थ्री व्रदर्सको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै
काठमाडौँ — चैत्र २२ ।
अहिलेको एक्काईसाै शताब्दीको युगमा मानिसको चाहाना कला, नृत्य, सौन्दर्यता जस्ता विविध कुरझरुमा अत्याधिक भएकाले उहाँहरुको प्रतिभालाई नेपालमा मात्र हैन संसारसामु चिनाउने र युवाह युवतीहरुको व्यक्तित्व बिकास गर्ने उद्देश्यको साथ नवलपुरमा थ्री व्रदर्स फोटोग्राफीको आयोजनामा "मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९" को आयोजना गर्ने भएको छ ।
भर्खरै विद्यालय स्तरको वार्षिक परिक्षा दिएर बसेका कक्षा ६ देखि ९ सम्मका दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी आयोजक संस्था थ्री व्रदर्शले जानकारी दिएको छ ।
सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका साना साना विद्यार्थीह...









