शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

असोज २३ काठमाडौं । भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ। केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए।मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति पार्टीका संस्थापक नेता हुन्।

उनको शनिबार मुटुको अप्रेसन गरिएको र त्यसपछि उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।करिब पाँच दशकदेखि भारतीय राजनीतिमा रहेका उनी भारतका अग्रणी दलित नेता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *