आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

आर्थिक, समाचार
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका वि...
क्लव उड्ल्याण्डको आज उद्घाटन, सविन राईको सो

क्लव उड्ल्याण्डको आज उद्घाटन, सविन राईको सो

आर्थिक, समाचार
काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ । ...
राजेन्द्रले खोले ‘क्याफे जमघट’,राजाराम पौडेल,ज्योती मगर र योगेशले गरे उद्घाटन

राजेन्द्रले खोले ‘क्याफे जमघट’,राजाराम पौडेल,ज्योती मगर र योगेशले गरे उद्घाटन

आर्थिक, समाचार
काठमाण्डौको धापासी स्थित ग्राण्डी हस्पिटलको अगाडी ‘क्याफे जमघट’ नामक रेष्टुरेन्ट संचालनमा आएको छ । लोकप्रिय चर्चित हांस्य कलाकार राजाराम पौडेलको प्रमुख आतिथ्यता,गायक तथा संगितकार योगेश काजी तथा चर्चित गायिका ज्योती मगरको विशेष आतिथ्यतामा रिबन काटेर औपचारिक रुपमा क्याफे जमघटको शुभारम्भ गरिएको थियो ।आमा अर्गानिक ममको लोकप्रियता संगै उक्त फ्रोजन ममको विभिन्न स्थानमा स्टल तथा रेष्टुरेन्ट खोल्ने क्रममा यो पहिलो शाखा हो । संचार क्षेत्रका विभिन्न क्रियाशिल संचारकर्मीहरु राज लुईटेल,सोनीतराज ढुंगेल, कुवेर तामाङ्ग,सुमित रजक,कुलराज आचार्य, अमित रजक मोडल पूजा नाथ, गायिका सुनिता थापा मगर लगायतको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रममा राजनितिज्ञ लगायत विभिन्न पेशाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफे जमघटले विभ...
टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

आर्थिक, समाचार
टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो । साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्रीपरिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ । विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन । घर निर्माणमा ढोकाका ला...
महँगीले जनता मारमा परिरहेका छन्

महँगीले जनता मारमा परिरहेका छन्

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविका...
महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ ।नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो ।त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर...
मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा लिमा अधिकारी मनोनित

मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा लिमा अधिकारी मनोनित

आर्थिक, समाचार
मनमाेहन प्राविधिक विश्वविद्यालयले लिमा अधिकारीलाई सिनेट मेम्बर मनोनयन गरेको छ । विश्वविद्यालयले उनलाई व्यवसायी महिलाको कोटा अन्तर्गत सिनेटरमा मनोनयन गरेको हो । प्रदेश १ सरकारको छनौट पस्चात विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पाेखरेलले उनलाई सिनेटर अर्थात विश्वविद्यालय सभा सदस्यमा नियुक्त गरेका हुन । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन २०७६ को दफा ७ को उपदफा २, खण्ड २ बमोजिम उनलाई उक्त पदमा मनोनयन गरिएको हो । प्रदेश १ काे शैक्षिक धराेहरको रुपमा रहेको मनमाेहन प्राविधिक विश्वविद्यालय राष्ट्रकै प्रथम प्राविधिक विश्वविद्यालय हो । अधिकारी नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव हुन । . ...
नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार योजना आयोगको सदस्य

नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार योजना आयोगको सदस्य

आर्थिक, समाचार
नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्रकार , बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।ताम्रकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् । ...
महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं-कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान  तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धिगरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा  सा...
सामलिङ्ग पावर कम्पनीको आईपीओ  बिक्री खुला

सामलिङ्ग पावर कम्पनीको आईपीओ बिक्री खुला

आर्थिक, समाचार
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज (शुक्रबार)देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ निष्काशन गरेको हो । निषेधाज्ञाका कारण स्थगित गरिएको कम्पनीको आईपीओमा आज (भदौ १८ गते) बाट पुनः खुला गरिएको हो । यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएसँगै कम्पनीले साउन २० गते एक सूचना प्रकाशन गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो। कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख कित्ता आ...