आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९२ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ३९२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३९ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख ९६ हजार २५० वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या १ हजार ८ सय ३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ५२ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ रहेका छन् । त्यस्तै हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । भने हाल ४०९ जना क्वारेन्टाइनमा रहेका छन् । ...
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने

दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ । यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ । यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ । पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको छ...
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ। ...
विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिए

विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ। तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्। विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्। ...
विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु

विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा एकैदिन ६ लाख १२ हजार ४ सय १६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार १ सय ८५ जना पुगेको छ । त्यस्तै विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु भएको छ । यसरी विश्वभर कारोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार १ सय २३ पुगेको छ । त्यस्तै विश्वमा ५ करोड ३७ लाख३६ हजार ट सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् । ...
कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने :अर्थमन्त्री विष्णुप्रसाद पौडेल

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने :अर्थमन्त्री विष्णुप्रसाद पौडेल

समाचार, स्वास्थ्य
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको भ्याक्सिन आयात गर्न कुटनीतिक निकायहरुसँग कुरा भइरहेको भन्दै खोप निःशुल्क वितरण गर्ने बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटघाटमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रालय लागीपरेको उनको भनाइ छ। उनले नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गरिने समेत बताएका छन्। उनले भने,  ‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं कोरोनाको भ्याक्सिन ल्याउन त्यसका लागि आवश्यक स्रोत व्यवस्थपन र वितरणका लागि सरकार लागीपरेको छ।’ मन्त्री पोडेलले खोप आयात गर्दा तुलनात्मक रुपमा सस्तो दरमा भ्याक्सिन आयात गर्ने र प्राथमिकताका आधारमा सबैले पाउने गरि वितरण गरिने जानकारी दिए। उनले सस्त...
नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३६३ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १५२जना महिला र २११ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं जिल्लामा मात्रै ४ हजार ८७ सक्रिय केस रहेका छन् भने ८९ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४५२ जनाको मृत्यु भएको छ भने ९४ हजार ६९ जनालाई संक्रमण भएको छ । त्यस्तै भक्तपुरमा ३३३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार १५९ जना निको भएका छन् । त्यस्तै हालसम्म ९७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ८५९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ललितपुरमा ७३५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै १३ हजार ७७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ६४७ जनालाई कोरोना संक्रमण भएको छ । यसैबीच नेपाल...
नेपालमा आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०९१६ पुगेको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो समय ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा थप ८४७ जना कोरोना...