आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा

लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा

मनोरन्जन
लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा आएको छ । गायक छन्त्यालको आफ्नै लय तथा शब्द रहेको ‘माया गरम भो, तिम्रो हाम्रो जोडी मिल्छ बिहे गरम भो’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठले साथ दिएकी छिन् । गीतले माया, प्रेमको भावलाई प्रस्तुत गर्न खोजेको छ । प्रदेशमा बसेर नेपाली लोकगीत संगितलाई माया गर्ने छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका गीतहरुले चर्चा बटुलिसकेका छन् । यस्तै गायिका श्रेष्ठले स्वर दिएका ‘डोला डोला हातमा मेहन्दी भरेछौ’, पिक्टर हिट लगायतका गीतहरु हिट छन् । काठमाडौंको फर्पिङ आसपासका रमणीय स्थानमा सुटिङ गरिएको यस गीतमा सन्दिप न्यौपाने र रिना थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियो: https://www.youtube.com/watch?v=en_0SZ84BqA&feature=share&fbclid=IwAR3bUNL6Zr7OEJuONRHmMhHumDGQ90ZYSpq-ZFtVxICz0uyYzyNGu-3GGoo प्रकाश भट्टको निर्दे...
गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक

गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम ‘मातृभूमि’ सार्वजनिक

मनोरन्जन, समाचार
गीतकार अशोक कुमार तामाङ्गको आधुनिक गीति एल्वम 'मातृभूमि' सार्वजनिक भएको छ । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर पारि उक्त गीति संग्रहको विमोचन गरिएको हो । पूर्व सभामुख ओनसरी घर्तिमगर, वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ्ग तथा गीतकार अशोक कुमार तामाङ्गको हातबाट एक साथ एल्बमको विमोचन गरिएको हो ।   चर्चित गायिका अन्जु पन्त, मेलिना राई तथा प्रथम नेपाल आईडल बुद्ध लामाको स्वरमा सजिएका हजार गल्ती तिम्रा, हाम्रो माया, विदेशमा छु, एक अन्जुली माया लगायत सुमुधुर आवाजमा रहेका गीतहरु एल्वममा समावेश गरिएको छ । फरक फरक स्वादमा गीत समावेश भएको एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । संगितकार सुर्य दयालु तथा एरेन्ज रिकेश गुरुङ्गको रहेको गीति एल्बममा समावेश गीत मध्ये अन्जु पन्तको स्वर र...
‘झापाको सुपारी’ लिएर आइन गायिका उषा मलाहा (भिडियोसहित)

‘झापाको सुपारी’ लिएर आइन गायिका उषा मलाहा (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत 'झापाको सुपारी'को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । सान थापाको निर्देशन रहेको गीतको भिडियोमा पछील्लो समयकी चर्चित मोडल अन्जली अधिकारि र सुरेन साम्साेहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायान्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=IpnORSKy74I&feature=youtu.be&fbclid=IwAR1v5Yp-xMj-leaf8ciuLg4SJEZ_VdztFms1P3Y0mxdJAJpr1QxeJK6UJMs  ...

स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट ३ को सम्मान श्रावण ४ गते,बिजेतालाई कतारमा अवार्ड प्रदान गरिने

मनोरन्जन, समाचार
काठमाडौं : कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा सांगितिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा “स्टार इन्टरनेशनल अवार्ड २०१९” को आयोजना गर्ने भएको छ । २०७६ सालको ज्येष्ठ मसान्तभित्र सार्वजनिक भएका गीतहरुले प्रतिस्पर्धा गर्न पाउने छन भने ईच्छुक स्रष्टा, सर्जकले असार ३१ गते सम्म फाराम भरी आवेदन दिन सकिने र श्रावण ४ गते होटल लि हिमालय (ग्याङ्गजोङ्ग),लाजिम्पाटमा उत्कृष्ट टप ३ लाई कतारी संस्थाका प्रतिनिधी तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र वितरण गरिने जानकारी आयोजकले दिएको छ । कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्र...
पूर्व सभामुख ओनसारी घर्ति मगरको प्रमुख आतिथ्यतामा ‘मिस एण्ड मिसेस जनजाती आदिवासी’ सम्पन्न, उपाधी एलिजा र मिनाको हातमा

पूर्व सभामुख ओनसारी घर्ति मगरको प्रमुख आतिथ्यतामा ‘मिस एण्ड मिसेस जनजाती आदिवासी’ सम्पन्न, उपाधी एलिजा र मिनाको हातमा

मनोरन्जन, समाचार
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन । यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद १५ हजार सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । मिसेस तर्फकै प्रतियोगितामा मस्ट पपुलर तथा मस्ट कन्फिडेन्टको सवटाईटल बिमला श्रेष्ठ, मस्ट टैलेन्टको उपाधी जानकी मगर, बेष्ट वाकको सबटाईटल किष्न गुरुङ्ग,बेष्ट स्किनको सबटाईटल ईन्दिरा थापा मगर, मस्ट फ्रेण्डलीमा समिता तामाङ्ग र मस्ट फोटोजेनीक सबटाईटल लक्ष्मी चौधरीले हात पारेका थिए । यसै गरि सोही प्रतियोगीताको मिसेस तर्फको उपाधी मिना मोत्तानले हात पार...
भानु प्रतापको “क्या क्या” गीत सार्वजनिक (भिडियो सहित)

