आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

प्रमोद खरेलको स्वरमा ‘समयले’सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा ‘समयले’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो । कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ । https://www.youtube.com/watch?v=Evn70uvt_cw एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् । ...
“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए । “मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१” तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए। कोरि...
भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

मनोरन्जन, समाचार
भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए। नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। बेस्ट मोडल छनौटका लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ गरिनुको साथै रनवेमा गरेको प्रदर्शनलाई आधार मानिएको थियो। प्रजिता ...
गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको  ‘लाहुरे’ सार्वजनिक  ( भिडियो )

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ‘लाहुरे’ सार्वजनिक ( भिडियो )

मनोरन्जन, समाचार
जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ । https://www.youtube.com/watch?v=Q_0s9UuR-w4 रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्ला...
नेपाली अभिनेत्री नितु कोइरालालाई भारतका विभिन्न शहरमा सम्मान

नेपाली अभिनेत्री नितु कोइरालालाई भारतका विभिन्न शहरमा सम्मान

मनोरन्जन, समाचार
नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् । सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र २०२१ का विभिन्न कार्यक्रममा समानित पछि फेरी पनि भारतको उतर प्रदेशका राजधानी लखनउ तथा भारतको राजधानी नयाँ दिल्लीमा छुटा छुट्टै कार्यक्रममा सम्मानित भएकी छिन । गएको २० फेबुअरीमा सम्मानित भएकी अभिनेत्री कोइराला ६ मार्चका दिन उतर प्रदेशको राजधानी लखनउमा भएको एक कार्यक्रममा सम्मानित भएकी छिन । उतर प्रदेशको राजधानी लखनउ बलिउडका महान कलाकार मनोज बक्सी प्रमुख अतिथि रहेका कार्यक्रममा महात्मा गान्धी एकसेलेन्ट अर्वाड २०२१ बाट सम्मानित भएकी छिन । मानव अधिकारकर्मी , महिला अधिकारकर्मी तथा कलाक्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री नितु कोइरालालाई नेपाल...
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

मनोरन्जन, समाचार
काठमाडौं, २६ फाल्गुण- कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए । कार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्...
नेहा तथा विनिभ भए यस वर्षको  ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

नेहा तथा विनिभ भए यस वर्षको ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

मनोरन्जन, समाचार
एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्च्यूल तथा फेसबुक च्याईसको टाईटल समेत जितेकी थिईन भने फस्ट रनर अप तथा मिस फोटोजेनीक सदिक्षा श्रेष्ठले हात पारिन त्यसै गरि सेकेण्ड रनर अपमा सबि श्रेष्ठले बेष्ट र्याम्प वाक, आयुषा दाहाल, थर्ड रनर अप तथा बेष्ट स्पिचको टाईटल हात पार्न सफल भईन । प्रतियोगितामा हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन तथा मोष्ट स्टाईलिस, सम्झना घले भ्युवर च्याईस तथा मिस कन्जुलारिटि,ईरिका श्रेष्ठ बेष्ट पर्सानिलिटी, आवृत्ति बैध मोष्ट चार्मिङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रेण्डली, तथा काशिस कोईराला मोष्ट ...
‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौ, फाल्गुण- शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको हो। अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । नेपालका चर्चित कलाकारहरु गायक बिनोद ढकाल, कमेडियन गोपाल ढकाल ‘छन्दे’, दिनेश गौतम लगायतको प्रस्तुतिसहित अ...
प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा

प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा

मनोरन्जन, समाचार
काठमाडौ, २३ फाल्गुण – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन। प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट ह्याम्परहरु हात पार्न सफल भइन्। विधागत तर्फ मस्ट फोटोजेनिक सृष्टि उप्रेती, मस्ट ईन्थुजियास्टिक रोजिना राई, मस्ट स्मार्ट कृष्णा कोइराला, मस्ट इन्टेलिजेन्ट प्रेरना राजवंशी, मस्ट भिवर्स चोईस रोजिना राई, मस्ट चार्मिङ सृष्टि उप्रेती, मस्ट ट्यालेन्ट सृष्टि उप्रेती, मस्ट कन्फिडेन्ट स्मृती अधिकारी, बेस्ट पर्सनालिटी सृजना आले मगर, अडियन्स चोईस कृष्णा कोईराला साथै पब्लिक चोईस अवार्डको निमित्त ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक भोट प्राप्त गरी कृष्णा कोईरालाले प...
किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ ।  https://youtu.be/xJKsjklI7mM भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन अशो कुमार सिका, कोरियोग्राफर तुलसा पहाडी, सम्पादन पदम सुवेदी, कलर ग्रेडिगं मिलन बिश्वकर्माको रहेको छ सो भिडियोको निर्देशकको रुपमा लक्ष्मण सुनवारको रहेको छ । सो म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ । ...