‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न
काठमाडौँ — एएनपी मिडिया हाउसको आयोजनामा बाह्रौँ संस्करणको ‘नेपाल्स लिटिल आईकन, २०२३’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जुनियर गर्ल्स’ सिनियर गर्ल्स, टीन गर्ल्स र बोईज समूहका मुख्य बिजेता घोषित भए ।
जुनियर गर्ल्सु समूहतर्फ आरोही लोहोनी, सिनियर गर्ल्स समूहतर्फ बिशेषता महत, टीन गर्ल्स समूहतर्फ मिनल केसी र बोईजु समूहतर्फ आयंश ज्ञवालीले प्रतियोगिताको शिर्ष ताज आफ्नो हातमा पार्न सफल भए।
प्रतियोगिताको जुनियर गर्ल्सु तर्फ लोहनीले शिर्ष ताजसंगै विधागत तर्फको पब्लिक चोईस, मस्ट फोटोजेनिक र फेसबुक चोईस अवार्ड हात पार्दा फर्स्ट रनरअप रिजु सुनुवारले विधागत तर्फको मिस पर्फेक्ट अवार्ड आफ्नो पोल्टामा पारिन। त्यस्तै दिनिका पुडासैनीले सेकेन्ड रनर अपसंगै ब्यूटीफूल आईज, अंकिता मरासेनी थर्ड रनर अप र बेस्ट स्पीच, चाँदनी उप्रेती फोर्थ रनर अपसंग र मस्ट...









