आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अब ८ हजार संक्रमित थपिए लकडाउन गर्न मन्त्रालयको सिफारिस

अब ८ हजार संक्रमित थपिए लकडाउन गर्न मन्त्रालयको सिफारिस

समाचार
असोज ७ काठमाडौं । स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ। अब २५ हजार पुग्न ८ हजार संक्रमित थपिनुपर्ने हुन्छ। नेपालमा दैनिक १ जना भन्दा बढी संक्रमित थपिइरहेका छन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो। २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लकडाउनको सिफारिस गरिएको उनले बताए। साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए। विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शुल्क लिने गरेकामा स्वीकृति...
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त हुनुहुन्छ । विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उहाँका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् । गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिनुभयो किनकि रेडफिल्डले सन् २०२...
कुलमानका समर्थकलाई ‘पाखे’ भनेको होइन्, ‘एकपाखे’ भनेको हुँ : सूर्य थापा

कुलमानका समर्थकलाई ‘पाखे’ भनेको होइन्, ‘एकपाखे’ भनेको हुँ : सूर्य थापा

राजनीति
असोज ७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कुलमान घिसिङको समर्थकलाई पाखे नभएको स्पष्ट पारेका छन्।हाल सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल भइरहेको छ। जसमा थापाले कुलमानका समर्थकलाई ‘पाखे’ भनेको जस्तै सुन्न सकिन्छ। उक्त भिडियो क्लिपलाई लिएर आलोचना भइरहेका बेला थापाले ट्विट मार्फत आफूले उक्त शब्द प्रयोग नगरेको स्पष्ट पारेका छन्। उक्त भिडियो क्लिप भाइरल भएपछि थापाले सामाजिक सञ्जालमार्फत आफूले त्यस्तो नभनेको तर, आफ्नो भनाईलाई इडिट गरिएको आरोप लगाएका छन्। ...
पहिरो खस्दा पृथ्वी राजमार्गमा पुरिए २ कन्टेनर

पहिरो खस्दा पृथ्वी राजमार्गमा पुरिए २ कन्टेनर

समाचार
असोज ७ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा पहिरो जाँदा २ वटा कन्टेनर पुरिएका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट एचआर ३३–९९०१ को कन्टेनर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार गजुरी गाउँपालिका–१ स्थित गलौंदीमा सडक माथिबाट खसेको पहिरोमा सवारी साधन पुरिएका हुन् ।पहिरोका कारण सडक समेत अवरुद्ध भएको छ । वर्षा जारी रहेका कारण पहिरो हटाउन काम समेत प्रभावित भएको प्रहरीको भनाइ छ । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् । ...
छठ लगत्तै त्रिविका सबै परीक्षा

छठ लगत्तै त्रिविका सबै परीक्षा

शिक्षा, समाचार
असोज ७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठ लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचार समेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैं र तिहारको बीचमा गर्नेसक्ने जनाएक...
पछिल्लो २४ घण्टामा थप ११ सय ७४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ११ सय ७४ जनामा कोरोना संक्रमण

समाचार
असोज ७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज (बुधबार) थप एक हजार ८९३ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ । ...
२२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै ;कोरोना भाइरस

२२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै ;कोरोना भाइरस

समाचार
असोज ७ काठमाडौं । देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना छन् । त्यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् । आजसम्म ७ हजारु १०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...
पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

समाचार
असोज ७ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । आज (बुधबार) नेपालमा कोरोना संक्रमण पुष्टि भएका एक हजार २७४ जनामध्ये काठमाडौं उपत्यकाका ६३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जस अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ । मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थि...
प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

आर्थिक
असोज ७ काठमाडौं । प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंकको डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गर्दै एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो । नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट, त्यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो । उक्त बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो । ...
ओलीसँग बोल्न नसक्ने, मलाई मात्रै दोष

ओलीसँग बोल्न नसक्ने, मलाई मात्रै दोष

राजनीति
असोज ७ काठमाडौं । मलाई मात्र गाली नगर, तिमीहरू ओलीसँग बोल्न सक्छौ ? ओलीलाई कहिल्यै गाली गरेका छौ ? मलाई मात्र त जसले पनि गाली गरिहाल्छ नि ! अझ अहिले त हाम्रै पार्टीका मन्छेले पनि ओलीलाई भन्दा बढी मलाई नै गाली गरेका हुन्छन् । धेरै ठूलो कुरा नगर्नु, चुनाव जितेर आउनु । जनता हुन् क्या ठूला जनता । जनतासँग जानु, चुनाव जितेर आउनु । अनि बल्ल ठूला कुरा गर्नु । गत बिहीबार प्रदेश ५ का नेता कार्यकर्तासँग कांग्रेसले जुम प्रविधिबाट अन्तरक्रिया कार्यक्रम राखेको थियो । त्यसमा सहभागी थिए सोही प्रदेशकै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी । उनले पार्टी सभापतिमाथि अनेक तर्क गरे । उनले आफूले बोलिसकेपछि यसको जवाफ पहिला सभापतिले दिनुपर्छ अनि मात्र कार्यक्रम अघि बढाउनु पर्छ भने । त्यसपछि कस्सिए सभापति देउवा । ‘चन्द्र भण्डारीजी पनि यहीं हुनुहुन्छ नि ?’ देउवाले सोधे । ‘हो म यहीँ छु सभापतिज् यू, सुन्दै...