आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
तीजले हिन्दु धर्मावलम्बीहरूको उत्कृष्ट पहिचान बोकेको छ:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद

तीजले हिन्दु धर्मावलम्बीहरूको उत्कृष्ट पहिचान बोकेको छ:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद

अन्र्तवार्ता, समाचार
पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकीले यस पर्बको नाम हरितालिका रहन गयको भनाई छ | संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । त्यसैले हामी हिन्दुनारीले पनि रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने र आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने हरितालिका तिज मनाउदै आएका छौ । हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तिज पर्वको रौनकले महिलालाई मात्र होर्ईन कतिपय पुरुषलाई पनि छोएको छ । विभिन्न स्थानमा हुने ती...
मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौं, भाद्र २३ | तीज आउन अब केही दिन मात्र बाँकी छ । आजभोली जताततै नेपाली नारिहरुको महान चाड तीज लागेको छ । कोरोना महामारीका कारण कम भएको तीज गीतहरु यसपाली भने केही बढेको छ । https://youtu.be/qVo4zkrKiXA स्वास्थ्य मापदण्डको उचित पालना गर्दै अग्रज कलाकार, संगीतकार भिमलाल महर्जनद्वारा संगीतबद्ध तीज गीत बजारमा सार्वजनिक गरिएको छ । ‘अहिलेको तीजमा’बोल रहेको सन्देशमुलक गीतमा गायिका मुना रोक्का र समुहको स्वर रहेको छ भने शब्द दिपक प्रेमी एरेन्ज सुरज माली मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको म्युजिक भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ । सनराईज फिल्मी संसार कलंकीको दोश्रो प्रस्तुति अशोक खडकाको निर्माणमा तयार पारीएको भ...
युवा नेता बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

युवा नेता बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

राजनीति, समाचार
नुवाकोट ककनी गाउँपालिका ८ न. वडा बाट युवा नेता बिनोद कुमार लामा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनबाट लामा सर्वसम्मत चयन भएका हुन् । स्थानीय स्तरमा निकै प्रभावशाली छवि बनाउन सफल रहेका युवा नेता लामा आफू सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको जानकारी दिएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै आगामी दिनमा सिंगो वडा, जिल्ला र प्रदेशको विकास र युवाहरु परिचालनमा विशेष सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ...
भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। ‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो। https://youtu.be/rmOLiOpOMU4 महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ। जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ। ...
हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

समाचार, समाज
नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्...
‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

समाचार, समाज
काठमाण्डौ, भाद्र २० “नि:शुल्क शिक्षा स्वास्थ्य रोजगार, भ्रष्टाचार विरुद्धको महाअभियान ‘हाम्रो नेपाल हामी नेपाली’ मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन भएको छ । केन्द्रिय युवा संयोजक राजकुमार महर्जन ज्युको सभापतित्वमा र अभियानका संयोजक ज्ञानेन्द्र शाहि ज्युको प्रमुख आतिथ्यमा ललितपुर प्रथम जिल्ला युवा भेला आयोजना गर्दै सो ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि. लगायत सम्पुर्ण केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । महर्जनको सभापतित्वमा ललितपुर युवा संगठन गठन भाद्र १९ गते भएको कमिटीको भेलाले ललितपुर युवा संयोजक बिन्द्र लाल श्रेष्ठ, उप-संयोजक महेन्द्र सिलवाल, सचिव सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री सहित ६१ सदस्य सहित ललितपुरको प्रथम जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामाजिक अभियान्ता ज्ञानेन्द्र श...
महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं-कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान  तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धिगरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा  सा...
माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

मनोरन्जन, समाचार
‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो । कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ । साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो । एकेडेमीका अध्यक्ष म...
गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो...
अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुर...