मिस्टर एण्ड मिस एसईई आईकन पूर्वान्चल हुदै
विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ। एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्क्षित गरि आयोजना हुने यस कार्यक्रममा विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पहुच पुर्याउने मात्र नभई यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि उपयोगी हुने प्रशिक्षणहरु दिने जसले गर्दा भविष्यका दिनहरुमा सो बिधार्थीहरुलाई आफ्नो कुनै पनि क्षेत्रमा करियर बनाउन सक्ने सम्म क्षमता बिकास गराउने आयोजकले अठोट लिदै आएको छ।
यस प्रतियोगितात्मक कार्यक्रममा विधार्थीहरुले विभिन्न विधाका दक्ष व्यक्तिहरुबाट प्रशिक्षण गराइने छ । प्लानेट मल्टिमेडियाले आयोजना गर्ने यस कार्यक्रमको यो तेस्रो संस्करण हो। बिगतका बर्षमा कोरोना महामारीका कारण संचालन हुन नसकेको र यस बर्ष बिगतको कार्यक्रमको भन्दा उत्कृष्ट ढंगबाट कार्यक्रमको तयारी भईरहेको पनि आयोजकले जनाएको छ।
एसईईको परिक्षा सकिए लगतै...









