शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्र्तवार्ता

राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्‍यो : सुबोधकुमार गुप्ता

राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्‍यो : सुबोधकुमार गुप्ता

अन्र्तवार्ता, आर्थिक, समाचार
नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्...
भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

अन्र्तवार्ता, आर्थिक, समाचार
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने ...
फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

अन्र्तवार्ता, मनोरन्जन, समाचार
मोडलिङ तथा फेशन क्षेत्रलाई एउटा नकारात्मक सोच ले हेरिरहेका मानिसहरुको लागि एउटा उदाहरण बन्न सफल वक्क्ती हुन के डि भट्टराई। एउटा छोरा मान्छे यो क्षेत्रमा लाग्दा पैसा को नास अनि छोरी मान्छे यो क्षेत्रमा प्रवेश गर्दा इज्जत को नास हुन्छ भन्ने नेपाली मानिसहरुको सोच छ। यहि सोचलाई गलत साबित गर्दै अनि यस्ता विभिन्न बाधा अर्चनलाई लत्याउदै कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.डि भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा  प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l येसरी आफ्नो जिवनको सुरुवात आफुले रुचाएको काम लाई निरन्तरता दिदै अगाडि बढेका उनि यस बर्ष भएको विभिन्न मोडल एण्ड फेसन अवार्ड मा बेस्ट कोरियोगाफरमा मनोनयन सम्म भएका थिए । इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम ...
‘बालबालिकाका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्’

‘बालबालिकाका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्’

अन्र्तवार्ता, शिक्षा
कात्तिक १८ काठमाडौं । बाल स्वास्थ्य क्षेत्रमा परिचित र सम्मानित नाम हो, प्रा. डा. रामनन्दन प्रसाद चौधरी (आरपी) । लामो समय कान्ति बाल अस्पतालमा रहेर बाल स्वास्थ्य क्षेत्रमा काम गरेका प्रा.डा चौधरी हाल ईशान बाल तथा महिला अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । ईशान बाल तथा महिला अस्पताललाई नेपालको उत्कृष्ट बाल तथा महिला अस्पतालको रुपमा बिकास गर्ने उद्देश्यका साथ क्रियाशिल छन् उनी । प्रा.डा चौधरीसँग कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीमा बालबालिकाको स्वास्थ्य अवस्था, संक्रमण जोखिम र रोकथामका उपया बारेमा कुराकानी गरेका छौं । यसैगरी बालबालिका र महिलाको उपचारमा ईशान बाल तथा महिला अस्पतालबाट उपलब्ध सेवा सुबिधाको बारेमा पनि संवाद गरेका छौं । संवादको सम्पादित अंश : यो कोराना भाइरस (कोभिड–१९) महामारीको समयमा बालबालिकाको अवस्था कस्तो छ ?– अहिले कोभिड–१९ सातौं महिना चलिरहेको छ । कोभिड–१९...
मुख्यमन्त्री पोखरेलसँग विशेष अन्तर्वार्ताः ‘प्रदेश राजधानी कहिलेसम्म सर्छ ?’

मुख्यमन्त्री पोखरेलसँग विशेष अन्तर्वार्ताः ‘प्रदेश राजधानी कहिलेसम्म सर्छ ?’

अन्र्तवार्ता
कात्तिक २ काठमाडौं । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको राप्ती तटीय क्षेत्रको मैदानी भागलाई जोडेर देउखुरी उपत्यकालाई स्थायी राजधानी घोषणा गरिएको हो । प्रदेशका १२ जिल्लावासीको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरिएको सरकारको भनाइ छ । सरकारले यो प्रस्ताव प्रदेशसभाबाट पारित गरिरहंँदा अस्थायी राजधानी रुपन्देहीलगायत आसपासका जिल्लामा यसको विरोधसमेत भयो । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको राजधानी जस्तो विषय सामान्य ढङ्गले नभएर राम्रो अध्ययन, जनताको मनोभावना र साझा मनोविज्ञानअनुसार ‘भर्जिन ल्याण्ड’मा स्थायी राजधानी बनाउ...
एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याएका भारतीय सेनामा कार्यरत विष्णुको घर पुग्दा जे देखियो

एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याएका भारतीय सेनामा कार्यरत विष्णुको घर पुग्दा जे देखियो

अन्र्तवार्ता
असोज २६ काठमाडौं । सन् २०१० सेप्टेम्बर २ तारिकको मध्यरात भारतिय सेनामा कार्यरत श्रेष्ठ एक घना जंगलको बिचमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन र केही चेलीहरुको इज्जत समेत बताएर बहादुरी प्रस्तुत गरे । एउटै खुकुरीको भरमा तीन डाँकालाई सिध्याए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता गराए, धेरैलाई जीवनदान दिए, बाबुआमाकै अगाडी डाँका समूहबाट इज्जत लुटिने अवस्थामा पुगेकी युवतीको इज्जत समेत जोगाईदिए । भारत सरकारले विष्णुलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वोेत्तम जीवनरक्षा मेडलबाट सम्मान गर्यो । भारतमा यस्तो अवार्ड कमैले पाउँछन् । जसका कारण विष्णुको मात्र कद बढेन सिंगो नेपाल र नेपालीको सान बढ्यो । उनको त्यहि बहादुरीको सेरोफेरोमा भारतीय गायक एवं नायक हिमेश रेशमियाले उनको बायोपिक मुभि समेत बनाउने तयारी गरिरहेका छन् । प्रस्तुत छ यो विशेष संवाद । https://youtu.be/jAGkkUU-WxA ...
विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

