आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
सोमबार नेपालमा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ । पछिल्लो २४ घण्टामा ५२७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ। यस्तै हालसम्म २३७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ८७ हजार ५५५ जनाको पीसीआर परिक्षण गरिएको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९१७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ८२ हजार २४६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ । ...
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार, पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालभरभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन् । हालसम्म देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार, शनिवार ३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । ...
विहिबार नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विहिबार नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
विहिबार नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ३२ पीसीआर परीक्षण गर्दा ४१२ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ । पछिल्लो २४ घण्टामा ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ। यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए,१३ हजार ५३६ जनाको मृत्यु

विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए,१३ हजार ५३६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौँ । गत २४ घण्टामा विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल गरेको छ। मंगलबार एक विज्ञप्ति मार्फत मन्त्रालयले अत्यावश्यक बाहेक सवारी साधन पनि नचलाउन तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । वायु प्रदूषणको मात्रा उच्च भएको पाइएपछि मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। यसअघि वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान घरबाहिर ननिस्कन आग्रह गरेको थियो। रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ। एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायू प्रदू...
भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय संसद् विघटनपछि दिनौं जसो सडक आन्दोलन भईराखेका छन । आन्दोलनमा भिडभाड हुने हुदा कोरोनाको जोखिम पनि बढेर गएको छ। दलहरुका बैठक, भेला, लगायतका गतिविधिहरु बढिरहेका छन । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ। पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दुईपटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुदैन । भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम...
नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७८ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ५७ हजार ४५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ । ...
नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
आइतबार नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय पीसीआर परीक्षण गर्दा ४२१ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । पछिल्लो २४ घण्टामा ६३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७८ पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ संक्रमित निको भएका छन् । नेपालमा हाल ५ हजार ७११ जना आइशोलेशनमा छन्भने क्वारेन्टाइनमा ३६७ जना छन् । हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...