आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
न्याय क्षेत्र पनि भ्रष्टाचारको अखडा बनिरहेको छ

न्याय क्षेत्र पनि भ्रष्टाचारको अखडा बनिरहेको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्र...
पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन

पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढदै छन । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन । युवा भनेका देशका कर्णधार हुन्, । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनु पर्छ भन्र्ने मान्यता रहदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा लागु गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ ।पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सकेत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढनु पर्छ । राष्ट्रियस्तरका सबै राजनीतिक द...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

मनोरन्जन, समाचार
कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प...
लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

मनोरन्जन, समाचार
काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ र स्‍मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् । शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा ...
किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग

किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग

शिक्षा, समाचार
काठमाडौं । नेपालको विकट मेलुंग गाउँपालिका – ७, कातिके, ओखलढुंगास्थित श्री जनकल्याण आधारभूत विद्यालयमा स्थानीय निकायका बीच  वडा अध्यक्ष  हेम बहादुर सुनुवार, विद्यालय संस्थापक अध्यक्ष नवाङ्ग छिरिङ्ग शेर्पा, प्रधानाध्यापक सुनिता माया तामाङ, शिक्षिका  रत्ना पहारी, शिक्षकहरु तथा स्थानीय जनताका बीच विद्यार्थीहरुका लागि न्याना कपडा, स्टेशनरी एबम खेलकुदका सामान, प्राथमिक स्वास्थ्य सामाग्री, फर्निचर, खाना तथा बन्दोबस्तीका सामानहरु एउटा भव्य कार्यक्रमका बीच किवानिज क्लब अन्तर्राष्टिय (K69) अन्तर्गत नेपालमा रहेका १३ वटा डिभिजन मध्य ३ नर्थ भित्र रहेका ६ वटा क्लब हरु, किवानीज़ क्लब अफ बागमती नेपाल, किवानिक क्लब अफ बुढानिलकण्ठ, किवानिज क्लब अफ हेरिटेज , किवानिज क्लब अफ काठमाडौँ महानगर नेपाल , किवानिज क्लब अफ काठमाडौँ सनसाइन, किवानिज क्लब अफ तारकेश्वर नेपाल, सहित क्लबहरुको संयुक्त सहयोगमा...
लम्जुङमा बृहत स्वास्थ्य शिविर

लम्जुङमा बृहत स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानी, लायन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लायन्स क्लब अफ लम्जुङ ग्लोबल सिटीसहित ४५ जनाको टिमले दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरमा करिव एक हजार दुईसय महिला, बालवालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्याण माबिमा सम्पन्न भएको थियो । ...
पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

राजनीति, समाचार
नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धर यो वर्षको ‘एनसेल वुमन आईकन आईसिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत आईसिटी अवार्डको छैठौं संस्करणको समारोहमा उहांले उक्त अवार्ड जित्न सफल हुनुभएको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहांलाई उक्त अवार्ड सहित नगद ३ लाख पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । लिभिङ विथ आइसीटीले काठमाडौंमा आयोजना गरेको ग्राण्ड फिनालेमा सूचनाप्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको हौसला बढाउने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन आवेदन परेको थियो। जसमध्ये वरिष्ठ सूचना विज्ञ मानन्धरले उक्त विधामा सर्वोत्कृष्ट वुमन आईकन आईसिटी अवार्ड हात पार्न सफल हुनुभएको हो ।अवार्ड जिते पछि छोटो मन्तव्य राख्दै उहांले ‘महिलाहरुलाई अवसरको खांचो भएको र महिलाले ...
सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन

सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन

मनोरन्जन, समाचार
सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन ताज सातौं ब्युटिसियन नेपालकी विजेता बनिन मञ्जु थापा काठमाण्डौ, पुष २ हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् । यो ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पारेकी छन् । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छन् । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनर अपएवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छन् । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए । ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले क...
पत्रकार मुकुन्द ढुंगाना किवानिस क्लब अफ युनिक नेपालकाे अध्यक्षमा चयन

पत्रकार मुकुन्द ढुंगाना किवानिस क्लब अफ युनिक नेपालकाे अध्यक्षमा चयन

समाचार, समाज
अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब गठन भएको छ । विभिन्न क्षेत्रको युवाहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपाल गठन भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा १६ सदस्य गठन गरिएको छ । १६  सदस्यीय समितिले पत्रकार  तथा समाजसेवी मुकुन्द ढुंगाना निर्बिरोध चार्टड प्रेसिडेन्ट अध्यक्षमा  चयन गरेका छन् भने प्रेसिडेन्ट इलेक्ट – चन्दा खतिवडा , भाइस प्रेसिडेन्ट – भवानी प्रसाद पाैडेल, सचिब – दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित निर्बिरोध  चयन गरेकाे छ  भने अन्य पधादिकारि  चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल डीसट्रिकट गभर्नर एकराज पन्त पास्ट डीसट्रिकट गभर्नर  माेहन लम्साल, लगाएत डीसट्रिकटका  पधादिकारीहरूकाे  उपस्थिति रहेको थियो। ...
कम्युनिस्टहरूमा फुट आउनु नै कांग्रेसलाई फाइदा

कम्युनिस्टहरूमा फुट आउनु नै कांग्रेसलाई फाइदा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ ।नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दोस्र...