मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा

प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा

मनोरन्जन, समाचार
काठमाडौ, २३ फाल्गुण – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन। प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट ह्याम्परहरु हात पार्न सफल भइन्। विधागत तर्फ मस्ट फोटोजेनिक सृष्टि उप्रेती, मस्ट ईन्थुजियास्टिक रोजिना राई, मस्ट स्मार्ट कृष्णा कोइराला, मस्ट इन्टेलिजेन्ट प्रेरना राजवंशी, मस्ट भिवर्स चोईस रोजिना राई, मस्ट चार्मिङ सृष्टि उप्रेती, मस्ट ट्यालेन्ट सृष्टि उप्रेती, मस्ट कन्फिडेन्ट स्मृती अधिकारी, बेस्ट पर्सनालिटी सृजना आले मगर, अडियन्स चोईस कृष्णा कोईराला साथै पब्लिक चोईस अवार्डको निमित्त ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक भोट प्राप्त गरी कृष्णा कोईरालाले प...
नेताहरु फुटेर होइन, जुटेर अघि बढ

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो । प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य...
वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

आर्थिक, समाचार
फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिइन । फेसियल हाउसल अहिले काठमाडौंको काठमाडौं मल , सिटिसि मल र चावेल गणेश थान र पोखराको पोखरा ट्रेडमलमा सञ्चालीत छ । निर्देशक महराका अनुसार फेसियल हाउसको काठमाडौंमा थप एक र काठमाडौं वाहिर एक ब्रान्च थपको लागि काम भईरहेको जना...
आज नेप्से २१.५८ अंकले  घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा

आज नेप्से २१.५८ अंकले घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेको छ । आज २१.५८ अंकले नेप्से घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा थामिएको छ ।  नेप्सेसका अनुसार आज ५ अर्ब ५४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।   बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर रहेका छन् ।     ...
सर्वोत्तम सिमेन्टले ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

सर्वोत्तम सिमेन्टले ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

आर्थिक, समाचार
 बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।  ‘हामीले आन्तरिक रुपमा  योग्य  संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेका हौं,’ उनले भने ‘यो मूल्य भने क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर) बाट अनुमोदन भएपछिमात्रै फाइनल हुन्छ । हामी यसलाई फाइनल गर्ने अन्तिम तयारीमा जुटेका छौं ।’ बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार निय...
नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
आइतबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
साना जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने

साना जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने

आर्थिक, समाचार
अब साना (१०मेगावट) जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले १ खर्ब भन्दा माथिको पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोरोना प्रभावित व्यवसाय अनुसार थप लगानी गर्न कार्यविधि संशोधन गरिएकोे जनाएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । यस्तो पुर्नकर्जा ४२ अर्ब ५० करोड लगानी गर्न सक्ने क्षमता भएकोमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सो संशोधनमा गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने, ‘प्रचण्ड’को अपेक्षाविपरीत

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्। संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् । सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ । उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षाविपरीत आएको प्रतिक्रिया दिएका छन्। उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’ फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेकाे नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्...
किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ ।  https://youtu.be/xJKsjklI7mM भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन अशो कुमार सिका, कोरियोग्राफर तुलसा पहाडी, सम्पादन पदम सुवेदी, कलर ग्रेडिगं मिलन बिश्वकर्माको रहेको छ सो भिडियोको निर्देशकको रुपमा लक्ष्मण सुनवारको रहेको छ । सो म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ । ...
दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्

दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्

राशिफल, समाचार
डा.डिआर उपाध्याय, देश फेरि विधि र लयमा फर्किए पनि राजनीतिक अस्थिरता हुने संकेत देखिन्छ। राजनीतिमा दलीय स्वार्थ बढेर गएको छ । अप्रत्याशित रूपमा संसद बिघटन भएपछि नेकपा दुइ खेमामा बिभाजित भयो । अहिले संसद पुनस्थापना भएको छ । संसद पुनस्थापना भए पनि नेकपा एक हुन सकेको छैन । सरकार कामचलाउ हैसियतमा छ । प्रधानमन्त्री केपी ओलीका सामु अहिले पुनः विश्वासको मत लिने वा अर्को कदमको सामना गर्ने भन्ने चुनौती छ । अदालतले गरेको निर्णयले विधिको शासनको रक्षार्थ र संविधानवादको सुनिश्चितता गरे पनि अबको राजनीतिक परिणाम के हुने हो भन्ने चिन्ता छ । हाम्रो देश संक्रमणकालीन राजनीतिक उतारचढावबाट ग्रसित हुदै आएको छ । नेपालको राजनीतिक बदलिँदो परिवेशले फेरि पनि राजनीतिक संक्रमणको स्पष्ट संकेत देखाएको छ।नागरिकका चाहना विधिको शासन, विकास र राजनीतिक स्थिरता हो। दलीय स्वार्थले विधि र व्यवस्थाको दुर्घटना नहोस् भन्ने ह...