आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

रुसले नेपालको व्यापारमा सहयोग गर्ने

रुसले नेपालको व्यापारमा सहयोग गर्ने

आर्थिक, समाचार
काठमाडौँ- नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ। नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो। नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए। छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए। उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए। नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल-रुस चेम्बर अफ ...
बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

बा-आमा, देशप्रति प्रेम र सद्भावका लागि ‘आमा सेमिनार’ अब अष्ट्रेलियामा हुने

आर्थिक, समाचार
गोरखा समाज अष्ट्रेलियाको आयोजनामा मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ ।  फेब्रुअरी १३ देखि मार्च १३ सम्म अर्थात नेपाली मिति अनुसार फागुन महिनामा अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना हुने गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पुर्‍याउने  उद्देश्यले उक्त सेमिनार अष्ट्रेलियाको विभिन्न शहरमा हुने जनाईएको छ । विदेशिने क्रम बढ्दै गईरहेको बेला विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशीभुमिमा समेत आमा सेमिनार गर्ने भएको छ । नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायत...
रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा...
‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप’:सुष्मा महरा

‘हरेक महिलाभित्र साक्षात दुर्गा माताको रूप’:सुष्मा महरा

आर्थिक, समाचार
काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी सुष्मा महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् । सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् । यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्र...
सर्वकल्याणेश्वर साना किसान कृषि सहकारीको साधारण सभा

सर्वकल्याणेश्वर साना किसान कृषि सहकारीको साधारण सभा

आर्थिक, समाचार
काठमाडौं। सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि. ले ११ औँ साधारण सभा थानकोटको त्रिभुवन पार्कमा मनाएको छ । सहकारीका अध्यक्ष प्रकाश प्रसाद फुयालको सभापतित्वमा बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं. ६ (२) का सांसद् मा.अमन कुमार मास्केको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.का रामहरी शर्मा फुयालले आगन्तुक अतिथि लगायत सम्पुण शेयर सदस्यहरुलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सभापति प्रकाश प्रसाद फुयालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । आर्थिक वर्ष २०७९-८० मा सर्वकल्याणेश्वर साना किसान कृषि सहकारी संस्था लि.को आर्थिक मन्दीको अवस्थामा पनि निक्षेप संकलनतर्फ अहिलेसम्म कुनै समस्या महसुस गर्न नपरेको अध्यक्ष प्रकाश प्रसाद फुयालले बताए । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको संयोजक मदन प्रसाद फुयालले आ...
इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा नगद उपहार

इण्डेक्स एक्सचेंजबाट नेपाल पैसा पठाउदा नगद उपहार

आर्थिक, समाचार
युएई । इण्डेक्स एक्सचेंज एल एल सी युएई ले बिगतका बर्षहरु मा झैँ यो बर्ष पनि आउदै गरेको नेपालीहरु को महान चाड दशैं अनि तिहारको अवसर पारेर युएई भरि छरिएर रहेका नेपालीहरु को निमित्त “दशैं तिहार, नगद उपहार” नाराको साथ् “Win a Million ” को दोस्रो संस्करण लिएर आएको छ। यस योजना अन्तर्गत युएई मा कार्यरत सम्पूर्ण नेपालीहरुले इण्डेक्स एक्सचेंज बाट नेपाल पैसा पठाउदा १० लाख रुपैया सम्म नगद उपहार तथा नेपाल जाने हवाई टिकटहरु जित्न सक्ने छन्। सेप्टेम्बर २५, २०२३ बाट सुरु भएको यो योजनाको ०२ अक्टोबर पहिलो लक्की ड्र अबुधाबी मा भएको थियो । अबुधाबी इकोनोमिक डिपार्टमेन्ट बाट आएका अधिकारी को रोहबर मा गरिएको ड्र मा सन्देश मगर ले रु २००,००० जितेका थिए भने मुहमद एशाम ले नेपाल जाने हवाई टिकट जितेको जानकारी कम्पनि का चिफ बिजनेस अफिसर श्री मिर के रसूल ले जानकारी दिनुभय। यस्तै आउने अक्टोबर १२ तारिक दोस्रो, २...
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

आर्थिक, समाचार
काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्न...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

आर्थिक, समाचार
काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १...
बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

आर्थिक, समाचार
असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै...
रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा

रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा

आर्थिक, समाचार
दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आ...