भानु प्रतापको “क्या क्या” गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा नेपाली कलाकारहरु अभिनय रहेको “क्या क्या” बोलको हिन्दी गीतको भिडियो सार्वजनिक गरिएकोछ । भानु प्रताप र अमर रसाइलीको संयुक्त निर्माणमा तयार पारीएको “क्या क्या” गीतको भिडियो को निर्देशन मनोज अधिकारीले गरेका हुन भने पुकार गौताम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो लगायतको अभिनय रहेको छ । प्रभात यादवको आवाजमा रहेको सो गीतको संगित अन्जान श्रेष्ठको रहेकोछ भने भिडियोलाई राह शर्माले खिचेका हुन । हाइलाइट नेपालको युट्युब च्यानलमा राखिएको सो गीतको भिडियो सम्पादक सुरेन्द्र पौडेलको रहेकोछ भने भिडियोको मेकिङ कन्सेप्ट भानु प्रतापकै रहेकोछ । लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताउनु भएका कलाकार एवम निर्माता भन्नु प्रताप अहिले अस्ट्रेलिया छन । केही महिना देखी अस्ट्रेलियामा बसेका भानु प्रतापले केही नेपाली सिनेमाको बितरकको कामगर्दै...
‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले जानकारि दिए । गितमा ९ जना लोक गाएक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर्फ चर्चित लोक गाएकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ । ‘लाग्यो असार’ गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जिवन वडु, रेर्कष्टि मनोज डङगोलले गरेका हनु भने बिग परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो । हेरुका लामाको नृत्य निर्देशन रहेको गितमा...
कर्मा मोक्तान को ‘पीडा’ सार्वजनिक (भिडियो सहित )

कर्मा मोक्तान को ‘पीडा’ सार्वजनिक (भिडियो सहित )

मनोरन्जन, समाचार
काठमाडौं . ‘फेरि फेरि तिमिले मलाइ कंही कतै नभेट्नु’ जस्ता सुमधुर गित का गायक कर्मा मोक्तान लामो समय पछि फेरि आफ्नो नया गितहरुको संगालो ‘तिमी बिना’ लियेर आएका छ्न । उक्त एल्बम मा समावेस एउटा गित पीडाको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । जश योन्जन प्यासी को रचना र राजु सुन्दास को संगित रहेको सो गितको भिडियोमा गायक कर्मा मोक्तान स्वयं र सम्पदा बानियाको अभिनय रहेको छ । सफ्ट रोमान्टिक र बिट्रेयल प्रेजेन्टेसन शैली को कथासार मा तयार भएको भिडियोलाई छांयाकन र निर्देशन अमृत सुनुवार ले गरेका हुन भने सम्पादन माधब बेल्बासे ले गरेका हुन । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=frQab3QXdFU&feature=share&fbclid=IwAR3but9Ui7vEIKNAZPJ9Xg3a-t8C9ThAQgttwJRDIl8vtRu2B7jakqKjFb8...
लोकप्रिय अभिनेता शिवहरि पौडेलले नयां चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा गरे

लोकप्रिय अभिनेता शिवहरि पौडेलले नयां चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा गरे

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता शिवहरि पौडेलले नयां चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा गरेका छन । निर्माता तथा कलाकार किरण केसीको जन्मदिनमा यो चलचित्रको घोषणा गरिएको हो । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ पारिवारीक तथा कमेडी कथामा बन्न लागेको र यो चलचित्र सँगै अग्रज कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रुपमा पनि नयाँ परिचय बनाउन लागेका छन । जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेकफेल लगायत कयौं सिरियल, विज्ञापनको समेत उत्कृष्ट निर्देशकिय क्षमता प्रदर्शन गरि अलग्गै परिचय स्थापति गरिसकेका पौडेलले त्यहि अनुभबको आधारमा भन्न सकिन्छ यस चलचित्र बाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन । ध्रुव वन्त र अ...
‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको लागि खोजी सुरु

‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको लागि खोजी सुरु

मनोरन्जन, समाचार
‘मिस गुरुङ इन्टरनेशनल– तेश्रो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगितका लागि केही साता अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का लागि देशको प्रमुख सहरमा अडिसन लिँदैछ । प्रतियोगिताको तेस्रो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार यही ४ गतेबाट अडिसन सुरु हुँदैछ । तालिकाअनुसार ४ साउनमा इटहरी, ६ गते चितवन र कावासोती (नवलपुर), ७ गते बुटवल, ८ गते पोखरा र १८ साउनमा काठमाडौंमा अडिसन हुँदैछ । ‘मिस गुरुङ इन्टरनेशनल–२०१९’का मा अडिसन दिनका लागि एक सयभन्दा बढीले आवदेन दिइसकेको जनाइएको छ । ती मध्ये ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो २८ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हु...