सौन्दर्य व्यवसायमा चम्केको नाम ‘सुष्मा महरा’

नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान...

‘३ हजार लिएर काठमाडौ आए’-सन्च बहादुर राई ,विश्व किर्तिमानी

मैले जन्मे पछि पहिलो पटक प्राप्त गरेको नै  सन्च भन्ने नाम हो। मलाई सन्च भन्ने नाम मेरो जेठा बाबाले दिनु भएको रहेछ।...

टोखा नगरको मेयरमा विकासप्रेमी शेखर श्रेष्ठको चर्चा

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति...

संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना:शान्तिरत्न शाक्य,नगर सभापति उम्मेदवार,नेका

शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन...

तीजले हिन्दु धर्मावलम्बीहरूको उत्कृष्ट पहिचान बोकेको छ:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद

पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण...

आत्मैबाट स्वेच्छाले सहयोग गर्ने चाहाना नै समाजसेवा :राधेश्याम मिश्र,अध्यक्ष, वातावरण मैत्री समाज

 वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै...

देब्रे हातले दिएको दाहिने हातलाई थाहा नहोस भन्ने सोच भएकाले मात्र सहयोग गर्न आग्रह...

देशमा कोरोनाको नयां भेरियन्टको महामारीले देश थलिएको अवस्था छ । दैनिक मृत्यदर र संक्रमितको संख्या बढिरहेको छ । महामारीमा नागरिकको जीउ ज्यान...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा...

राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्‍यो : सुबोधकुमार गुप्ता

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा...

भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो...






Latest news