आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल/ काठमाडौं । राजनीति बिषय बस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन् , सुन्नेले सुन्छन तर देशको भबिश्य उज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ । बर्षाका च्याउँ सरी पार्टीहरु खोलीएका छन । राजनीतिमा सबै आउन रहर गरिरहेका छन । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीति फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।जनताको नाम भजाएर देश लुटनेहरुको कमी छैन । देश लुटनेहरुलाई चुनावी माध्यमबाट जनताले सजाँय दिनु पर्छ । जनताले खाइ नखाई राज्यलाई कर तिर्छन तर राज्यले करको सहि रुपमा सदुपयोग गर्न सकेको छैन । हाम्रो देशमा राजनीति दल र नेताहरु मात्र बढि भए । धेरै राजनीति दल र नेता मात्र भएर देशको बिकास हुन सक्...
अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज

अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज

मनोरन्जन, समाचार
काठमाडौं असार १३ । अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छिन् । उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै नामी कलेज एसइइ प्रिन्सेजको ताज पहिरिएकी हुन् । विजेता घोषित भएसँगै रावलले रु २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । रावलले वेष्ट पर्सनालीटी अवार्ड समेत जित्न सफल भइन । फाइनल प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप भइन । उनले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यस्तै जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् । उत्कृष्ट ५ जना विजेताहरुले नगद रु २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउन सफल भए । यस्तै भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिट...
आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी

आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौँ — नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन, २०२२’ को शीर्ष ताज आयुष थापा र प्राप्तिसिंह राठौरले पहिरिएका छन्। एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आईकन’को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै थापा र राठौरले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् । बिजेताले उपाधीसंगै एनपी मिडिया हाउसको ब्रान्ड एम्बासडर, सामसुङ्ग स्मार्ट मोवाएल, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै आदित्य बोहोरा र अंशिका  बस्नेतले फर्स्ट रनरअपको ताज हात पारे भने अमिश श्रेष्ठ र आश्मा  गुरुङले क्रमशः मिस्टर र मिस तर्फबाट सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। सजिल जंग बस्नेत र एल्जु  रिजा...
सांस्कृतिक संरक्षणमा विशेष प्राथमिकता दिदै ‘फेसियल हाउस’

सांस्कृतिक संरक्षणमा विशेष प्राथमिकता दिदै ‘फेसियल हाउस’

समाचार, समाज
फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् । नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए । त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ । त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् । यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् । फेसियल हाउसले ...
नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

मनोरन्जन, समाचार
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमे...
एभरेष्ट एक्सिलेन्स सम्मानबाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

एभरेष्ट एक्सिलेन्स सम्मानबाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —  २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष...
रवि सुवेदीको ‘दिन’मा प्रशान्तको र्याप (भिडियो)

रवि सुवेदीको ‘दिन’मा प्रशान्तको र्याप (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुवेदी संगै गायिका प्रकृति बास्कोटाको युगल गायनमा तयार भएको गीत प्रशान्त मान श्रेष्ठको शव्दमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानल बाट सार्वजनिक भएको हो । आकाश केएमको संगीत रहेको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन । गीतमा प्रशान्तले र्याप समेत दिएका छन । लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन । https://youtu.be/_XCPKTDxsAc गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीतको भिडियोमा स्वयं उनलाई देख्न सकिन्छ भने उनलाई अभिनयमा प्रशान्त श्रेष्ठ र उजिता बज्राचार्यले साथ दिएका छन । बसन्त महर्जनले छायांकन गरेको भिडियोलाई सम्पादन तथा निर्देशन प्रशान्तकै रहेको छ । ...
‘सुगर फ्री भर्सेस रसबरी’मा श्रीदेबसंगै सागर र अन्जली(भिडियो)

‘सुगर फ्री भर्सेस रसबरी’मा श्रीदेबसंगै सागर र अन्जली(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं– गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ । गीतमा अम्बिका थापाको शब्द, मनोज परियारको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराई फिचर्ड छन् । ‘अनुशासीत नायक’को रुपमा चर्चा कमाएका श्रीदेवले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएका छन । पछिल्लो पटक म्यूजिक भिडियोमा व्यस्त श्रीदेवको चिठी लगायत केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ । https://youtu.be/ClIMn97xcPU त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छाया...
जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे टप ५ मा हेर्नुहोस

जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे टप ५ मा हेर्नुहोस

मनोरन्जन, समाचार
काठमाडौं । दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयनको प्रमाण पत्र बिहिवार आयोजक संस्था जिनियस म्यूजिकको आफ्नो अफिसियल वेबसासाइट मार्फत सार्वजनिक तथा बितरण गरिएको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np बाट डाउनलोड गरेर प्रमाणपत्र प्राप्त गर्न सकिनेछ भने सक्कल प्रिन्ट प्रमाणपत्र प्राप्त गर्न संस्थाको कार्यालय अनामनगरमा सम्पर्क गरि लिन सकिनेछ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ को प्रमाण पत्र भोटिङ्ग कोड सहित सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जा...
मोहितवंश र मेलिनाको स्वरमा ‘भटक भटक’(भिडियो)

मोहितवंश र मेलिनाको स्वरमा ‘भटक भटक’(भिडियो)

मनोरन्जन, समाचार
गायक मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन् । डान्सिङ फ्लेबरमा रहेको यस लभ सङमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् । आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन् । ओलीका अनुसार यो यसअघिको उनको हिट गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो । https://youtu.be/ZX1arcI1_D0 कोभिड महामारीले थिलथिलो बनेको गीत–संगीत उद्योगमा गायकसमेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए । जसलाई युटुयुबमा तीन करोडभन्दा बढी पल्ट हेरिएको छ । ‘भटक भटक’ पनि दीपक शर्माले नै संगीत भरेका छन् । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडि...