासंगै, जिबेश गुरुङको अभिनय रहेको छ भने निर्देशन देव धिमालको रहेको छ । जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकी आशालाग्दी मोडल हुन् । सानै उमेर देखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि पारंगत छिन । उदयपुर, बेलका न.पा. ९ की स्थानीय बासिन्दा फरिता खड्का अभिनय क्षेत्रमा विगतका केही समयदेखि सकृय रुपले लागिपर्दै आईरहेकी छन् । म्युजिक भिडियोको मोडलिङसंगै उनि र्‍याम्प मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागिपरेकी ...
‘ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्प’को प्रथम अडिसन सम्पन्न

‘ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्प’को प्रथम अडिसन सम्पन्न

मनोरन्जन, समाचार
ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न दोश्रो अडिसन फाल्गुन २७ मा हुने भएको छ । ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा शनिवार सम्पन्न भएको हो । कुल २१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट १२ जना किशोर किशोरी को छनौट भएका छन् । अडिसनमा नायक महेश धामी मोडल पुजन गौतम र कोरियोग्राफर के.डि भट्टराई ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्रेट भिजन इभेन्ट एन्ड मिडिया को आयोजनामा हुन लागेको उक्त इभेण्टमा इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड प्रोम्प गर्न लागेको ईभेण्ट आयोजक ग्रेट भिजन इभेन्ट एन्ड मिडिया अध्यक्ष एवम् प्रबन्ध निर्देशक ले जानकारी दिए । होलि को एक दिन अगाडिको दिन अर्थात चैत १४ गते फेशन र्याम्प, डान्स, म्युजि...
४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली गित संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयम थपेका छन । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गित संगितसङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन । दैनिक जसो गित रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्दा जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन। भिडियो भखरै गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ । झट्ट सुन्दाअसम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन । उक...
“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक

“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक

मनोरन्जन, समाचार
पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए । यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा , लिम्बु भाषा , भोजपुरी भाषा र मैथली भाषा गरेर ५...
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिनुभएको छ । प्रस्तुत गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बाबुल गिरीको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको यस गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिनुभएको छ । मनोज डङ्गोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गर्नुभएको हो । गीतको भिडियो क्लासिक फार्म मुभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=ynAoBJqMmGs गीतको भिडिओमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी...
मिस ब्युटीफुलको उपाधी पूर्णिमा र मिसेज ब्युटीफुलको पवित्रालाई

मिस ब्युटीफुलको उपाधी पूर्णिमा र मिसेज ब्युटीफुलको पवित्रालाई

मनोरन्जन, समाचार
दक्ष इन्टरनेशनल प्रा.लि.ले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस व्युफिुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ हुनुभएको छ । मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्ुब मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाउनुभएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजीक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट र्‍याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट हुनुभएको छ । त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, व...
कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत

कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत

मनोरन्जन, समाचार
भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट सम्मानीत भएका छन् भने कोरियोग्राफर रोजिन शाक्य वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्डबाट सम्मानीत भएका छन् । यसैगरी ट्रान्सजेन्डर सुपर मोडल अन्जली लामा फेसन एक्सीलेन्स अफ द इयर, फोटोग्राफर महेश प्रधान इभेन्ट फोटोग्राफर अफ द इयर, मनोरञ्जन पत्रकार नेमिष गौतम जर्नालिष्ट अफ द इयर, अभिनेता गौरव पहारी सेलिब्रेटी अफ द इयर तथा मिस युनिभर्स नेपाल प्रतियोगितालाई ब्युटी प्याजेन्ट अफ द इयर अवार्डबाट सम्मानी गरिएको थियो । मिस युनिभर्स ...
‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक (भिडियो)

‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि भूमिका रहेको छ। https://youtu.be/uA3-faPxOQM लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले ...
ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ — फाल्गुन १६, २०७७। ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो । नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन। उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा क...
सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं, १५ फाल्गुण-गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ । सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन । https://www.youtube.com/watch?v=jack7n-NpUk&fbclid=IwAR0k-B5GAzaWdvk7pPXYpX_yQCPDWRMrbkRBFjzdaGNgAlJa-yJPDvPgNeY जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् । अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् । दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ । ...