महिला चेम्बर्सको आयोजनामा सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया
काठमाडौं – नेपाल महिला च्याम्बरले सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मंगलवार जमल स्थित नाचघरमा आयोजनामा आएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उधशिलता वि ज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उधमी बन्न अपनाउनुपर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जि ज्ञासादारी, परिकल्पनाकार उधमी प्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए । त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको जवाफ दिएका थिए । प्रस्तुती एबम सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयर धनी बिच समझको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्...









