आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक (भिडियोसहित)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक भएको छ । डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘अनुभुतिको मझेरी’मा समाविष्ट छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्यायले यो सार्वजनिक गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीको जिम्मेबारीका कुरालाई गीत मार्फत सवैले आफ्नो जिम्मेबारी वहन गरुन भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । https://youtu.be/CF05EoproB8 यस्तो छ गीत :- म केही भन्छु आज सुनमुटुको टुक्रा तिमीआर्शीवचन ...
चर्चित गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

चर्चित गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ । चर्चित गीत पैसा कस्ले बनायो ? बाट चर्चामा आएका गायक गौतम दुई दशकदेखी निरन्तर नेपाली गीत संगीतमा लागि रहेका छन । पैसा, इश्वर, प्रजुसा, प्रभाब, शीतल, चुपचाप चुपचाप, लगायत ११ म्युजिक एल्बम सर्बजनिक गरिसकेका गौतमका पैसा कस्ले बनायो ? , घरबनाउला बाँसै काटेर , फर्केर आएन मायाँलु ,इमान बेचिदिन्छ मान्छे, म मरिसके पछि लगायत थुप्रै चर्चित गीतहरु पस्किसकेका छन । विशेष गरि कालजयी गीत गाउने गौतमले थुप्रै नेपाली फिल्ममा आफ्नो सुमधुर आवाज दिई सकेका छन । गायन मात्र नभएर नेपाली साहित्यमा...
कुवेर पि. उप्रेती ‘दाह्री’को ‘एमसीसी चाहिदैन’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेर पि. उप्रेती ‘दाह्री’को ‘एमसीसी चाहिदैन’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । देशको पछिल्लो घटनाक्रम अनुसारको गीतहरु सार्वजनिक हुने क्रममा एमसीसी विषयको समय सान्दर्भिक गीत ‘एमसीसी चाहिदैन’ बोलको गीत सार्वजनिक भएको छ । नेपालको समसामयिक घटना र वास्तविकतालाई मध्यनजर गरि तयार गरिएको गीत एमसीसी चाहिदैन लाई गायक कुवेर पि. उप्रेती दाह्रीले स्वर दिएका छन । गायक स्वयंकै संगित तथा शव्द रहेको गीतको भिडियो उनकै कुवेर पि. उफ्रेती दाह्रीको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । विद्युतीय व्यबसायी समेत रहेका उफ्रेतीको उक्त गीतको ऐरेन्ज दर्पण यात्रीले गरेका हुन भने मिक्सिङ्ग तथा मास्टरिङ्ग मान बहादुर बरालले गरेका हुन ।भिडियो हेर्नुहोस:  https://www.youtube.com/watch?v=n1xW2fR_TdE&feature=share&fbclid=IwAR1AqhfBYM_jMr8elAQG0gq7marVyXT9K4cj2JSZaEUjmVTPYMdoxlukuNc ...
नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

मनोरन्जन, समाचार
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रमको निश्चित अवधी यही सन २०२० जुनको २३ तारिख राखिएको तर हालै चलेको बिषम परिस्थितिका कारण भने अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो । अवार्ड बितरणसंगै कार्यक्रममा सम्पूर्ण स...
‘चुरोट संगै चिया’ गीत गाउदै लोकप्रिय कलाकार शिवहरि पौडेल

‘चुरोट संगै चिया’ गीत गाउदै लोकप्रिय कलाकार शिवहरि पौडेल

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक हुने भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोतारदर्शकमाझ चांडै आउने पौडेलले बताए। सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ । शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, पौडेलले भने । ...
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई सुझाव पेश

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई सुझाव पेश

मनोरन्जन, समाचार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम  दाहाललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ।बोर्ड अध्यक्षको कार्य कक्षमा प्रतिष्ठानका पदाधिकारीहरुको भेटमा नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ ? र त्यसका लागि के के निती अपनाउनु पर्छ ? भन्ने बारेमा छलफल भएको थियो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिगत देखिनै नेपाली चलचित्रको स्तरोन्तीका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) , कार्यशाला, गोष्ठी लगायत चलचित्र क्षेत्रको प्रवद्र्धन गर्दै आइरहेको छ। प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दाहाललाइ हस्तान्तरण गरेका थिए भने प्रतिष्ठानका महासचिव राजु के.सी.ले सुझाव पत्र वाचन गरेका थिए । सुझाव प्रति सकरात्मक प्रतिक्रिया द...
शशिविक्रम र जानकीको नालापानी दुख्यो सार्वजानिक (भिडियो सहित)

शशिविक्रम र जानकीको नालापानी दुख्यो सार्वजानिक (भिडियो सहित)

