आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

अष्टेलियामा वल्र्ड तेक्वान्दो रेफ्रि रिफ्रेसर तथा सेमिनार, महिला तर्फ नन्दा सहित ५ नेपाली अन्तराष्ट्रिय रेफ्रिको सहभागिता

अष्टेलियामा वल्र्ड तेक्वान्दो रेफ्रि रिफ्रेसर तथा सेमिनार, महिला तर्फ नन्दा सहित ५ नेपाली अन्तराष्ट्रिय रेफ्रिको सहभागिता

खेलकुद, समाचार
विश्व तेक्वान्दो संघको आयोजनामा अष्टेलियाको गोल्डक्वेष्टमा रेफ्रि रिफ्रेसर कोर्ष तथा रेफ्रि सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य नोर्बु लामा तथा हिरा बहादुर थापाले पुम्से तर्फ र ईन्टरनेशनल रेफ्रि रविन मल्ल र अशोक खड्काले ‘क्यूरुगी रिफ्रेसर कोर्ष’मा सहभागिता जनाएका थिए ।   यसै गरि उक्त सेमिनारमा संघका केन्द्रिय सदस्य तथा महिला व्यबस्थापन समितीका अध्यक्ष नन्दा बस्यालले क्यूरुगीमा सहभागीता जनाएकी थिईन । जुलाई १ देखी ४ सम्म चलेको ४ दिने सेमिनार सम्पन्न गरि निर्णायक मण्डल आईतवार नेपाल फर्कने छन ।...
छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई

छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई

खेलकुद, समाचार
काठमाडौं, असार  – नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाण्डौको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिवार काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाडौको गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । त्यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए । त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए । त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथ...
पाचौ युवा एकीकरण ‘बुढानिलकण्ठ खुल्ला हाफ म्याराथन’मा दुर्गा बहादुर बुढा र बेन्जन राई भए प्रथम

पाचौ युवा एकीकरण ‘बुढानिलकण्ठ खुल्ला हाफ म्याराथन’मा दुर्गा बहादुर बुढा र बेन्जन राई भए प्रथम

खेलकुद, समाचार
पाचौ युवा एकीकरण बुढानिलकण्ठ खुल्ला हाफ म्याराथन मा कर्णाली स्पोर्ट्स क्लब खलंगाका दुर्गा बहादुर बुढा प्रथम हुनुभएको छ द्वितीय नेपाल सेनाका गजेन्द्र राई तृतीय रामजी बस्नेत नेपाली सेनाकै त्यसै गरि बिधालय तर्फ ३ किमि सडक दौडमा त्रिज्योती स्कुल कि छात्रा बेन्जन राई प्रथम द्वितीय त्रिजोति स्कुल कै पेमा शेर्पा तथा प्रशान्ती कि मा दुर्गा तामाङ तृतीय भएकी छिन् त्यसैगरी संजोग कटुवाल त्रिजोतीका प्रथम बालउदर मा.बि. शेरबहादुर घर्ती मगर द्वितीय विवेक राई मन्जु श्री मावि हाफ म्याराथनमा बिजेताले क्रमश ३००००, १५०००,१०००० तथा बिधालय तर्फ ५०००,२५००,१५०० शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् उक्त कार्यक्रम का प्रमुख अतिथि नेकपा प्रमुख सचेतक देव प्रसाद गुरूङ विशेष अतिथिमा क्षेत्र ४ का गगन कुमार थापा, प्रदेश नं ३ का सांसद कुशुम कुमार कार्की, अतिथिहरूमा बुढानिलकण्ठ नगर प्रमुख तेसै गरि काठमाडौ जिल्ला खेलक...
पांचौ युवा एकीकरण हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा

