बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: News Reporter

सर्वाधिक महंगा अभिनेता ‘द रक’ सहित उनका परिवारलाई कोरोना संक्रमण

सर्वाधिक महंगा अभिनेता ‘द रक’ सहित उनका परिवारलाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
सबैभन्दा महँगा अभिनेता द रक ‘ड्वाइने जोनसन’ र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण भएको छ। आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्। कोरोना पोजिटिभ देखिएपनि आफूहरु सबै स्वस्थ रहेको उनले बताएका छन्। ८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुईहप्ता अगाडि कोरोना लागेको बताइएको छ। परिवारकै नजिकका सदस्यबाट उनीहरुमा कोरोना सरेको बीबीसीले जनाएको छ। ...
अभिनेत्री नितुको सफलता : नेपालमा उत्कृष्ट मोडल, भारतमा  ‘पिस अफ इन्डिया अवार्ड एक साथ

अभिनेत्री नितुको सफलता : नेपालमा उत्कृष्ट मोडल, भारतमा ‘पिस अफ इन्डिया अवार्ड एक साथ

मनोरन्जन, समाचार
अभिनेत्री एवम् मोडल नीतु कोइरालाले नेपाल र भारत दुबै देशमा अवार्ड ग्रहण गर्न सफल हुनुभएको छ । उहाँले भारतबाट शान्ती अवार्ड प्राप्त गर्नुभएको छ भने नेपालमा तीज गीत युगल मोडलको उपाधी प्राप्त गर्नुभएको छ । भारतको ‘पिस अफ इन्डिया संस्थाले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान पुरस्कार र अवार्ड प्रदान गरेको हो । जसमा नीतुसमेत अवार्डेड हुनुभएको छ । नीतुसँगै पुरस्कृत हुनेहरुमा बलिउडमा ९० को दशकमा बनेको सुपरहिट फिल्म ‘आशिकी’ का नायक राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरालगायत हुनुहुन्छ । नेपालमा नीतु आफ्नो परिचयलाई जति बलियो बनाउन सफल हुनुभएको छ त्यति नै फराकिलो परिचय बनाइसकेकी छिन् छिमेकी मुलुक भारतमा पनि । उहाँले ७२ घण्टा, टिचर, यो माया कस्तो मायासहित थुप्रै चलचित्र, भ...
पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु

समाचार, समाज, स्वास्थ्य
ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका संक्रमित रहेका छन् । अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो । ...
सेनाको मुख्यालयका एक सिपाहीले गोली हानेर आत्महत्या गरे

सेनाको मुख्यालयका एक सिपाहीले गोली हानेर आत्महत्या गरे

अपराध, समाचार, समाज
नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा तनहुँ घर भएका ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । ‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ ...
रेवती पन्तले अस्पतालमै पुगेर भेटे सपना मोक्तानलाई ,सम्पूर्ण खर्च आफूले बेहोर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

रेवती पन्तले अस्पतालमै पुगेर भेटे सपना मोक्तानलाई ,सम्पूर्ण खर्च आफूले बेहोर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

समाज, स्वास्थ्य
सर्लाहीको हरिवन-१० की सपना मोक्तानको उपचारको लागि हरिवनबासीले आर्थिक सहयोग संकलन सुरु गरेका छन्। नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमै पुगेर मोक्तानका पति समीर वाइबालाई भेटेर उनकाे उपचारको सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने आश्वासन दिएका छन्। उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले बेहोर्ने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्। अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएको बताए। आर्थिक अभावको कारण उपचारमा समस्या सिर्जना भएपछि जनस्तरबाट आर्थिक संकलन सुरु गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए। नेकपाका प्रदेश सांसद डिल्ली उप्रेती, मेयर प्रसाइँसहितले शनिबार मोक्तानका बुवा बिकुमान मोक्तानलाई भेटेर एक लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। हरिवन-१० धरहरामा रहेको मोक्तान...
रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]

रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]

मनोरन्जन, समाचार
सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । https://youtu.be/3FV5v3mSDwA मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन । ...
कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

अन्र्तवार्ता, समाचार
पहिला-पहिला चलचित्रमा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन, जसका कारण फिल्म छायाँकनमा बाधा-अड्चन आउँथ्यो । प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थालेपछि निर्मातासँगै होल टिमलाई ठूलो राहत मिल्न थालेको डेढ दशकदेखि प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आइरहेका यमप्रसाद ओली बताउँछन् । अहिले फिल्म निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरणसहितको प्रोडक्सन हाउसहरु नेपालमै खुलेका कारण ठूलो जनशक्तिले रोजगारी पाइरहेकोमा खुसी व्यक्त गर्दै उनले सानो–सानो कुराका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको सुनाए । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका ओली फिल्मकर्मीको पहिलो रोजाइमा पर्ने प्रोडक्सन डिजाइनर हुन् । ओलीले आभास, होस्टेल रिटर्नस, बिजुली मेशिन, रुदाने, पुरानो बुलेट, सानो मन, सुखानी सहादत, रिलेसन, प्रोड्युसर, स्कुल, होस्टेललगायतका फिल्ममा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो, लघुचलचित्रहरु, विज्ञ...
कोरोनालाई डा.डिआरको चिठी

कोरोनालाई डा.डिआरको चिठी

समाचार, स्वास्थ्य
डा डीआर उपाध्याय,अप्रिय कोरोनालाई चिठी,अप्रिय कोरोना , के भनोैं , बन्द कोठा भित्र बसेर दिनहरु बिताईरहेको छु । लेख रचना र गीत लेखेर भए पनि समय कटाईरहेको छु । तिमी संग भेट हुन्छ की भनेर घरको गेट सम्म पुगेको छैन । बिश्व मानव जातीलाई तिमीले यति त्रास बनाएका छौ की त्यो भनि साध्य छैन । कोरोना तिमी कस्तो छौ , कुन रगंको छौ । मलाई थाहा छैन । यति थाहा छ , तिमी संग मेरो भेट भयो भने मेरो मात्र ज्यान होइन सिंगो परिवार र समाजको ज्यान जोखिममा जान सक्छ । त्यसैले म घरवाट बाहिर निस्केको छैन र अरुलाई पनि ननिस्कन अनुरोध गरेको छु । कोरोना , तिमी संग मेरो भेट भएन भने कुनै हालतमा मेरो र मेरो परिवारका साथै समाज संग तिम्रो भेट हुने छैन । विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे तिम्रो प्रभाव फैलिइरहेको छ। संक्रमितको संख्या बढिरहेको छ। मृतक थपिइरहेका छन्। अप्रिय कोरोना , तिमीले बिश्व मानव जातीलाई कति दु...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो । रोशिकको निर्देशन/छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतका फिचर्ड हुनुहुन्छ । https://youtu.be/cRtbBfpPhRM गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पन...
तिजमा मेक अप कसरी गर्ने ?  वरिष्ठ सौन्दर्यविद सुष्मा महराको उपयोगी टिप्स

तिजमा मेक अप कसरी गर्ने ? वरिष्ठ सौन्दर्यविद सुष्मा महराको उपयोगी टिप्स

मनोरन्जन, समाचार, समाज, स्वास्थ्य
काठमाडौं । सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यसपटकको तीज भने कोरोना भाईरसका कारण खल्लो भएको छ । सरकारले पनि सार्वजनिक स्थलमा भेला नहुन र बढि मानिस जम्मा हुन समेत बन्देज लगाएको छ । तर पनि यो नेपाली महिलाहरुको मान चाड भएकोले घरमै बसेर पनि यसलाई हर्ष उल्लासका साथ मनाउन सकिन्छ । यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा-व्यथाहरुलाई गीतको माध्यमद्धारा पस्केर भव्यताका साथ तीज मनाउँदछन् । महिलाहरुको स्वतन्त्र पर्वको रुपमा रहेको तीज नेपली चेलीहरुका लागि विशेष गरी विवाहित नव—बुहारीहरुका लागि एउ...