अन्र्तवार्ता, समाचार, समाज
विश्वभरमा कोरोनाका २ लाख ४० हजार संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। यो संगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाख २१ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ९० हजार कोरोनाका संक्रमित भेटिएका हुन्। तथ्यांक अनुसार भारतमा ८९ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ६७ हजार ४ सय बढी रहेको छ। भारतमा मात्र कोरोनाका कारण ७३ हजार ९ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा १ हजार १ सय बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। यस्तै, २४ घण्टामा भारतपछि अमेरिकामा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन्। अमेरिकामा २४ घण्टामा २८ हजार बढी संक्रमित भेटिएका हुन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ६५ लाख १३ हजार ६ सय बढी रहेक...
पद्दति र प्रणालीको कसीमा कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्ष ?

पद्दति र प्रणालीको कसीमा कस्तो रह्यो प्रधानसेनापति थापाको दुई वर्ष ?

अन्र्तवार्ता
भदौ २३ काठमाडौं । महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औं प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष पूरा भएको छ ।सङ्गठनको नेतृत्व लिएसँगै उनले ‘आफैबाट आजैदेखि परिवर्तनको शुरुआत गरौं’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गरेका थिए । उक्त लक्ष्यसहित १५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम गर्न सबै तहका कमाण्डरलाई निर्देशन दिएकोमा क्रमश ः कार्यान्वयनको चरणमा छ । प्रधानसेनापति थापाले मुख्यरुपमा सङ्गठनभित्र पद्धति र प्रणालीको विकास, आर्थिक अनुशासन, चेनअफ कमाण्ड, व्यावसायिकता, साङ्गठनिक सुधार र स्थापित मूल्यमान्यताको अनुशरणमा जोड दिँदै आएका छन् । नेतृत्व हस्तान्तरणको अर्काे वर्षको कार्यक्रम तय गर्नु अघि नै सङ्गठनका ‘क्यान्सर’ लाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ– पद बहालीको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित समारोहमा प्र...
ग्रीन आर्मी नेपालको लक्ष्य ” हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक”

ग्रीन आर्मी नेपालको लक्ष्य ” हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक”

अन्र्तवार्ता
भदाै २३ काठमाडाैं । ग्रीन आर्मी नेपालको विधान अनुसारको कार्यसम्पादनको कार्यभार बोकेको ग्रीन आर्मी हाई कमाण्डको औपचारिक बैठक आज जुममा सम्पन्न भएको छ ।करिब २ घण्टा सम्म चलेको उक्त बैठकमा सबै विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा सबै सदस्यहरुले अबको कार्यसम्पादनको मोडालिटी कस्तो रहने र ग्रीन आर्मी नेपालको ''हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक'' भन्ने मूल उदेश्य अनुरुप कसरी अगाडी जाने भन्ने बिषय छलफल भएको थियो । ग्रीन आर्मी नेपालका संस्थापक प्रमुख सविन शर्मा भन्नुहुन्छ, हामी देशब्यापी रुपमा जान सबै आवस्यक तयारि भैसकेको छ, सबै नागरिक आफ्नै देशमै स्वभालाम्बी बन्नको लागि हामीले राष्ट्रिय तहमै कार्यक्रम ल्याइसकेका छौं । त्यस्तै संस्थाका महासचिव कविता चापागाईंले हामी सबै मिलेर अघि बढे देशको बिकाश सम्भब छ भनेर हामी सबै एकजुट भएका छौं भन्नुभयो । सबै प्रदेशमा यो अभियान सशक्...
कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

अन्र्तवार्ता, समाचार
पहिला-पहिला चलचित्रमा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन, जसका कारण फिल्म छायाँकनमा बाधा-अड्चन आउँथ्यो । प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थालेपछि निर्मातासँगै होल टिमलाई ठूलो राहत मिल्न थालेको डेढ दशकदेखि प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आइरहेका यमप्रसाद ओली बताउँछन् । अहिले फिल्म निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरणसहितको प्रोडक्सन हाउसहरु नेपालमै खुलेका कारण ठूलो जनशक्तिले रोजगारी पाइरहेकोमा खुसी व्यक्त गर्दै उनले सानो–सानो कुराका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको सुनाए । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका ओली फिल्मकर्मीको पहिलो रोजाइमा पर्ने प्रोडक्सन डिजाइनर हुन् । ओलीले आभास, होस्टेल रिटर्नस, बिजुली मेशिन, रुदाने, पुरानो बुलेट, सानो मन, सुखानी सहादत, रिलेसन, प्रोड्युसर, स्कुल, होस्टेललगायतका फिल्ममा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो, लघुचलचित्रहरु, विज्ञ...