आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

कलाकार हरि विष्टले गरे जन्मदिनमा सामाजिक कार्य,धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

कलाकार हरि विष्टले गरे जन्मदिनमा सामाजिक कार्य,धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

मनोरन्जन, समाचार
आफ्नो जन्म दिनको अवसरमा रमाईलोका लागी खर्चालु मनोरन्जनात्मक कार्यक्रम भोज भतेर लगायत रेष्टुरेन्टमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा योगदान दिने प्रचलन बढ्दै गएको छ । यसै अनुरुप कलाकार, खेलाडि, व्यवसायी तथा नेपाल तरूणदल सुर्खेतका अध्यक्ष समेत रहेका हरि बिष्टले आफ्नो जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गर्दै सामाजिक कार्यमा लगाएका छन । आज परेको जन्मदिनको अवसरमा धुर्मुस सुन्तलि द्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगाशालालाई रु. एकाउन्न हजार एक सय एघार रूपैंया तथा सुर्खेत उधोग वाणिज्य संघको व्यावसायिक राहत अक्षकोषलाई रू. एकाउन्न हजार एक सय एघार रूपैंया गरि जम्मा एक लाख दुई हजार दुई सय दुई रुपैंया सहयोग गरेका छन । धर्तिमा पाईला टेकाउने आफ्नो भगवान रूपि माता सेतु बिष्ट र पिता धन बहादुर बिष्टको पाउमा सिर टेकाउंदै उक्त रकम सहयोग गरेको बिष्टले ज...
लम्फुबाट नायक संजित भण्डारीले ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारे

लम्फुबाट नायक संजित भण्डारीले ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारे

मनोरन्जन, समाचार
थाइल्यान्ड । चलचित्र लम्फुबाट डेब्यु गरेका नायक संजित भण्डारीले ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा नायक भण्डारीलाई थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम तथा राम कृष्ण श्रेष्ठले ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन् । सोही समारोहमा वरिष्ठ गायक सिताराम पोखरेललाई ग्लोबल ईन्टरनेशनल सम्मान, ईभेन्ट निर्देशक लब वहादुर कार्कीलाई उत्कृष्ट ईभेन्ट डाईरेक्टर, चर्चित कमेडियन गोपाल ढकाल छन्देलाई उत्कृष्ट हास्य कलाकार, नायक श्रीदेव भट्राईलाई ग्लोबल ईन्टरनेशनल दशक सम्मान, व्यबसायी भिमसेन गिरीलाई उत्कृष्ट व्यबसायी, संचारकर्मी सोनी शर्मालाई ग्लोबल पत्रकारिता सम्मान तथा संचारकर्मी राजेन्द्र लुईटेललाई उत्कृष्ट ग्लोबल ईन्टरनेशन संचारकर...
थाईलैण्डमा सिनियर ईभेन्ट डाईरेक्टर लब कार्कीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

थाईलैण्डमा सिनियर ईभेन्ट डाईरेक्टर लब कार्कीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

मनोरन्जन, समाचार
थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतको हातबाट लामो समयदेखी आईकन ब्राण्डका बालवालिका,युवा युवती एवं बिवाहित तथा अबिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर सफल ईभेन्ट निर्देशकको गरिमा कायम राख्न सफल कार्की हालै मात्र ईभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको अध्यक्षमा समेत निर्वाचित भएका थिए । नेपालमा सर्वाधिक सौन्दर्य प्रतियोगीता गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रमुख समेत रहेका कार्कीले यस अघि पनि ईभेन्ट व्यबस्थापकको रुपमा विभिन्न अवार्ड एवं...
रश्मिलाज फेसियल हाउसको बार्हौं बार्षिकोत्सवका अवसरमा १३ सफल व्यक्तिलाई सम्मान

रश्मिलाज फेसियल हाउसको बार्हौं बार्षिकोत्सवका अवसरमा १३ सफल व्यक्तिलाई सम्मान

मनोरन्जन, समाचार
काठमाण्डौ। नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १३ जना विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो भने अन्य दर्जनौ सौन्दर्यकर्मी, समाजसेवी, ब्यबसायी तथा बिसेष व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा बरिष्ट गायिका माननीय कोमल ओली, रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष रश्मिला श्रेष्ठ तथा संरक्षक प्रकाश कुमार श्रेष्ठको हात बाट बरिष्ट सौन्दर्यबिद सिता न्यौपाने पाठक, बरिष्ट सौन्दर्यबिद सोनी काररंजित, बरिष्ट सौन्दर्यबिद सुमी रंजित, लोकप्रिय अभिनेत्री सरिता लामिछाने, पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्की, लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा, समाजसेवी दिक्षा चापागाई, पत्...
संचारकर्मी राज लुईटेल थाईलैण्डमा “ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९” बाट सम्मानित

संचारकर्मी राज लुईटेल थाईलैण्डमा “ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९” बाट सम्मानित

मनोरन्जन, समाचार
संचारकर्मी राज लुईटेल थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल मिडिया पर्सनालिटी २०१९ बाट सम्मानित भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतको हातबाट लामो समयदेखी संचार क्षेत्रमा रहेर संचार उद्यमीको रुपमा राष्ट्रसेवामा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई उक्त सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा...
गीतकार यमू शर्मालाई थाईलैण्डमा  बर्षको उत्कृष्ट महिला गीतकारको  ग्लोबल इन्टर नेशनल अबार्ड प्रदान

गीतकार यमू शर्मालाई थाईलैण्डमा बर्षको उत्कृष्ट महिला गीतकारको ग्लोबल इन्टर नेशनल अबार्ड प्रदान