मनोरन्जन, समाचार
असार १२ । राष्ट्रिय गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’ सार्वजनिक भएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुति रहेको जानकी वज्रचार्य को शब्द रचना एवम् शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको सङ्गीत रहेको राष्ट्रप्रेमले भरिएको गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’को भिडियो सार्वजनिक भएको हो । गीत च्छोरोल्पा टी.भी. मार्फत राजधानीमा एक कार्यक्रमबीच सार्वजानिक गरिएको हो । सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको उक्त कार्यक्रमा वरिष्ठ नाट्यकर्मी एवम् कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी शोभित उप्रेती, देवेन्द्र सिटौला, नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधवराज खरेल पत्रकार राजन थापा, सूर्य चन्द, कमला जोशी, समाजसेवी सोमा खत्री, लक्ष्मी वस्नेत, अनिता चौलागाईलगा...
घाउ – कवि पुस्तक प्रसाद

घाउ – कवि पुस्तक प्रसाद

मनोरन्जन, समाचार
     घाउ   च्यात्न लगाएर बुर्जुवा किताब काँधमा बोकाएर बन्दुक निसाना लगाउन सिकायो छातीकाे देब्रे भाग या निधारको बिच्चमा मुक्त गरिबीकाे सपना दलनको मुक्ति अघाउञ्जेल भरी पेट भात आफ्नै औँठाछाप लालपुर्जा यस्तै यस्तै देखाएर सपना पड्काउन बाध्य बनाइएको थियो आफ्नै छिमेकीको छातीमा बन्दुक । कुनै बधशालामा टाउको नभएको राँगा देख्दा कमरेड मंगल भोटेलाई सम्झन्छु जुत्ता देखेर जसलाई पहिचान गरिएको थियो आजसम्म पहिचानमा आएको छैन आरनको आगो निभाएर जातको डँढेलो निभाउन जङ्गल पसेको आइते कामी एउटै धागोले सिउँछु भन्थ्यो च्यातिएका सोचहरुलाई हिजै जस्तो लाग्छ सिउनै नमिल्ने गरी एम्बुसले च्यातिदिएको लाहुरे दमाईको छाती प्रतीक्षा गर्ने कि किरिया गर्ने आज पनि दोधारमा छन् नाक चुच्चेका बा आ...
“मिसेस ईण्डिया २०२०” को जुरीको भुमिकामा नेपालबाट अभिनेत्री नितु कोईराला

“मिसेस ईण्डिया २०२०” को जुरीको भुमिकामा नेपालबाट अभिनेत्री नितु कोईराला

मनोरन्जन
नेपाली मनोरन्जन क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत स्वदेशमा मात्र नभएर विदेशमा समेत असंख्य सम्मान प्राप्त गरेकी अभिनेत्री नितु कोइराला भारतमा आयोजना भैरहेको एक प्रतियोगीतमा निणार्यक मण्डलमा रहेर प्रतियोगीतामा सहभागी भएकी छिन । कोरोना कहरका कारण अनलाईनको माध्यमबाट आयोजना भएको मिसेज इण्डिया - २०२०मा उनी जुरीको रुपमा रहेकी छिन । पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा नेपालको तर्फबाट जुरिको रुपमा सहभागीता जनाएकी हुन । हाल उनी सोही संस्थामा नेपालको तर्फबाट ब्राण्ड एम्बेस्डरको रुपमा समेत कार्यरत छिन । यस् बाहेक पिन्क रोजेज इन्टर्टेन्ट्मेन्टले आयोजना गरेको मिस्टर, मिस एण्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निभाएकी छिन । नायिका कोइराला हालै भारतको विभिन्न संस्थाले संयुक्त रुपमा आयोजना गरेको “कोरोना वारीयर्स अवार्ड”बाट पनि सम्मानित भएकी छिन । यस् बाहेक भारतकै बिभिन्न संस्थ...
नेपाली मोडल सभ्यता गिरी अभिनित भारतीय म्युजिक भिडियो ‘पसन्द आया’ चर्चामा  (भिडियो सहित)

नेपाली मोडल सभ्यता गिरी अभिनित भारतीय म्युजिक भिडियो ‘पसन्द आया’ चर्चामा (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपालमा मात्र नभई अहिले विश्वभर नै नेपाली कलाकारहरुले ख्याति कमाएका छन । यही जमातमा पछिल्लो समय यस्तै चर्चाको शिखरमा उक्लिदै गरेकी नेपाली अभिनेत्री तथा मोडल सभ्यता गिरीले हालै एक हिन्दी गीतको म्युजिक भिडियो मार्फत दर्शक सामु आएकी छिन । सार्वजनिक भएको सभ्यताको नयाँ हिन्दी म्युजिक भिडियो ‘पसंद आया ' मा सभ्यताको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा भारतीय अभिनेता भुषण पटेलको साथ सभ्यताको रोमान्स पनि देख्न सकिन्छ । मोडल सभ्यता नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् । https://youtu.be/WbSl7EWq1T0 ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्राफगरेका छन । गायिका प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द, संगीत ...