एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित मिस्टर एण्ड मिस नेपाल एसईई आयोजना हुने
एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरी नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन दरबारमार्ग स्थित ओपियम रेस्टुरेन्ट मा यही चैत्र २८ गते सम्पन्न भएको छ।
एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरि नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन सम्पन्न भएको हो।
सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गर्ने चाहना भएका एसईई परिक्षा दिएर फुर्सदको समयमा बसेका बिद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरका कोरियोग्राफर ,मेन्टर तथा अन्तरास्ट्रिय प्रतियोगिताका बिजेताहर सम्मिलित निर्णायक मन्डलबाट छनौट गरि करिब ४५ दिन लामो विशेष प्रशिक्षण पस्चात राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा गराइने छ। प्रतियोगिताको कोरियोग्राफरको रुपमा अन्तरास्ट्रिय स्तरमा नै ख...









