आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

रेल सञ्चालन झनै अनिश्चित

रेल सञ्चालन झनै अनिश्चित

समाचार
पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ । रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन । नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । सरकारले नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा पेश गरेको थियो । संसद् विघटनसँगै उक्त विधेयक पनि अलपत्र बन्न पुग्यो । त्यसपछि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा पुनः संसद् पुनः स्थापना भएको छ...
१४ वर्षीय किशोरले एकै दिन गरे चार बालिकामाथि बलात्कार

१४ वर्षीय किशोरले एकै दिन गरे चार बालिकामाथि बलात्कार

समाचार
१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो । उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन । पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि क...
औषधि विभागका अधिकृत घुससहित पक्राउ

औषधि विभागका अधिकृत घुससहित पक्राउ

अपराध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीवार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट उनलाई पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् । ...
आइपीओ रिजल्ट मिडियाबाट हेर्न नपाइने, महिला लघुवित्तको आज आउने

आइपीओ रिजल्ट मिडियाबाट हेर्न नपाइने, महिला लघुवित्तको आज आउने

समाचार
महिला लघुवित्तको साधारण शेयर आईपीओ आज शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङ्गले आज बिहान ८ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।क्यापिटलका अनुसार लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलवार नै भइसकेको छ । लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् । तर यो पटकदेखि लगानीकर्ताले अनलाइन मिडियाबाट आईपीओ परे नपरेको रिजल्ट भने हेर्न नपाउने भएका छन् । यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो । यसरी धेरै स्थानबाट रिजल्ट हेर्न प...
पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित वर्षा

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित वर्षा

माैसम
अहिले प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भू–भागहरूमा हस्सु र कुहिरो लागेको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । यसैगरी आज राती प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा ...
विप्लव समूहका इञ्चार्ज पक्राउ

विप्लव समूहका इञ्चार्ज पक्राउ

समाचार
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अ’पराधमा सं’लग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताउनुभयो । “दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो, “उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।” पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आ’गजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुनुहुन्छ । उहाँ पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरी...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

समाचार
नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अ’पराध र अ’वैध हा’तहतियार तथा ब’न्दोबस्ती’ ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ । नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भा...
बिरामी बोकेको जीप दुर्घटना

बिरामी बोकेको जीप दुर्घटना

समाचार
बेनी नगरपालिका–४ फापरखेतमा बिहीवार राती भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले मालिका–३ का ६२ वर्षीय गोबिन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजादैँ गरेको जीप दुर्घटना भएको हो। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रबिन्द्र रोका, २० वर्षीय रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ। चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्य हुन्। तातोपानी प्रहरी चौकी, तातोपानी र...
महाकवि देवकोटा सङ्ग्रहालय बन्ने खबरले स्थानीय उत्साहित

महाकवि देवकोटा सङ्ग्रहालय बन्ने खबरले स्थानीय उत्साहित

समाज
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’ लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालयका रूपमा निर्माण गर्ने खबरले मैतीदेवीका स्थानीय उत्साहित भएका छन् ।सो सम्बन्धमा मङ्गलवार प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले उक्त कुराको स्वागत गर्दै उत्साह प्रकट गरेका हुन् ।सो अवसरमा स्थानीयहरूले मैतीदेवीमा बन्न लागेको महाकवि देवकाटा सङ्ग्रहालय स्थानीयका लागि गौरवको कुरा भएको धारणा व्यक्त गर्दै सङ्ग्रहालय निर्माणका बारेमा विस्तृत जानकारीलिएका छन  ।महाकवि देवकोटा सङ्ग्रहालय निर्माण योजनाका सम्बन्धमा प्रकाश पार्दै कुलपति उप्रेतीले महाकविको जीर्ण अवस्थामा रहेको मैतीदेवीस्थित उक्त ...
विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी : ‘बी’ डिभिजन लिग

विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी : ‘बी’ डिभिजन लिग

खेलकुद
सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गर्नुभएको थियो । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । उहाँलाई खेललाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गर्नुभयो । खेलको इन्जुरी समयमा उहाँले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४–० गोल अन्तरले विजयी दिलाए । जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा...