आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
एमाले पार्टीलाई ओलीले बनाए चलायमान

एमाले पार्टीलाई ओलीले बनाए चलायमान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन । एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ। महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने पक्का छ । ओलीमा नेतृत्व कौशलता छ । उनले सजिलै मान्छेको मन जित्छन । भाषण गर्ने शैली नै उनको फरक छ । उनी जहाँ गएर बोल्छन त्यही चर्चा हुन्छ । ओलीमा राजनीति क्षमता छ । ओलीका कारण नै एमाले पार्टी चर्चामा छ । जनआकर्षण पनि अत्यधिक बढेको छ। उनको सवालअनुसारको जवाफ आउँछ । त्यही नै रोचक हुन्छ । प्रतिवाद गर्न खप्पिस छन । त्यसैले पनि उनले जनता, कार्यकर्ता र नेताकै पनि मन जित्न सकेका छन । आजको मिति सम्म ओली महाधिवेशनमा अध्यक्षको एकल उम्मेदवार हुने अवस्था देखिन्छ। पार्टी उपाध्यक्ष डा भीम रावल ओलीको घोषित वा अघोषित प्रतिस्पर्धी वा दाबेदार हुन चाहेको देखिन्छ। यसमा अरू कुनै पदमा घनश्याम ...
सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

मनोरन्जन, समाचार, समाज
नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा...
सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड

मनोरन्जन, समाचार
सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ ।दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट वर्ष सौन्दर्य विशेषज्ञको उपाधीबाट सम्मानित हुनुभएको हो । होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा उहांलाई सौन्दर्य क्षेत्रको लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहांलाई उक्त सम्मान गरिएको थियो । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । समाजसेवामा समेत सक्रिय सुवेदीले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद सुवेदी ग्राहकको सन्तुष्टीका लागि गुणस्...
‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

मनोरन्जन, समाचार
वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् । उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए । साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे । ‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस...
गायक शशान कडेँलको नयाँ भजन “ॐ शिव ॐ” (भिडियो )

गायक शशान कडेँलको नयाँ भजन “ॐ शिव ॐ” (भिडियो )

मनोरन्जन, समाचार
भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ । यस् भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम द्रिश्यलाई कैद गरिएको छ । अहिलेको नयाँ पुस्ताले पनि भजन सुन्नु पर्ने र गाउंदा पनि एउट धर्मिक आस्था हुने भने अर्कोतिर मन पनि शान्त रहने कुरालाई मध्यनजर गर्दै आफुले भजनहरु बजारमा ल्याएको कुरा गायक कंडेलले बताए । https://youtu.be/9HRXvx3TyW0 गीतमा सिन्चुरी सुरेश गमालको शब्द, संगीतकार महेश ज्ञवालीको संगीत, सञ्जय हमालको संगीत संयोजन (एरेन्ज), सञ्जीव मैनालीको बांसुरी बादन, सञ्जीव सुब्बाको गीतार र खडग बुढा मगरको मादल बादन रहेको छ । स्वयम गायक शशान कँडेलकै निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा देव के सी, महेश ज्ञवाली, सुरेश घमाल फिचर्ड छन भने शिवकोविशेष भूमिकामा प्रकाश ओजी रहेका छन । बुद्ध थापाको छांयाकन रह...
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

मनोरन्जन, समाचार
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो । त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित...
देश थला परेको छ

देश थला परेको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, शक्ति र दम्भको राजनीतिले शक्ति र दम्भको राजनीतिले देश थला परेको छ । आज शक्ति र दम्भको आडमा जुन किसिमको राजनीति भइरहेको छ यसले मुलुकलाई अघि बढाउन सक्दैन र सकेको पनि छैन । आज जनता महंगीको मारमा छन तर देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति पाउन सकिरहेका छै्रनन् । आज बिप्लव समूहले नेपाल बन्दको घोषणा गरेको समाचार छ । जनताले साथ दिन्छन की दिदैनन् त्यो भने केही समय पछि थाहा हुने छ । माइतीघर मण्डलामा दिनौं नारा जुलुश चलिरहेको छ । हामी कता जान खोजेका हौ । देश कता जादै छ ? बडो गम्भिर प्रश्न उठेको छ । बार र सर्वोच्च बीच चलेको द्धन्द अझै सेलाउन सकेको छैन । सबै क्षेत्र अस्त ब्यस्त छ । यहाँ कसैलाई केही मतलव छैन । महंगीले जनता भोकै पर्ने हुनकी भन्ने चिन्ता पनि छ । देशमा शोषणको अन्त्य भएको छैन । कसैले कोही माथि शोषण गरिरहेको छ । राजनीति दल र तिनका नेताहरु मिठा मिठा भाषण गर्न ...
मूल्यवृद्धि फिर्ता गर

मूल्यवृद्धि फिर्ता गर

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पु¥याइएको छ । ...
चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक

चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक

समाचार, समाज
कमला जोशीको प्रस्तुती रहेको चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’ बोलको गीत सार्वजनिक  भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । https://youtu.be/1LGn9GlVx2s माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनी...
जनजागृति युवा क्लब ईश्वरपुरका युवाहरुले गरे देउसी खेलेको संकलित रकम टोल सुधारमा

जनजागृति युवा क्लब ईश्वरपुरका युवाहरुले गरे देउसी खेलेको संकलित रकम टोल सुधारमा

समाचार, समाज
हिन्दुको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर उठेको रकम टोल सुधारमा लगानी गरिने भएको छ । कोभिडको महामारीबाट केहि भए पनि तंग्रिदै गएको हाम्रो समाज केहि खुला भए पछि पर्व मनाउनेहरुमा खुशियाली छाएको छ । सर्लाही जिल्लाको ईश्वरपुर ८ का विकासप्रेमी युवाहरुको सक्रियतामा युवाहरुले देउसी भैलो खेलेर नेपाली कला संस्कृतिको जगेर्नामा समेत लागिपरेको संचारकर्मी तथा क्लबका सक्रिय सदस्य सोनित राज ढुंगेलले बताए । समाज विकासमा युवाहरुको पनि ठूलो भूमिका हुन्छ भन्ने सोचका साथ पर्वलाई अवसरको रुपमा बदलेर २ वर्षको महामारीको पिडा भुल्दै रमाईलो खुशियाली मनाउदै टोल विकासमा समेत योगदान दिने उद्देश्यले जनजागृति युवा क्लब,रामपुरका सक्रिय सदस्यहरुले उक्त देउसी भैलोको कार्यक्रम आयोजना गरिएको कार्यक्रम व्यवस्थापन संघका महासचिव समेत रहेका ढुंगेलले बताए । देउसी भैलोबाट संकलित रकम रमाईलो गरेर खर्च गर्नु भन्दा आफ्नै क्षे...