आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भइन् नायिका ऐश्वर्या राय

मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भइन् नायिका ऐश्वर्या राय

मनोरन्जन
असाेज ३ काठमाडाैं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा जति रमाइलो देखिन्छ त्यति कठिन छ । बाहिर हेर्दा फिलमी संसार जति रमाइलो छ त्यति काम गर्न कठिन छ । कलाकारले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ । यस्ते घटनाको सिकार बनेका छन् सलमान खान् । फिल्म तेरे नामखेल्दा यस्तो घटना भएको थियो कि सलमान खान निकै घाइते भएका थिए । सलमानले रेलवेमा हिँड्नुपर्ने थियो । तर, रेल अचानक आभाष अर्का सहयोगी कलाकारलाई भएको थियो । जसको कारण उनले सलमान खानलाई धक्का दिएका थिए । जसको कारण उनी गम्भीर घाइते भएका थिए ।जुन फिल्म २००३ मा आएको थियो । फिल्म सुपर हिट पनि भएको थियो । यस्तै सुन्दरी नायिका ऐश्वर्या राय बच्चन पनि दुर्घटनामा परेकी थिइन् । उनी सन् २००४ मा आएको फिल्म खाकी फिल्...
२बर्षको टिकटक स्टार समाईराले एलिजा गौतमसंग पहिलो दशैं गीत

२बर्षको टिकटक स्टार समाईराले एलिजा गौतमसंग पहिलो दशैं गीत

मनोरन्जन
असाेज २ काठमाडाैं । नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत को सुटिङ्ग सम्पन्न भए संगै नायिका एलिजा गौतम र सोहि गीतमा खेलेकी बाल कलाकार समाईरा थापा संगै गुराँस ढकालले अभिनय गरेको गीत ‘सानु’बजारमा आउने भएको छ।डी ए आर मुभिजले बजारमा ल्याउने उक्त गीतको सुटिङ्ग सकिएको छ।असाेज २ काठमाडाैं ।नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत को सुटिङ्ग सम्पन्न भए संगै नायिका एलिजा गौतम र सोहि गीतमा खेलेकी बाल कलाकार समाईरा थापा संगै गुराँस ढकालले अभिनय गरेको गीत ‘सानु’बजारमा आउने भएको छ।डी ए आर मुभिजले बजारमा ल्याउने उक्त गीतको सुटिङ्ग सकिएको छ। गीतमा समिक्षा अधिकारी ,प्रताप दास र आयुसा गौतमले आवाज दिएको छ भने गीतमा शब्द कमल सरगम र संगीत घमेश दुलालले गरेका छन।प्रभावन जे ले निर्देशन गरेको उक्त गीतको भिडियो केहि दिनमै आउदै छ।हेरौ उक्त गीत संग जोडिएर गरिएको यो बिशेष कुराकानी : ...
किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल..’ सार्वजनिक (भिडियो)

किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल..’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल…’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भन्नुभयो । गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोता/दर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बने...
मुम्बईबाट मनाली पुगेकी कंगना होम क्वारेन्टिनमा

मुम्बईबाट मनाली पुगेकी कंगना होम क्वारेन्टिनमा

मनोरन्जन
असाेज १ काठमाडौं ।भारतको महाराष्ट्र राज्यको सत्तारुढ दल शिवसेनासँग विवादका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौत मुम्बईबाट मनाली पुगेकी छन्। उनी सोमबार मनाली पुगेको जनाइएको छ। उनी हालैमात्र मुम्बई पुगेकी थिइन्। उनी मुम्बई पुगेकै दिन मुम्बईस्थित उनको कार्यालय भवन अवैधानिक भन्दै बम्बे नग। निगमले डोजर लगाएर भत्काइदिएको थियो। मनाली पुगेपछि कंगना १० दिनका लागि होम क्वारेन्टिनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कोरोना संक्रमण फैलिन सक्ने भन्दै भारत सरकारले तय गरेको स्वास्थ्य मापदण्डका कारण उनी होम क्वारेन्टिन बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कंगना र शिवसेना नेता सञ्जय राउतबीच विवाद भएपछि शिव सेनाकै नेतृत्वमा रहेको नगर गिनमले उनको कार्यालय भवन भत्काएको थियो। सो घटना भारतीय राजनीतिमै उथलपुथल ल्याइदिएको छ। कंगनालाई भारतको केन्द्र सरकारले वाइ प्लस स्तरको सुरक्षा दिए...
आयुष्मानको काखमा बसेर प्रियंका कार्कीले भनिन् ‘आयुष्मानलाई दु:ख दिन मन पर्ने यो समय’

आयुष्मानको काखमा बसेर प्रियंका कार्कीले भनिन् ‘आयुष्मानलाई दु:ख दिन मन पर्ने यो समय’

मनोरन्जन
 असाेज १ काठमाडौं । प्रेमी आयुष्मान देशराज जोशीसँग प्रेम विबाह गरेकी लोकप्रिय नायिका प्रियंका कार्की पछिल्ला दिनमा सामाजिक संजालमा झनै सक्रिय बन्दै गइरहेकी छिन् । अन्य नायिकाहरु विबाहपछि पलायन हुने गरेकोमा नायिका कार्की भने विबाहपछि पनि कलाकारितामा नै सक्रिय बन्ने लक्षण देखाइरहेकी छिन् । कोरोना कहरका कारण खासै्र घरबाहिर ननिस्किएकी यि सुन्दरी फुर्सदको समयमा पति आयुष्मान देशराज जोशीसँग घर मानै समय बिताएकी छिन् । उनले हालै मात्र केहि तस्विर शेयर गरेकी हुन् । उनी तस्विरमा पति आयुष्मान देशराज जोशीसंग अगालोमा बेरिएकी छिन् । केहि दिन पहिला किचनमा खाना पकाएका तस्विर सार्वजनिक गरेकी उनले हालै भने पतिसंग समय बिताएकी छिन् । बेलाबेलामा पतिसंगका फरक फरक तस्विर इन्स्टाग्राममा पोष्ट गर्ने कार्कीको पहिलो विवाह टुगिंएको लामो समय पश्चात आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । यो जोडीले...
रोशी गाउँपालिकाकाे अहिले चर्चामा रहेकाे तीनधारे झरनामा आन्तरिक पर्यटकको भिड

रोशी गाउँपालिकाकाे अहिले चर्चामा रहेकाे तीनधारे झरनामा आन्तरिक पर्यटकको भिड

मनोरन्जन
असाेज १ काभ्रे (रोशी) । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडामा रहेको तीनधारे झरना यतिबेला चर्चामा रहेको छ भने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।विशेषगरी ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै तीन धारे झरनामा पुग्न सकिने भएकोले मनोरम दृश्यावलोकनका लागि मानिसहरु यस ठाउँमा पुग्दछन् । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको वडा अध्यक्ष पोते लामाले जानकारी दिए । लकडाउनअघि सम्म मानिसको खासै चहलपहल नहुने यस ठाउँमा अहिले भने झरना अवलोकनका लागि दैनिक ४/५ सयको संख्यामा मानिसहरु आउने गरेको वडा अध्यक्ष लामाले बताए । झरना पुग्न के गर्ने ? झरना भएको ठाउँमा पुग्न धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–गहते–फलामेसाँघु–नारायणटार हुँदै काफलडाँडा जान सकिन्छ । अर्को रुट धुलिखेल–भकुण्डे–दाप्चा डराउनेपाखरी–पिपलटार, फलामेसाँघु–नारायणटार–काफलडाँडा हुँदै झरना पुग...
टिकटकमा भाइरल भयो दुर्गेश थापाले खेलेको मार्मिक दशैं गीतमा(भिडियो)

टिकटकमा भाइरल भयो दुर्गेश थापाले खेलेको मार्मिक दशैं गीतमा(भिडियो)

मनोरन्जन
भदाै ३१ काठमाडाैं । लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गित ‘वस पर्खेर’ भखरै रिलिज भएको छ ।गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको गीतमा लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ । गितको म्युजिक भिडियो चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने लोकप्रिय सुपर स्टार गायक मोडेल दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन् । गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ । उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस् । https://youtu.be/e9WSFpWcLWo ...
नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ। लघु फिल्म ‘रगत’ जहिले पनि डिभी भरेर अमेरिका जाने सपना देख्ने एक युवक डिभी परेर पनि अमेरिका नगई कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथामा आधारित रहेको छ। नेसन मिडिया गु्रप प्रा.लि. द्वारा निर्मित यस फिल्मको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा लेखक पुरुषोत्तम बस्नेतको रहेको छ भने रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसैगरी फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीको पार्श्व संगीत रहेको छ। https://youtu.be/bMqLpif72Lc निर्देशक बस्नेतका अनुसार नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाइएको हो। त्यस्तै बस्नेतल...
किन बिगबोसमा आउन चाहेनन् आमीर ?

किन बिगबोसमा आउन चाहेनन् आमीर ?

मनोरन्जन
भदाै ३० काठमाडाैं । भारतीय टेलिभिजनको चर्चित रीयालीटी शो बिग बोस सीजन १४ को प्रिमियर अक्टूबरमा हुनेवाला छ । यस शोमा भाग लिन ठूला ठूला सेलिब्रेटीसमेत प्रतिस्पर्धी बन्ने चाहाना राख्दछन् । यसैबीच बिगबोसको आउँदो सिजन १४ का निम्ति कैयौं सेलिब्रेटीको नाम सामुन्ने आइसकेको छ । शोका निम्ती यसका निर्माण पक्षले अभिनेता आमीर अलीलाई शोमा भाग लिन प्रस्ताव गरेका थिए । तर उनले उक्त प्रस्ताव अस्विकार गरेका छन् । भारतीय समाचार अनुसार आमीर अलीलाई शोको प्रतिस्पर्धी बन्नका निम्ति निर्माताले निकै ठुलो रकम अफर गरेका थिए । तर आमिरले शोको हिस्सा बन्न अस्विकार गरे । उनलाई बिगबोसमा भाग लिन पहिलो पटक प्रस्ताव गरिएको होइन । तर ब्यक्तिगत जीवनका चर्चाका कारण उनले शोमा भाग लिएनन् । ...

जन्मदिने बाआमा र श्रीमानलेनै यति सम्म गरेपछि रुदै मिडियामा लोकदोहोरी गायिका दिलमाया (भिडियो सहित)

मनोरन्जन
भदाै २९ काठमाडाै । तपाई अहिले दिलमायाको अन्तर्वाता हेरिरहनु भएको छ । कति धरै पिडा सहसुस गर्नु भयो होला है यति धेरै पिडा हुँदा पनि हिम्मत हार्नु भएको छैन् । लकडाउनले अmझै समस्यामा पारेकाले पिडा बिसाउन पशुपतिमा भेटिनु भयो । दिलमायाको दिल दुखाउने कथा भएको भिडियो एकपटक हेर्नुहोस् है । https://youtu.be/PuuyYl9ME4I https://youtu.be/4wedYCRjfXI ...