पांचौ युवा एकीकरण हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा

खेलकुद, समाचार
बुढानिलकण्ठ नगरपालिकाको सकृय क्लब युवा एकीकरणको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित पाँचौ युवा एकीकरण बुढानिलकण्ठ हाफ म्याराथन एव अन्तर बिधालय ३ किमि सडक दौड प्रतियोगिता २०७६ को सम्पुर्ण तयारी पूरा गरेको क्लबले जनाएको छ प्रतियोगितामा हाफ म्याराथन मा १०० जनाले सहभागिता जनाउने र अन्तर बिधालय छात्र छात्रा ३ किमिमा २५० जना सहभागी हुने क्लब ले जानकारी दिएको छ उत्त प्रतियोगिता जेष्ठ १६ गते बिहान ६ बजे सन्चालन हुने छ प्रतियोगिता सन्चालन गर्ने मुख्य सहयोगी बुढानिलकण्ठ नगरपालिका सहयोगिहरुमा सिवम सिमेन्ट, साल्ट टे«डिङ कर्पारेशन र गुराँस लाइफ कम्पनी रहेको क्लब द्वारा जारी बिज्ञप्तीमा जानकारी दिएको छ।...
पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन हुने

पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन हुने

खेलकुद, समाचार
बुढानिलकण्ठ, जेठ,७ बुढानिलकण्ठ नगरपालिका वडा नं – १० स्थित कपन ह्यान्डबल चौरमा पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन एबं बुढानिलकण्ठ अन्तर बिधालय छात्र -छात्रा खुला दौड प्रतिरोगिता हुने भएको छ । युवा एकिकरण क्लबको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा २०७६र जेठ १८ गते सो प्रतियोगिता हुने भएको हो। कार्यक्रमका लागी तयारी तिव्र भैरहेको जानकारी आयोजक कमिटिका प्रसार प्रसार संयोजक तथा क्लबका सचिव जनार्दन ढुङ्गानाले जानकारी दिए ।...
आईपीएल क्रिकेटमा पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईले निकाल्यो रोमाञ्चक जित

आईपीएल क्रिकेटमा पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईले निकाल्यो रोमाञ्चक जित

खेलकुद, समाचार
मुम्बई— चैत्र २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले पन्जाबमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १९८ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो । मुम्बईको जितमा कप्तान काइरन पोलार्डले ८३ रन बनाए । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए । मुम्बईले जितका लागि अन्तिम बलसम्म प्रतीक्षा गर्नु परेको थियो । बलिङतर्फ पन्जाबका मोहमद शामीले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन जोडेको थियो । उसका लागि सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित १०० रन जोडदा अर्का ओपनर क्रिस गेलले ६३ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए । ...
चेन्नाई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लियो, कोलकाता ७ विकेटले पराजित

चेन्नाई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लियो, कोलकाता ७ विकेटले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २७ । कोलकाता नाईट राईडर्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकातामाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ । चेन्नाईमा गएराति कोलकताले दिएको १ सय ९ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द«े रसेलले ५० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कोलकातालाई सस्तैमा समेट्न चेन्ना...
इङ्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो, वेष्टह्याम युनाईटेड २–० ले पराजित

इङ्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो, वेष्टह्याम युनाईटेड २–० ले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २६ । वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्यो । चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे । जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको टोटनह्याम हट्सपरको ६४ अंक छ भने ६३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ । (ईमेज खबर)...
आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो । चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित ७१ रनको योगदान दिँदा अग्रवालले ५५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रन जोड्दा विजय शंकरले २६ रन जोडे । जितसँगै ६ खेलबाट ८ अंक जोडेको पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको हैद...
आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाईट राईडर्सले चौथो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकटले हराएको हो । जयपुरमा राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । कोलकाताको जितमा क्रिस लीनले ५० रन जोड्दा सुनिल नारिनेले ४७ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाएको थियो । उसका लागि स्टिभ स्मिथले ७३ रनको योगदान दिँदा जोस बट्लरले ३७ रन जोडे । गएरातिको जितसँगै कोलकाता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलबाट ८ अंक जोडेको छ । (ईमेज खबर)...