मनोरन्जन, समाचार
काठमाडौं । थाइलैण्डमा सम्पन्न बर्षको उत्कृष्ट ग्लोबल ईन्टरनेशनल अवार्ड रचनाकार महिला तर्फको अवार्ड गितकार यमु शर्मा सुब्बाले जितेकी छन । वल्डवाईड मिडिया नेटवर्कको आयोजनामा भएको उक्त समारोहमा गित संगीत, साहित्य, पत्रकारिता, चलचित्र, समाजसेवा लगायतका क्षेत्रमा वर्ष भरी उत्कृष्ट योगदान पुर्याउने स्रष्टा,सर्जक एवं व्यक्तिहरूलाई अबार्ड बितरण गरिएको हो । नेपाल तथा थाईलैण्डका संयुक्त जुरी सदस्यहरुको छनौटको आधारमा उक्त अवार्ड गितकार यमु शर्मालाई 'नियतिको खेल' गित रचना को लागी अवार्ड प्रदान गरिएको हो । शर्माको उक्त गित छोटो समयमा नै सर्बाधीक रूचाईएको गितको सुचिमा पर्न सफल भएको छ । गितकार शर्मा ले यो अवार्ड सम्पुर्ण दर्शक श्रोता तथा नियतिको खेल को टिमलाई समपर्ण गर्न चाहएको कुरा बताईन । शर्माको एक दर्जन गितहरू रेकडीड् को क्रममा रहेका छन भने केही गितहरूको म्युजिक भिडियो छायाड्कनको क्रममा छन...
‘हेलो’को सफलता पछि ‘ मेरो मायाले छुन्छ छुदैन’ भन्दै आए योगेश, सारिका सहित कार्टून क्रुज (भिडियो सहित)

‘हेलो’को सफलता पछि ‘ मेरो मायाले छुन्छ छुदैन’ भन्दै आए योगेश, सारिका सहित कार्टून क्रुज (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको ‘ मेरो मायाले छुन्छ छुदैन’बोलको रोमान्टीक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत रचना तथा साहित्यिक विधामा थुप्रै रेकर्डहरु कायम गरि गिनिज बुक वल्र्ड रेकर्ड बनाएर चर्चा पाउन सफल गीतकार डा.डि.आर. उपाध्यायको शब्द, चर्चित गायक एवं संगीतकार योगेश काजीको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ । भिडियोमा अर्जुन तिवारीको डिओपी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ । भिडियोलाई डिआर म्यूजिक एण्ड क्रियसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्...
मिसेस् नेपाल युके युनिभर्स विनु मिसेस् युनिभर्स २०१९ मा

मिसेस् नेपाल युके युनिभर्स विनु मिसेस् युनिभर्स २०१९ मा

मनोरन्जन, समाज
चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् । मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर एक्सिलेन्स अवार्ड २०१९ का विजेता मनिशा डंगोल श्रेष्ठद्वारा संचालित लन्डन फेसन हाउसको आयोजनामा संचालन भएको टुडेज् वुमेन मिसेस् नेपाल युके २०१८ की विजेता विनु लामिछाने पेशाले डेन्टल नर्स हुन् । सन् २००९ देखि लन्डनमा बसोबास गर्दै आएकी एक सन्तानकी आमा विनु लन्डनस्ति ह्यारो विल्ड डेन्टल प्राक्टिसमा प्राक्टिस म्यानेजरका रुपमा कार्यरत छिन् । समाज सेवामा अभिरुचि राख्ने उनी फुर्सदको समयलाई समाज उपयोगि र परोपकारी कार्यमा सदुपयोग गर्न रुचाउँछिन् । ...
मनिष र सजलको ”रावण” सार्वजनिक  ( भिडियो सहित)

मनिष र सजलको ”रावण” सार्वजनिक ( भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक गजित बिष्ट हालै सार्वजनिक भिडियोमा ”रावण” को रुपमा देखा परेका छन् । पछिल्लो पटक चलचित्र हैरान निर्माण गरेका गजित बिष्ट विगतका भन्दा केहि फरक ढंग बाट दर्शकहरु माझ प्रस्तुत भएका छन् । भिडियोमा उनकै आफनै भाइ गम्भीर बिष्टको निर्देशन रहेको छ भने गजित आफैले यस भिडियोको कोरियोग्राफी समेत गरेका छन् । मनिष वशिष्टको शब्द रहेको रावण बोलको गित बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा संगीत रहेको छ । रावणलाई देख्नासाथ राम मुग्ध भएर भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षण युक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने सायद उनी देवलोकको पनि स्वामी बन्ने थिए ।’ यही श्लोकमा रहेर रचनाकार वशिष्ठले यस गीतलाई रचना गरेका छन । हिन्दु धर्मग्रन्थ अनुसार रावण एक...
पहिलो महिला चलचित्र संगीतकार तथा गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )

पहिलो महिला चलचित्र संगीतकार तथा गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )

मनोरन्जन, समाचार
काठमान्डौ । नेपाली गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएकी नेपालको पहिलो महिला चलचित्र संगीतकार तथा गायिका रेखा पौडेल र गायक मेख खड्काको आवाजमा सजिएको ”बेईमाना पाराको ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।गोविन्द प्रसाद उपाध्ययको शब्द तथा रेखा पौडेलको संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । रामेश्वर कार्कीको छायाँकन , भुपेन रायमाझीको सम्पादन तथा रामजी लामिछानेको निर्देशन भिडियोमा रहेको छ ।”बेईमाना पाराको ”गीतमा शिशिर भण्डारी , आश्ष्मिा नकर्मी , सारिका केसी , इन्द्र रायमाझी , गोविन्द श्रेष्ठ , सर्मिला भटट , सिफल जिसी र कुश थापा को अभिनय रहेको छ ।”बेईमाना पाराको ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/ectYGSqbeV8 ...