आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा विशेष छुट घोषणा

राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा विशेष छुट घोषणा

आर्थिक, समाचार
काठमाडौं ।  नव वर्ष २०८० को अवसर पारेर बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । ७ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नव वर्षको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको हो । विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेकअप आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहक...
तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डको मनोनयन सार्वजनिक

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डको मनोनयन सार्वजनिक

समाचार
काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो । आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भाषाभाषीका गीतलाई समावेश गरिएको छ । अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई...
सत्यकला वमजनको ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

सत्यकला वमजनको ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो’ गीत निकै मार्मिक र गहन छ । गीतमा सत्यकलाले आफ्नो उत्कृष्ट शब्दको साथमा अभिनय पनि गरेकी छिन् । https://www.youtube.com/watch?v=t9b-Rhyr93I बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि भिडियोमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।  बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियो एएमएस ईन्टरटेनमेन्ट नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । ...
फोटोपत्रकार वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

फोटोपत्रकार वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

समाचार, समाज
१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो । वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्र...
गीतकार लोकराजको‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

गीतकार लोकराजको‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीले आफनो ४३ औ जन्मदिनको अबसरमा नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन । गीतकार अधिकारीले शनिवार सार्बजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन । https://youtu.be/eRatgxZo37I नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ । अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव द...
डा. पूनम कर्णसहित चारजना सेलिब्रेटीलाई ‘महादेवी वर्मा स्मृति पुरस्कार’

डा. पूनम कर्णसहित चारजना सेलिब्रेटीलाई ‘महादेवी वर्मा स्मृति पुरस्कार’

समाचार, समाज
दिल्ली । महादेवी वर्मा स्मृति पुरस्कार डा. पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीले पाएका छन् । जिकेसी नेपालकी अध्यक्ष डा. पूनम कर्णसहित नेपालका चार जना व्यक्तित्वहरुले भारतको नयाँ दिल्लीस्थित ग्लोबल कायस्थ सम्मेलनले आयोजना गरेको महादेवी वर्मा स्मृति सम्मान पुरस्कार प्राप्त गरेका हुन ।नयाँ दिल्लीमा भएको ग्लोबल कायस्थ सम्मेलन (जिकेसी)ले महादेवी वर्मा स्मृति सम्मान–२०२३ बाट ३५ जना अन्य देशका प्रतिष्ठित व्यक्तित्वलाई समेत सम्मान गरेको थियो ।भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा सांसद शत्रुघन सिन्हाको प्रमुख आतिथ्यतमा आयोजित उक्त सम्मेलनमा उनले महादेवी वर्माको व्यक्तित्व र कार्यको चर्चा गर्दै कायस्थ समुदायले हरेक क्षेत्रमा अगुवाई गर्दै आएको तर आज यो समुदाय एकीकरण हुन नसक्दा धेरै घाटा बेहोर्नुपरेको बताए । आज कायस्थ राष्ट्रिय स्तरमा एकजुट हुनु आजको आवश्यकता भएको उनले भने ।जीकेसीका विश्व ...
चलचित्र निर्देशनको यात्रामा आयुष बिसि

चलचित्र निर्देशनको यात्रामा आयुष बिसि

मनोरन्जन, समाचार
काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्। उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वज...
महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला

आर्थिक, समाचार
महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् । ...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । https://www.youtube.com/watch?v=5tDhKn2ZAMU गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्। ...
मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त

मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त

अन्तराष्ट्रिय, समाचार
आचार्य प्रशान्तले  ऋषिकेशमा “काल” सम्बन्धी दुई दिने कार्यशालामा भक्तहरूले सोधेका प्रश्नहरूको जवाफ दिए। ऋषिकेशमा आयोजित दुईदिने कार्यशालामा प्रशान्त अद्वैत फाउन्डेसनका संस्थापक तथा पूर्व निजामती सेवा अधिकृत आचार्य प्रशान्तले ‘काल’ अर्थात् समयको वेदान्तिक व्याख्या दिएका थिए । उक्त कार्यशालामा भारतका विभिन्न राज्यका जिज्ञासुहरुको सहभागिता रहेको थियो । अनलाइन प्लेटफर्म मार्फत यस कार्यशालामा विश्वभरका धेरै खोजकर्ताहरूले भाग लिएका थिए। आचार्य प्रशान्तले समयको प्रवाहको विज्ञानलाई बुझ्नुपर्ने बताउनुभयो । सोच र समयको सम्बन्धलाई प्रष्ट देख्नुपर्छ, तब मात्र हामीले जीवनको सबैभन्दा बहुमूल्य स्रोत समयको सही सदुपयोग गर्न सक्नेछौं। आचार्य प्रशान्तले सही केन्द्रबाट उत्पन्न हुने कर्मलाई प्राथमिकता दिनु समयको व्यवस्थापनको निकै प्रभावकारी माध्यम भएको बताउनुभयो । उनले भने कि हामीसँग सीमित समय छ भनेर ब...