आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । बडा दशैको शुभ अवसरमा दुबई आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिस...
राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राज...
सुरेन्द्र श्रेष्ठको स्वरमा “बाली सिङ्गापुर सार्वजनिक (भिडियो)

सुरेन्द्र श्रेष्ठको स्वरमा “बाली सिङ्गापुर सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो । https://youtu.be/GlKuNDJnugA आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् । ...
नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

समाचार, समाज
फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजव...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

समाचार, समाज
कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनु...
नेताहरु अवसरको खोजीमा

नेताहरु अवसरको खोजीमा

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन । राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने न...
विश्व कीर्तिमानि गीतकार डा. डिआरको ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

विश्व कीर्तिमानि गीतकार डा. डिआरको ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं- बुधबार काठमाडौंको कमलपोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम । मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययाको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पणगरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क...
चलचित्र ‘नम्बरी सुन’ को गीत रेकर्डिङ

चलचित्र ‘नम्बरी सुन’ को गीत रेकर्डिङ

मनोरन्जन, समाचार
काठमाडौं । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुनलागेको `नम्बरी सुन´ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । प्रमोद खरेल लगायत अन्य गायक,गायिकाहरुको स्वरमा अन्य गीत रेकर्डिङ हुनेछन् । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिने छ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायाङ्कन गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजुु गिरिले गर्ने छन् । चलचित्रको मुहर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहनेछन् । ...
‘विहानीको शित जस्तै’ भन्दै आए गायक सुरेन्द्र(भिडियो)

‘विहानीको शित जस्तै’ भन्दै आए गायक सुरेन्द्र(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डा.कृष्ण हरि बरालको शव्दमा तयार भएको गीत संगीत पनि गायक श्रेष्ठकै रहेको छ । जिवित जल्मीले एरेन्ज गरेको गीतको भिडियो गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=iU9YFx54d8Q सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवाद्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्...
गायिका ईन्दिरा भट्टराईको ‘जय अम्बे’ सार्वजनिक(भिडियो)

गायिका ईन्दिरा भट्टराईको ‘जय अम्बे’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विजया दशमीको अवसरमा गायिका ईन्दिरा भट्टराईले नवदुर्गा विशेष भजन जय अम्बे सार्वजनिक गर्नुभएको छ । गायिका भट्टराईको आफ्नै कम्पनीको युट्युब च्यानल एचओएच म्यूजिक ट्रेजरबाट सार्वजनिक गीतको शव्द र संगीत सागर अधिकारीको रहेको छ । विनोद भुजेलको एरेन्ज रहेको गीतलाई रेकर्डिङ्ग, मास्टरिङ्ग र मिक्सिङ्ग कुमार केसीले गरेका हुन । https://youtu.be/MycTqofQVpM भिडियोमा ईन्दिरा विजया दशमीको अवसरमा गायिका ईन्दिरा भट्टराईले नवदुर्गा विशेष भजन जय अम्बे सार्वजनिक गर्नुभएको छ । गायिका भट्टराईको आफ्नै कम्पनीको युट्युब च्यानल एचओएच म्यूजिक ट्रेजरबाट सार्वजनिक गीतको शव्द र संगीत सागर अधिकारीको रहेको छ । विनोद भुजेलको एरेन्ज रहेको गीतलाई रेकर्डिङ्ग, मास्टरिङ्ग र मिक्सिङ्ग कुमार केसीले गरेका हुन । भिडियोमा ईन्दिरा भट्टराईको अभिनय समेत रहेको छ । गायिका भट्टराईका यस अघि थुप्रै गीतहरु बजारमा चर्चामा छन । उहां...