आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे

नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे

मनोरन्जन
कात्तिक १२ काठमाडौं । बलिउडकी चर्चित लोकप्रिय गायिका नेहा कक्कर गायक रोहन प्रितसंग विवाह बन्धनमा बाधिँएकी छिन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको थियो । उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ । एक दिन अघिमात्र नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् । बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको पर...
गायक सरोज कोइराला र अन्जुको स्वरमा ‘माया केवल माया’सार्वजनिक(भिडियो)

गायक सरोज कोइराला र अन्जुको स्वरमा ‘माया केवल माया’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
श्रीदेव र ममताको “माया केवल माया” श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ “माया केवल माया” सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् । पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको “माया केवल माया” मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । यो मेल भर्सन हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन । आफ्नो जन्मदिनको अवसर पारेर पुष्पाले कार्तिक ८ गते शनिवार साँझ आफ्नै युट्युब च्यानल दिपुष्पा...
गायिका सराना श्रेष्ठको’एक तर्फी माया'(भिडियो)

गायिका सराना श्रेष्ठको’एक तर्फी माया'(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ । https://www.youtube.com/watch?v=kV...
गायिका प्राश्ना लामाको गीत ‘सुनपातीको बास्ना भन्दा, तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)

गायिका प्राश्ना लामाको गीत ‘सुनपातीको बास्ना भन्दा, तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कसांग लामाको छ । हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ । https://www.youtube.com/watch?v=M9vJWUr_LOg&feature= शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामा फि...
मोडल सङ्गस अवार्ड- २०२०’ को आवेदन खुल्यो,निःशुल्क अनलाईन फाराम भर्न सकिने

मोडल सङ्गस अवार्ड- २०२०’ को आवेदन खुल्यो,निःशुल्क अनलाईन फाराम भर्न सकिने

मनोरन्जन, समाचार
काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्...
एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिक(भिडियो)

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालबहादुर बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/vsQsK3pEElc पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निश्चल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहाले सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने । ...
निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

मनोरन्जन, समाचार
गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित 'न्याउली चरी'को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ । मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन् । ...
चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन । https://www.youtube.com/watch?v=qn5YjMw5rfU&feature=share&fbclid=IwAR05ThvSCcfRrss5vW7SGx4D4M6yzc5IaKE7Ql-o4IvNBUSKwzS-oQEENz0 फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले ...
निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौं ३ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्दे...
‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

मनोरन्जन
कात्तिक २ चितवन । द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ । नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ । नेपालभित्र संचालनमा रहेका वालेट र मोबाएल बैंकिङका प्रयोगकर्ता साथै नेपाल बाहिरबाट भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले सजिलैसंग आफ्नो प्रतियोगीलाई भोट ...