विजया दशमीको अवसरमा गायिका ईन्दिरा भट्टराईले नवदुर्गा विशेष भजन जय अम्बे सार्वजनिक गर्नुभएको छ । गायिका भट्टराईको आफ्नै कम्पनीको युट्युब च्यानल एचओएच म्यूजिक ट्रेजरबाट सार्वजनिक गीतको शव्द र संगीत सागर अधिकारीको रहेको छ । विनोद भुजेलको एरेन्ज रहेको गीतलाई रेकर्डिङ्ग, मास्टरिङ्ग र मिक्सिङ्ग कुमार केसीले गरेका हुन ।
भिडियोमा ईन्दिरा विजया दशमीको अवसरमा गायिका ईन्दिरा भट्टराईले नवदुर्गा विशेष भजन जय अम्बे सार्वजनिक गर्नुभएको छ । गायिका भट्टराईको आफ्नै कम्पनीको युट्युब च्यानल एचओएच म्यूजिक ट्रेजरबाट सार्वजनिक गीतको शव्द र संगीत सागर अधिकारीको रहेको छ । विनोद भुजेलको एरेन्ज रहेको गीतलाई रेकर्डिङ्ग, मास्टरिङ्ग र मिक्सिङ्ग कुमार केसीले गरेका हुन । भिडियोमा ईन्दिरा भट्टराईको अभिनय समेत रहेको छ ।
गायिका भट्टराईका यस अघि थुप्रै गीतहरु बजारमा चर्चामा छन । उहांका पछिल्लो पटक भजनहरु समेत लोकप्रिय हुदै गएका छन ।
