आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक

नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ । https://www.youtube.com/watch?v=0YhzYnmWTw4 माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड ...
टाईम्स स्क्वाएरमा ‘समर हट फेशन शो एण्ड म्यूजिकल नाईट’

टाईम्स स्क्वाएरमा ‘समर हट फेशन शो एण्ड म्यूजिकल नाईट’

मनोरन्जन, समाचार
राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा खाद्यान्न सामाग्री उत्पादनमा आक्रमक रुपमा बजार विस्तार संग संगै लोकप्रिय ब्राण्ड बन्दै गएको हाईलाइफ फुड्सको सह प्रायोजनमा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु र्याम्पमा उत्रिएका थिए ।ख्यातीप्राप्त फेशन डिजाईनहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएका मोडलहरुको पहिलो सिक्वेन्स अन्तर्गत कल्चरल शोमा मेल फिमेल मोडलहरु स्टेजमा हिडेका थिए । जुन पहिरनलाई संचारकर्मी समेत रहेका सुमन कुमार श्रेष्ठले डिजाईन दिएका थिए । यसै गरि तेश्रो सिक्वेन्स अन्तर्गत डिजाईनर सुमित रजकले डिजाईन गरेका पहिरनमा समर हट सिक्वेन्समा मोडलहरुले शो गरेका थिए । दौरा सूरुवालको समेतको स...
कीर्तिमानी गीतकार डा. डीआरको शब्दमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआरको शब्दमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । https://youtu.be/gGhQylKNhKU गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘...
‘बनारसी पान’भन्दै आए गायक रामकृष्ण श्रेष्ठ  र एलिना चौहान (भिडियो)

‘बनारसी पान’भन्दै आए गायक रामकृष्ण श्रेष्ठ र एलिना चौहान (भिडियो)

मनोरन्जन, समाचार
गायक रामकृष्ण श्रेष्ठ तथा चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको ‘बनारसी पान’को गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक भएको छ ।केशव अधिकारीको शव्द एवं संगीत तथा कृष्ण केसीको एरेन्जमा तयार भएको गीतको उक्त भिडियो गायक तथा संचारकर्मी श्रेष्ठको आफ्नै युट्युुब च्यानल आरजे रामकृष्ण श्रेष्ठबाट सार्वजनिक भएको हो ।जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित उक्त भिडियो सार्वजनिक समारोह वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । https://youtu.be/e92mSlnhwes प्रमुख अतिथी बराल,गायक श्रेष्ठका माता पिता,संगीतकार सुरेन्द्र श्रेष्ठ, गीतकार डिपी परिश्रमी दाहाल,गायक रवि सुवेदी,गायिका श्वेता उप्रेती,संचारकर्मी सोनीतराज ढुंगेल लगायतका व्यक्तिहरुले प्रोजेक्टरबाट स्विच अन गरि औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सार्वजनिक समारोहमा उपस्थित संगीतकर्मी,संचारकर्...
किर्तिमानी डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

किर्तिमानी डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्र...
डिएमएसको स्वरमा बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

डिएमएसको स्वरमा बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई दिपक घिमिरेले साथ दिएका छन । https://youtu.be/mgYuqyQIDC0 बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन । ...
निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ । वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र...
विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://www.youtube.com/watch?v=8c_7H6QH66s अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही ...
निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : चर्चित गायिका आभा मुकारुङ राइ र हेमन्त चेम्जोङको स्वर रहेको गीत “झिलमिल तारा” को भिडियो सार्वजनिक गरिएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/jD6ii6f1bWI सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँ फिचर्ड छन । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ । ...
किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

मनोरन्जन, समाचार
यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ । https://www.youtube.com/watch?v=Mprl7AD6z8E कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय ग...