बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् । गितको एरेन्ज भने सुमन राईले गरेका छन् । https://www.youtube.com/watch?v=p5PTJzkkGNk&feature=youtu.be&fbclid=IwAR021M7_FJpJzoD3-iTKgJ7hPZVt2qZeXAL2z_4I99RmHf31GQYya4fPklU भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका हुन । ...
कागेश्वरी मनोहरा नगरपालिका तथा वडा कार्यालयहरु कार्तिक १६ गते (आइतबार) बाट खुल्ने

कागेश्वरी मनोहरा नगरपालिका तथा वडा कार्यालयहरु कार्तिक १६ गते (आइतबार) बाट खुल्ने

समाचार
कात्तिक १४ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गरेको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले जारि गरेको सो बिज्ञप्तिमा कागेश्वरी मनोहरा नगरपालिकाभित्र  कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजरगरि नगरपालिका कार्यपालिका तथा वडा कार्यलयबाट प्रदान गर्दै आएका सेवाहरु निम्न बमोजिम हुने उल्लेख गरिएको छ । १) कागेश्वरी मनोहरा नगरपालिका कार्यलय तथा वडा कार्यालयका सबै सेवाहरु २०७७ साल कार्तिक १६  गते आइतबार देखि आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पुरागरि सुचारु गरिने । २) नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल असोज ११ को निर्णय बमोजिम  कागेश्वरी नगरपालिका भित्र बसोबास गर्ने बिपन्न /अशक्त/असाहय/एकल महिला/ अपांगता भएका ब्यक्ति ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, जोखिम क्षेत्रमा कार्यरत  कर्मचारीहरुको कोभिड १९को निशुल्क पिसीआर परिक्ष...
कोरोना संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि

कोरोना संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि

समाचार
कात्तिक १४ काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमणको उच्च जोखिममा परेका छन। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्रमोर्चामा सक्रिय रहने क्रममा उनीहरुमा एक पछी अर्को गर्दै कोरोना संक्रमण देखिन थालेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल कोरोना जितेर कार्यक्षेत्रमा फर्किएका छन भने वडा नं ६ का अध्यक्ष नबिन केसीले पनि कोरोनालाई पराजित गरेका छन ।त्यस्तै जनताको सेवामा सक्रिय रहदा रहदै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठमा पनि कोरोना संक्रमण देखिएको छ भने वडा नं ४ का सदस्य श्रीराम केसीमा पनि संक्रमण देखिएको छ। कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन ,उनीहरुलाई विभिन्न किसिमका सेवा उपलव्ध गराउन तथा कन्ट्रयाक्ट ट्रेसिंग लगायतका काममा सक्रिय हुने क्रममा सावधानी अपनाउदा अपनाउदै पनि  जनप्रतिनिधिहरुमा संक्रमण देखिएको एक स्वास्थ्यकर्मीले बताएका छन...
नगर चक्रपथको सम्भाव्यता खोजी गर्दै बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

नगर चक्रपथको सम्भाव्यता खोजी गर्दै बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

समाचार
कात्तिक १४ काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले नगर चक्रपथ निर्माणका लागि विभिन्न वडाका सडकको अवस्था र सम्भाव्यताको खोजि शुरु गरेका छन।गत स्थानीय निर्वाचनमा नगरवासी समक्ष प्रतिवादत्ता गरेको नगर चक्रपथको निर्माणका लागि सम्भावित सडकको विस्तार ,निर्माण र थप स्थानमा त्यसको सम्भायताका वारेमा सम्बन्धित वडाका अध्यक्ष तथा सदस्य सहित नगर प्रमुख खरेलले निरीक्षण ,अनुगमन तथा अध्ययन शुरु गरेका हुन् । नगरपालिकाका १३ वटै वडालाई जोड्ने सडक संजाल विस्तार गरेर नगरपालिकामा यातायात सेवाको शुरुवात गर्ने उदेस्य लिएर सो अध्ययन शुरु गरिएको छ ।बुढानिलकण्ठ नगर चक्रपथ निर्माणका लागि सम्भावित सडकको पहिचान र निर्माणको क्रममा नगर प्रमुख खरेलले वडा नं ६ का खत्रीगाउँ -शिवमन्दिर -ग्रांडी , हात्तीगौंडा -विष्णुमति ,चासिन्डोल ,विष्णुमति सडक स्तारोनत्ति योजना लगायतको स्थलगत निरीक्षण गरेका थिए । ...
काठमाडौं महानगरपालिका ६ मा १०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं महानगरपालिका ६ मा १०८ जना कोरोना संक्रमित थपिए

