आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा ‘कोईली’ सार्वजनिक (भिडियो)

सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा ‘कोईली’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
‘कोइली’ नामक गित आज काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सार्बजनिक भएको छ। गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुश्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन । शिव शर्माले लेखेका उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगाएतका ब्यक्तिहरुको उपस्थित रहेको थियो । https://youtu.be/X7cIetEXyG0 प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र एस्तो खालको ग...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

मनोरन्जन, समाचार
कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प...
लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

लिटिल स्टार काभ्रेको ताज यानी र शिखालाई

मनोरन्जन, समाचार
काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा फर्स्ट रनर अपको उपाधी प्रनिशा चौलागाई र रिजा शिल्पकारले जितेका छन् भने अनुज्ञा ढकाल र दिया पराजुली सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत थर्ड रनर अपमा सृसा लामा र अपेक्षा लिम्बु र फोर्थ रनर अपमा संयोग जंग थापा र अभय डङोलले स्थान सुरक्षित गरेका छन् । त्यस्तै प्रतियोगिता अन्तर्गत लिटिल प्रिन्स र लिटिल प्रिन्सेसको टाईटल क्रमश: अमोश श्रेष्ठ र स्‍मृति ढकालले जिते भने एलिशा सिंह मल्टिमिडियाको टाईटल जित्न सफल भईन् । शुशान्त काजी श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा ...
सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन

सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन

मनोरन्जन, समाचार
सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन ताज सातौं ब्युटिसियन नेपालकी विजेता बनिन मञ्जु थापा काठमाण्डौ, पुष २ हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् । यो ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पारेकी छन् । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छन् । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनर अपएवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छन् । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए । ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले क...
आउदो पौष २४ मा “मिस एण्ड मिसेस व्यूटिफुल”को अडिसन हुदै

आउदो पौष २४ मा “मिस एण्ड मिसेस व्यूटिफुल”को अडिसन हुदै

मनोरन्जन, समाचार
बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन पौष २४ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० ...
कृष्ण भट्टराईको ‘शहर’मा शितल र संजित (भिडियो)

कृष्ण भट्टराईको ‘शहर’मा शितल र संजित (भिडियो)

मनोरन्जन, समाचार
आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् । संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका, सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने सम्मका, दुईछाक टार्नलाई दिनरात दुख गरेर कमाउने देखि हरपल मोजमस्तीमा रमाउने सम्मका हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण गरिएको मार्मिक गीतको सशक्त भिडियो दर्शक माझ मार्फत प्रशारणमा आएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट ओ एस आर डिजिटलमार्फत दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको छ ।बिभिन्न मानसम्मान ...
नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको हो । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । https://youtu.be/aIuPycElm6I माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ । ...
लोकप्रिय गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो'(भिडियो)

लोकप्रिय गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो'(भिडियो)

मनोरन्जन, समाचार
वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत 'काँडा उम्रियो' को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । https://www.youtube.com/watch?v=yZcz3weEfP0 मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । ...
सन्ध्याले हात पारिन मिस गुरुङ्ग ईन्टरनेशनलको ताज सहित नगद एक लाख

सन्ध्याले हात पारिन मिस गुरुङ्ग ईन्टरनेशनलको ताज सहित नगद एक लाख

मनोरन्जन, समाचार
चौथो संस्करणको मिस गुरुङ्ग ईन्टरनेशनलको ताज ईलामकी सन्ध्या गुरुङ्गले हात पार्न सफल भएकी छिन । उनले ताज सहित नगद एक लाख सहित ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन भने फस्ट रनर अपको ताज गोर्खाकी जोसना गुरुङ्गले नगद ५० हजार सहित ट्रफी तथा सेकेण्ड रनर अपको ताज पनि गोर्खाकै प्रसन्न गुरुङ्गले नगद २५ हजार र ट्रफी जितिन । यसै गरि, शुभेच्छा गुरुङ्गले थर्ड रनरअपको ताज जित्न सफल भईन । मृगतृष्णा फेशन हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगिताका निणार्यक मण्डलहरुमा चलचित्र निर्देशक सुवास गुरुङ्ग, गैर आवसिय नेपाली संघ,इगंल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष तथा समाजसेवी एलबी(लाल बहादुर गुरुङ्ग), गुरुङ्ग(तमु) समाजसेवी तथा बोधी टिभीका कार्यकारी सल्लाहकार अनिल दि गुरुङ्ग,पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ्ग,मनाङ्ग ग्रुप तथा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ्ग रहेका थिए । तमु हयूल छोंज धी ...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सम्मान

बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सम्मान

मनोरन्जन, समाचार, समाज
बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ...