आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्र्तवार्ता

कलाकार हुनलाइ सबै भन्दा मुख्य कुरो त मेहनत चाहिन्छ :-गायिका तथा मोडल रजनी खड्का

कलाकार हुनलाइ सबै भन्दा मुख्य कुरो त मेहनत चाहिन्छ :-गायिका तथा मोडल रजनी खड्का

अन्र्तवार्ता, मनोरन्जन, समाचार
१,के गर्दै हुनुहुन्छ ?सन्चै हुनुहुन्छ नि ? हजुर आराम नै छु ,कोरोनाको त्रास अनि सक्रमण रोक्न सरकारले गरेको लक् डाउन पालना गर्दै घरमा नै छु । २,कति भयो यो क्षेत्रमा लाग्नु भएको ,कति वटा म्युजिक भिडियो आयो बजारमा ? यो क्षेत्रमा लागेको ७ बर्ष जति भयो हालसम्म आधा दर्जन म्युजिक भिडियो बजारमा आएको छ । ३,यतिको बर्ष हुदा पनि किन चर्चा कमाउन सक्नु भएन नि ?म मेहनत गरिराको छु। मानब कहिले पनि पूर्ण हुदैन म अझै सिक्ने क्रममा छु । चर्चा भनेको त्यस्तै हो सन्तुस्ट छु ,समय हजुरलाई पनि थाहा छ चर्चा कमाउन कि बाटो मोड्न पर्छ कि ठुलो मान्छेको साथ् चाहिन्छ कि पैसा खर्च गर्न त्यो सबैको चिजको कमि मसंग भएर होला ।तर पनि मेहनत गर्दैछु र गर्छु पनि एक दिन म अबस्य लक्ष्यमा पुग्छु । ४,यति राम्री हुनुहुन्छ ,चलचित्रमा अभिनय गर्ने रहर जागेन ? रहर भएर मात्र हुदैन । ईच्छा छ तर पनि पहिला यो क्षेत्रमा सफल भ...
कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो:लोक गायिका अश्मिता चौलागाई

अन्र्तवार्ता, मनोरन्जन, समाचार
किरण अधिकारी -: काठे लोक दोहोरि क्षेत्रमा सफल हुदै लोक गायिका अश्मिता चौलागाई लोकसंगीतक्षेत्रमा प्रतिभाहरु जन्मने क्रम जारि छ । नेपालि लोक दोहोरि क्षेत्र त्यसमाथि काठ क्षेत्रमा नया प्रतिभा आउने क्रम जारि छ । कतिपय कलाकार यहि क्षेत्रमा संघर्ष गरिरहेका छन् ।काठ क्षेत्रमा धेरै कलाकार जन्माउने काभ्रे जिल्ला पर्छ ।काभ्रे जिलाको कोशीपारीबात केहि समय अघि देखि संघर्ष गरिरहेकी छिन ।सानोमा उनलाई रेडियो सुन्दा र टिभी हेर्दा लाग्थ्यो म पनि भोलि गएर यसरि नै गित गाउन सक्छु होला ।बिस्तारै उनले प्रण गरिन म गायिका बन्छु ।त्यहि दृढ ईच्छाले आफु अगाडी बढीन अनि गायिका बनेर अगाडी आईन उनि हुन् काभ्रे जिलाको कोशीपारी जन्मिएकी गायिका अश्मिता चौलागाई । उनि अहिले यहि क्षेत्रमा स्नाघर्ष गरिरहेकी छिन ।उनको स्वरमा र आफ्नै एलबममा गरेर हाल सम्म एक दर्जन भन्दा बढी गित बजारमा आईसकेको छ ।लोक गायिका अश्मिता भन्छिन म मेहनत...
चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन : गायक डेभिड शंकर

चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन : गायक डेभिड शंकर

अन्र्तवार्ता, समाचार
डेभिड शंकर पछिल्लो समयमा चलचित्रको पाश्र्वगायनमा सक्रिय छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चलको आइडलको उपाधि जितेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘माई ड्रिम्स’, ‘इन्टिमेट’ र ‘दशैं’ जस्ता एल्वम दर्शक/स्रोतामाझ ल्याएका उनले थुप्रै चलचित्रका गीत गाएका छन् । गायन, गीत लेखन, सङ्गीत र अभिनयलाई पनि सँग-सँगै लगेका डेभिड शंकरसँग गीता अधिकारीले गरेको कुराकानीमा यसो भन्छन्ः- अहिले के गर्दै हुनुहुन्छ ? मेरो स्वरमा रहेका केही गीतहरुको रेकडिङको कार्य भइरहेको । चलचित्रका केही गीतहरु सार्वजनिक हुन क्रमममा छन् । एउटा गायकका दिनचर्या जसरी बितछन् मेरा पनि त्यस्तै त्यस्तै हो । स्टुडियो, रियाज, यस्तै यस्तै । फेरि केही मेरा व्यक्तिगत कार्यहरुमा पनि व्यस्त छु भन्नु पर्ला । पछिल्लो समयमा पाश्र्व गायनमा व्यस्त हुनुहुछ नि ? व्यस्त भन्दा पनि...
अभिभावकहरुमा बालसाहित्य किन्ने प्रवृत्ति अत्यन्त कम छ :प्रमोद प्रधान

अभिभावकहरुमा बालसाहित्य किन्ने प्रवृत्ति अत्यन्त कम छ :प्रमोद प्रधान

अन्र्तवार्ता, शिक्षा
मोरङको विराटनगरमा वि.सं. २०१५ असोजमा जन्मनुभएका प्रमोद प्रधानले त्रिभूवन विश्वविद्यालयबाट नेपाली साहित्य र वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । कविता लेखनबाट साहित्यिक यात्राको दैलो उघार्नुभएका प्रमोदका हालसम्म २५ भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । कविता, बालसाहित्य, अनुसन्धान र समालोचनाका क्षेत्रमा प्रधानले कलम चलाउँदै आउनुभएको छ । २०३५ सालमा राससमा प्रवेश गर्नुभएका प्रधान रासस क्षेत्रीय कार्यालय प्रमुख हुँदै प्रधान सम्पादकबाट २०६५ सालमा स्वेच्छिक अवकाश लिनुभएको थियो । चार दशकदेखि पत्रकारिता पेसामा क्रियाशील प्रधानले नेपाली बालसाहित्यको क्षेत्रमा मौलिक सिर्जनाका साथै महत्वपूर्ण अन्वेषण–अनुसन्धान गर्दै आउनुभएको छ । वरिष्ठ सर्जक प्रमोदसँग साहित्यकार श्रीराम राईले गर्नुभएको कुराकानीः- बालसाहित्य र साहित्यिक इतिहास लेखनमा आउनुअघि त तपाईं कविकै रुपमा स्थापित हुनुहुन्थ...
‘सिमानामा काँडेतार अभियान’को सार्थकता पाउँदै गएको छ -नायक नवल खडका

‘सिमानामा काँडेतार अभियान’को सार्थकता पाउँदै गएको छ -नायक नवल खडका

अन्र्तवार्ता, मनोरन्जन, समाचार
विगत लामो समयदेखि खुला सिमानामा ‘काँडेतार अभियान’ चलाइरहनु भएको छ चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष, नायक तथा निर्माता नवल खडकाले । उहाँले उठाउदै आउँनुभएको ‘सिमानामा काँडेतार अभियान’ले अहिले सार्थकता पाउँदै गएको छ । यसै विषयमा सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकासँग  गरिएको कुरकानीको संक्षिप्त अंशः- यहाँले उठाउँदै आउनुभएको काँडेतार अभियानको सार्थकता बढेर गयो हैन र ? सिमानामा काँडेतार अभियानको सार्थकता थियो र नै यो अभियानमा सहभागीता बढिरहेको थियो । शुरूवाती अभियानकर्ताको नाताले भन्नु पर्दा, सिमाक्षेत्रमा बारम्बार हुने अपराधिक गतिविधिदेखि सिमाना मिच्ने दिनहुँ घट्ने घटनाक्रमले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेका थिए । तर, अब पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता देव गुरुङ लगायतले समेत सिमानामा काँडेतार लगाउन पर्ने कुरालाई स्वीकार गर्नुभएको छ । अहिले हरेक देशभक्त न...