आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

राजनीति, समाचार
अहिले सत्तारुढ नेकपामा त्यति विवाद छैन । भागभण्डाको राजनीति मिलाए पछि केहि दिन बिवाद साम्य भएको छ । पार्टी भित्र विवाद होस् र पार्टी फुटोस् भन्र्ने हाम्रो चाहाना होइन । यो पार्टी बलियो होस् भन्र्ने हो । पार्टी कार्यकर्ता र समर्थकहरूको शुभेच्छा पनि नेताहरू मिलिदिए हुन्थ्यो, पार्टी नटुक्रिए हुन्थ्यो भन्नेमा छ। राजनीति दल र तिनका नेताहरू केका लागि विवाद गर्छन , केका लागी मिल्छन ? धेरैलाई थाहा छैन वा चासो छैन। कम्युनिस्ट पार्टीहरूमा विवाद र फुटको शृंखला लामो छ । फुटने , जुटने यीनीहरुको परम्परागत रोग नै हो । सत्ता स्वार्थ मिलाउने झगडाले पार्टी सकसमा छ । कोभिड– १९ ले आहत बनिरहेको समयमा जनतालाई राहत दिने र भ्रष्टाचारका शृंखला रोक्ने विषयमा कसैको चासो छैन । नेताहरु पदीय भागबन्डा र राज्यस्रोतमाथिको दोहनमा लागी परेका छन । मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यो बिषयमा कुनै नेताको ध्यान खिचिएक...
कोरोनाविरुद्धको ओषधी नेपाली भान्सामै छ– प्रधानमन्त्री ओली

कोरोनाविरुद्धको ओषधी नेपाली भान्सामै छ– प्रधानमन्त्री ओली

राजनीति
असोज २४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने बताएका छन् । महामारी नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्सामा प्रयोग हुने औषधिमय चिजको प्रयोग बढ्दो रहेको बताएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समितिको दोस्रो ज्ञान सम्मेलनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगमा लडाइँ लडिएको पनि बताए । ‘हाम्रा ज्ञान, अनुभव, सीप तथा प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौं ।’ प...
Indian ambassador calls on Tourism Minister

Indian ambassador calls on Tourism Minister

राजनीति
Kathmandu, Oct 9 :Ambassador of India to Nepal, Vinay Mohan Kwatra paid a courtesy call on Minister for Culture, Tourism and Civil Aviation Yogesh Bhattarai at the Ministry today.During the meeting, Minister Bhattarai and Ambassador Kwatra discussed about the aviation, tourism and culture between the two countries. In connection with the aviation, they talked regarding taking the correspondence before this between the two countries for permission for flights from Nepalgunj and Mahendranagar route as well as Bhairahawa route to a conclusion soon, the Ministry of Culture, Tourism and Civil Aviation said.They also held discussions on resumption of flights between Kathmandu and several cities in India, currently under suspension due to COVID-19, at the earliest date. On the topic of cul...
सभापति देउवा द्वारा दुःख व्यक्त

सभापति देउवा द्वारा दुःख व्यक्त

राजनीति
असोज २३ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । समाजसेवी प्रसाईँको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । विसं १९७८ माघ १५ मा जन्मनुभएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । (रासस) ...
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने :प्रधानमन्त्री ओली

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने :प्रधानमन्त्री ओली

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने बताएका छन् । महामारी नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्सामा प्रयोग हुने औषधिमय चिजको प्रयोग बढ्दो रहेको बताएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समितिको दोस्रो ज्ञान सम्मेलनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगमा लडाइँ लडिएको पनि बताए । ‘हाम्रा ज्ञान, अनुभव, सीप तथा प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौं ।’ प्रधानमन्त्री ...
साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, को को बने ?

साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, को को बने ?

राजनीति
असोज २३ काठमाडौं । साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्। गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेकोमा अहिले कार्यान्वयनमा ल्याएको साझाले जनाएको छ। साझाले केन्द्रीय समिति पुनर्गठनसँगै विचार र उद्देश्य समान भएका राजनीतिक पार्टीलगायतसँग एकीकरण तथा ध्रुवीकरणको प्रक्रिया पनि सुरू गरेको जनाएको छ। साझामा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी...
PM Oli’s chief advisor Rimal recovers from COVID-19

PM Oli’s chief advisor Rimal recovers from COVID-19

राजनीति
Kathmandu, Oct 9 :Bishnu Prasad Rimal, the Chief Advisor to Prime Minister KP Sharma Oli, who was undergoing treatment at home-isolation after testing positive for COVID-19 on October 3, has recovered from the flu-like infection. Rimal, in his Twitter handle on Thursday night, informed about his recovery. Along with Rimal, other key advisors to PM Oli, Surya Thapa(Press Advisor) Rajan Bhattarai (Foreign Affairs Advisor) and the PM’s chief personal assistant Indra Bhandari had also tested positive for the COVID-19. They were currently at home-isolation. (RSS)
ओलीसँगको संगतले अहिले प्रचण्ड धुरुधुरु रुनु परेको छ : भट्टराई

ओलीसँगको संगतले अहिले प्रचण्ड धुरुधुरु रुनु परेको छ : भट्टराई

राजनीति
असोज २३ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने । भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड (दाहाल) बिलौना गर्नुहुन्छ ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेक...
भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

राजनीति
असोज २३ काठमाडौं । भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ। केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए।मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति पार्टीका संस्थापक नेता हुन्। उनको शनिबार मुटुको अप्रेसन गरिएको र त्यसपछि उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।करिब पाँच दशकदेखि भारतीय राजनीतिमा रहेका उनी भारतका अग्रणी दलित नेता हुन्। ...
सरकार र डा.केसीको टोलीबीच शुक्रबार पुनः वार्ता हुने

सरकार र डा.केसीको टोलीबीच शुक्रबार पुनः वार्ता हुने

राजनीति
असोज २३ काठमाडौं । सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा.गोविन्द केसीको टोली बीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।आज सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार पुनः बस्नेगरि सकिएको हो। आजको छलफलले डा.केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ। तर, अन्तिम निष्कर्षमा भने पुग्न नसिकएपछि वार्ता भोलिका लागि सरेको हो। डा.केसी आज अनसन बसेको २४ दिन भइसकेको छ। विगत २४ दिनदेखि असनमा रहेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।स्वास्थ्य अवस्था गम्भीर बनेपनि डा.केसीले माग पूरा नभएसम्म आइसियुमा जान अस्वीकार गरेका छन्। ...