समाचार
कात्तिक १४ काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ मा  २०७७ साल कार्तिक ६ गते देखि कार्तिक १२ गते सम्ममा थप १०८ जनामा कोरोना संक्रमित पुष्टि भएको   वडा सदस्य जयराम पुडासैनीले जानकारी गराए। उनले हाल सम्म३४५जना महिला र ३८७ जना पुरुष गरि कुल  ७३२जनामा  कोरोना संक्रमण भएको   जानकारी गराउदै संक्रमितहरु मध्ये २५४ जना होम आइसोलेसनमा बसेको ९ जना अस्पतालको आइसोलेसनमा रहेको र ४६०जनाले कोरोना जितेको बताए। त्यसै गरि हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको पनि  जानकारी गराए। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा  १५६६ जनाको पिसीआर परिक्षण गरिएको बताउदै सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन । ...
बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

समाचार
कात्तिक १४ काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे हो । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।...
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने

समाचार
कात्तिक १४ कास्की । जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्यसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।कास्कीको निर्र्वाचन क्षेत्र नं ३ मा ५४५ आवास सङ्ख्या स्वीकृत गरिएको छ । पोखरा महानगरपालिकाका ११ वडामा १८९, माछापुच्छ्रे गाउँपालिकामा १७३ र अन्नपूर्ण गाउँप...
‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

समाचार
कात्तिक १४ काठमाडौं । बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो ।अस्पतालमा आइसियू र भेन्टिलेटरको अभावले बेहोस नहुँदासम्म बिरामीलाई अस्पताल नजान सरकारले अनुरोध गर्दै आएको थियो । सरकारको सोही निर्णयको पालना गरी अन्तिम अवस्थामा भेरी अस्पताल नेपालगन्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । सुनसरीको धरानमा होम आइसोलेसनमा बसेका ७० वर्षीय एक पुरुषको २६ असोजमा मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर, बिपी कोभिड अस्पतालमा बेड अभाव भएका कारण उनलाई घरमै राखिएको थियो । गत जेठ २० मा डोल्पाका एक ५८ वर्षीय पुरुषको निधन भयो । अस्पतालमा बेड नपाएपछि उनी होम आइसोलेसनमा बसेका थिए । चिकित्सकको निगरानी नपाउँदा उनको मृत्यु हुन पुग्यो । गुल्मीका ६९ वर्षीय पुरुषको ४ असारमा म...
कोभिड अस्पतालमा आकस्मिक अनुगमन

कोभिड अस्पतालमा आकस्मिक अनुगमन

समाचार
कात्तिक १४ धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही भएर बिरामीको मृत्यु भएकामा गुनासो आएपछि अस्पताल नेतृत्वले आज आकस्मिक अनुगमन गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको निर्देशनमा अस्पतालका निर्देशक प्रा डा गौरीशङ्कर साह नेतृत्वको टोलीले कोभिड अस्पतालको आकस्मिक अनुगमन गरेको हो । निरीक्षणका क्रममा प्रतिष्ठानका आठ वटा भेन्टिलेटरले काम गरिरहेको पाएको छ । प्रतिष्ठानले १० थान भेन्टिलेटर जडान गरेकामा छ वटा बिग्रिएका अवस्थामा रहँदा अन्यत्र सिफारिश गर्दा बिरामीको ज्यान गएका घटना भएका छन् । यही कात्तिक ९ गते प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिनिधिसभाका सदस्य जयकुमार राई सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यलगायतको टोलीले १५ दिनभित्र अवस्था सुधार गर्न अस्पताललाई निर्देशन दिएको थियो ।सुनसरीका प्रमुख जिल...
विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

समाचार
कात्तिक १४ काठमाडौं । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् ।कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् । नौलो अनुभव गर्‍यौंपूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी भए ।सधैँ भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगालेका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उनले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गरे । परीक्षा नौलो र र...