आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

मन्त्रिपरिषद्को कार्यसूचीमा परेन वामदेव र कुलमान नियुक्तिको एजेण्डा

मन्त्रिपरिषद्को कार्यसूचीमा परेन वामदेव र कुलमान नियुक्तिको एजेण्डा

राजनीति
भदाै २९ काठमाडाैं । सर्वत्र चासोका रुपमा हेरिएको दुई नियुक्तिका प्रस्ताव आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचीमा पनि परेका छैनन्। आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने अनुमान गरिएको थियो। तर मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा कुलमान नियुक्तिको एजेन्डा नपरेको एक मन्त्रीले बताए। कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो। आइतबार कार्यकाल सकिए पनि पुनः नियुक्ति हुने सहमति भएकाले कुलमानलाई प्राधिकरणबाट औपचारिक विदाई गरिएको छैन। त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफा...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बने सरकारको प्रवक्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बने सरकारको प्रवक्ता

राजनीति
भदाै ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्। अर्थ र सूचना तथा सञ्चार मन्त्री रहेका डा.युवराज खतिवडा सरकारबाट बिदा भएपछि प्रवक्ताको पद रिक्त थियो। सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। ...
जिल्ला आयुर्बेद केन्द्रमा अनियमितता बढेको भन्दै ध्यानाकर्षण

जिल्ला आयुर्बेद केन्द्रमा अनियमितता बढेको भन्दै ध्यानाकर्षण

राजनीति, समाचार
वीरगञ्ज । भाद्र २९ । वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको अनियमितता बढेको भन्दै आज पहिलो पल्ट स्थानियले खबरदारी सुरु गरेका छन । अनियमितता भएको सम्बन्धमा प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेका पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति स्थानिय वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका छन । डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा क्लबका पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दु्रस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरि...
वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

राजनीति
भदाै २९ काठमाडाै । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए। पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्। सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन। यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्। ...
कुलमानको पुनःनियुक्तिको माग राख्दै माइतिघरमा प्रदर्शन

कुलमानको पुनःनियुक्तिको माग राख्दै माइतिघरमा प्रदर्शन

राजनीति
भदाै २९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन भएको छ।विभिन्न युवाहरुको समूहले सोमबार साँझ घिसिङको समर्थनमा प्रदर्शन गरेका हुन। राष्ट्रिय झण्डासहित उपस्थिति भएका युवाहरुले सरकार विरुद्ध नारावाजी गरेका थिए। ‘हाम्रा होइन् राम्रा मान्छेलाई नियुक्त गर’, ‘कुलमान जिन्दावाद!’ लगायतका नारा युवाहरुले लगाएका छन्। यसैबीच, बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।आजको बैठकमा सरकारका कामकारवाही लगायतका बारेमा छलफल भएपनि कुलमानको पुनःनियुक्तिबारे उर्जा मन्त्रालयले कुनै प्रस्ताव नपठाएको बताइएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई पुनः नियुक्त गर्न माग गरिसकेका छन्। ...
आगामी निर्वाचनलाई ध्यानमा राखेर काम थाल्नुस्ः कमल थापा

आगामी निर्वाचनलाई ध्यानमा राखेर काम थाल्नुस्ः कमल थापा

राजनीति
काठमाडौँ, २९ भदौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिनुभएको छ । काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने आँैंल्याउनुभयो । अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव...
के मन्त्रिपरिषद्‌ले गर्ला कुलमान र वामदेवसम्बन्धी निर्णय?

के मन्त्रिपरिषद्‌ले गर्ला कुलमान र वामदेवसम्बन्धी निर्णय?

राजनीति
भदाै २९ काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको हो। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय हुने बताइए पनि दुवै प्रस्ताव सम्बन्धित मन्त्रालयले नलगेको स्रोतले जानकारी दियो। कुलमानको चार वर्षे कार्यकाल सोमबारदेखि नै सकिएको छ।बैठकले कोरोना महामारीका कारण खुम्चिएको जनजीवन थप सहज बनाउने निर्णय गर्ने सम्भावना छ। ...
मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

राजनीति
भदाै २९ काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका हुन्। उनले यो नियमति बैठक भनेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ। घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने जन दबाब भने चर्को छ। सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए। ...
नेकपा प्रवक्ता श्रेष्ठले शुरु गरे कोभिड १९ स्वयं सेवा

नेकपा प्रवक्ता श्रेष्ठले शुरु गरे कोभिड १९ स्वयं सेवा

राजनीति
भदाै २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कोभिड १९ स्वयं सेवा शुरु गरेका छन् ।राष्ट्रियसभा सदस्य (सांसद) समेत रहेका श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत रहने गरी कोभिड १९ स्वयं सेवा शुरु गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भइ मानव जीवनको रक्षा गर्ने उद्देश्यका साथ स्वयं सेवा थालिएको नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।जसअन्तर्गत कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गरिने छ । नेता श्रेष्ठको सचिवालयअन्तर्गत गठन भएको स्वयं सेवी समूहले कोरोना संक्रमितलाई मनोजामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड १९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ । कोभिड १९ को ...
कुलमान घिसिङको आजबाट बिदाई

कुलमान घिसिङको आजबाट बिदाई

राजनीति
भदाै २८ काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाई हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी बिदाई हुने पक्का भएको हो । २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन । यसअघिको मन्त्रिपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन्। प्रचण्ड निकट कुलमानले प्रधानमन्त्रीसँग भने कुनै पनि सल्लाह नगरी एक पक्षीय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्रीले उनको नियुक्तिका विषयलाई कम चासो राखेको छ ।...