आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण

राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण

मनोरन्जन, समाचार
मनसुन सुरु सङगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका छन । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धु बासी, थुप्रै सामाजिक सङ्घ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेका छन । यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत  खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको क्लबका सन्स्थापक अध्यक्ष आशिष् खतिवडाले जानकारी दिएका छन । उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान, प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुको क्युल पुगेका थिए। क्लबका संस्थापक सचिब समीर लामाका अनुसार उक्त...
डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ । ‘गीत जति उत्कृष्ट भिडियो पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमति गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढंगले प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=c_7cbaOKK5Y&t=44s नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड का...
‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् ।  भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=7nJvX99vNKE ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामांगको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । ...
सरु गौतम र प्रताप दासको मायालुलाई भेटेसी सार्वजनिक भए संगै चर्चामा, युट्युबको १० औं ट्रेन्डिङ्गमा(भिडियो)

सरु गौतम र प्रताप दासको मायालुलाई भेटेसी सार्वजनिक भए संगै चर्चामा, युट्युबको १० औं ट्रेन्डिङ्गमा(भिडियो)

मनोरन्जन, समाचार
गायिका सरु गौतम र प्रताप दासको युगल स्वरको मायालुलाई भेटेसी……बोलको नयाँ गीतले युट्युवमा उत्कृष्ट स्थान पाएको छ । आश्मा बिश्वकर्मा तथा सरोज अधिकारीको अभिनय रहेको भिडियोमा कार्टुन क्रुज जुनियर कलाकारहरु समेत फिचर्ड रहेका छन ।  म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएकै भोली पल्टै ट्रेन्डिंगको १३ औं नम्बरमा उक्लेको हो । पछिल्लो पटक युट्यूबको १० औं ट्रेन्डिङ्गमा पुगिसकेको छ । https://youtu.be/1EZnvoPdKCw सरोज अधिकारीको निर्देशनमा ज्ञानेन्द्र शर्माले काठमाडौंका धर्मस्थली र सिकलीचौर लगायतका ठाउँमा खिचेका दृष्य मनोरम छन् । कुमार कटुवालको शव्द र दिपक शर्माको कम्पोज रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । ...
चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण

चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण

मनोरन्जन, समाचार
लाजिम्पाट टोल सुधार समितिका अध्यक्ष,संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र जाँच समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य राजेश महर्जनले कोरोनाको माहोलले दैनिकी जीवनयापन गर्न पनि कठिन अवस्थामा रहेका बिपन्न वर्गका लगभग २०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।व्यक्तिगत खर्च,साथीभाई र विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गरिएको जानकारी महर्जनले दिएका छन् ।विपन्न वर्गका लागि स्वास्थ्य संस्थाका अध्यक्ष रत्न थापा,सामाजिक अभियन्ता निर्मल नकर्मी ,पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ लगायतले सहयोग गर्नुभएको छ भने राहत वितरण कार्यक्रममा स्वास्थ्यकर्मी सिकृता वस्ती(ढकाल)र हाँस्यकलाकार गोपाल ढकाल छन्देको पनि उपस्थिति रहेको थियो ।सेवा नै धर्म हो र आफू पनि बाँचौँ,अरुलाई पनि बचाऔँ भन्ने सकारात्मक सोचका धनि,समाजसेवी राजेश महर्जनले सहयोग निरन्तर जारी ...
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

मनोरन्जन, समाचार
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएकाे छ । याे मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन गरी साताैँ संस्करणकाे लागि आवेदन खुला गरिएकाे जनाइएकाे हाे । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने जनाइएकाे छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रूप...
ग्रेस ईभेन्ट्सको बैठक सम्पन्न,अध्यक्षमा शिशिर टन्डन,सजिद र सन्ध्या ब्राण्ड एम्बेसडर

ग्रेस ईभेन्ट्सको बैठक सम्पन्न,अध्यक्षमा शिशिर टन्डन,सजिद र सन्ध्या ब्राण्ड एम्बेसडर

मनोरन्जन, समाचार
ग्रेस ईभेन्ट्सको केन्द्रीय बैठक सम्पन्न भएको छ । ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि कार्यसमिति सदस्यहरु नियुक्ति गरिएको छ । सम्पूर्ण नेपाल भरिका ग्रेस ईभेन्ट्स बोर्डका सदस्यहरूको मिति २०७८ जेष्ठ २४ मा बसेको बैठक बाट नियुक्त भएका कार्यसमिति सदस्यहरूलाई ग्रेस ईभेन्ट्सका सदस्य घोषणा गरेका हुन । सबै सदस्यहरुलाई बधाई एव अग्रिम सफल कार्यकालको शुभकामना समेत दिएका छन । ग्रेस ईभेन्ट्सको कार्यकारी बोर्ड सदस्यहरू श्री सुराज थापा, श्री पवन कोइराला, श्री बिंद्रा प्रजापति, श्री सौरभ मल्ल ठकुरी र सुश्री निकिता लामा) बीचको एक बैठकले निम्न निष्कर्ष निकालेका छन ।  नियुक्त भएका सबै अध्यक्ष, वित्त प्रमुख, ब्रान्ड एम्बेसडर (पुरुष र महिला), निर्देशक, मार्केटिंग हेड, सल्लाहकार, प्रदेश संयोजक र सम्पूर्ण नेपालबाट कोर टोली सदस्य घोषणा गर्न पाउँदा खुशि मिलेको बताएका...
भाईपरको“म हेरिमा रहनेछु”सार्बजनिक(भिडियो)

भाईपरको“म हेरिमा रहनेछु”सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । https://youtu.be/329Ux2ukdLw लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन । स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा...
प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)

प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका प्राश्ना शाक्य आफ्नो स्वरको नयाँ गीत ‘भाग्य लेख्ने मसी…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा शक्ति बल्लभको संगीत तथा शान्तिराम भट्टराईको शब्द रहेको छ । https://youtu.be/342hvd6MOIY उक्त गीतमा मनोहर सुनामको संगीत संयोजन रहेको छ । उक्त गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन् । यो गीतको भिडियो स्टुडियोमा रेकर्डिङको अवस्थामै तयार पारिएको छ । सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । ...
‘नेताज्यु तिमीलाई माझी औंला’ भन्दै आए गायक रवि र आयुस(भिडियो)

‘नेताज्यु तिमीलाई माझी औंला’ भन्दै आए गायक रवि र आयुस(भिडियो)

मनोरन्जन, समाचार
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ ।  देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दु:ख कष्टको सामना गर्नु परिरहेको छ । यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ् भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ । https://youtu.be/Atje23A6Poc देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ...