आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

मनोरन्जन, समाचार
र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको छ । सुनम घले र रुथलेस को र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको हो । रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ । रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको टिजरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ । https://www.youtube.com/watch?v=u4g5XBpIGwc&t=7s नेपाली र्‍याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ । यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’, ‘सान’लगायत र्‍याप गीत युवामाझ लोकप्रिय छन् । यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो । गीतको भिडियो यही वैशाख २९ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियोमा मञ्जु श्रेष्ठ, युगज्योति क्रियाशील, रुथलेस, सुनम घले, दर्शिल पन्त, विजय खत्रीको अभिनय छ । ...
चलचित्र चिट्ठीको छायांकन सकियो

चलचित्र चिट्ठीको छायांकन सकियो

मनोरन्जन, समाचार
काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजार...
‘यहि हो मेरो देश’ सार्वजनिक (भिडियो)

‘यहि हो मेरो देश’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो ।होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् ।गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । https://www.youtube.com/watch?v=-x-bsvPWH0I गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ ।गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् ।भिडियोलाई योगेश दाहालल...
‘पिडा’मा भेटिए नायक श्रीदेब (भिडियो)

‘पिडा’मा भेटिए नायक श्रीदेब (भिडियो)

मनोरन्जन, समाचार
मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको पीडा सार्वजनिक भएको छ । जेबिकासँग अचानक छुट्टिनु पर्दा श्रीदेवको जिन्दगी नै उजाडिएको खुल्न आएको छ । यो उनीहरुको वास्तविक जीवनको भोगाइ नभएर अभिनय मार्फत प्रस्तुत गरेको एक म्युजिक भिडियोको कथा हो । “पीडा” बोलको गीतमा श्रीदेव र जेबिका पहिलो पटक देखिएका हुन । उनीहरुको जोडी भिडियोमा जमेको छ । श्रीदेव र जेबिका दुबै फिल्म र मोडलिङमा सक्रिय छन् । https://www.youtube.com/watch?v=pEKe-mx5Ikw श्रीदेवले भाइमारा, न्यु जेनेरेसन, छल, चाल, विरानो माया, सुकुलगुण्डा, कुइनेटो, चिठ्ठी लगायतका चलचित्र र बैगुनी रैछौ मायालु, तिमी मेरो पूजा, क्या बात, ऐलान, माया केबल माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका छन । अनुशाषित नायक अवार्डधारी श्रीदेवको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको थियो । पछिल्लो समय ब्यस्त जेबिकाले अभिनय गरेको...
‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम (भिडियो)

‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम (भिडियो)

मनोरन्जन, समाचार
सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ । https://youtu.be/ao6q_UCbAKg एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ । सविता खड्का गरिमा पारिवारिक टेल...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

मनोरन्जन, समाचार
काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्य...
‘साधना म्यूजिक अवार्ड’अव रिवार्ड हुने,  उत्कृष्टले पाउनेछन नगद राशी सहितको अवार्ड

‘साधना म्यूजिक अवार्ड’अव रिवार्ड हुने, उत्कृष्टले पाउनेछन नगद राशी सहितको अवार्ड

मनोरन्जन, समाचार
नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गी संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्...
शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

मनोरन्जन, समाचार
ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् ।त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् । बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्रत...
दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

मनोरन्जन, समाचार
गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन । https://www.youtube.com/watch?v=EfkwCN1pMPM विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन । ...
आस्था गिल वैशाख २४ गते नेपाल आउने

आस्था गिल वैशाख २४ गते नेपाल आउने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २८, २०७८। आगामी बैशाख २४ गते बलिउडकी चर्चित गायिका आस्था गिल नेपाल आउँदै छिन। युहान इन्टरनेशनल, फेलिज इन्टरनेशनल, एमी इन्टरटेन्मेन्ट र क्लब प्लाटिनम को संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित क्लव प्लाटिनममा उनले आफ्नो लाईभ प्रस्तुति दिने भएकी छिन। कार्यक्रमका लागि ग्लोबल अनलाईन पे मार्फत खोलिएको अनलाईन टिकेट प्री बुकिङ गर्नेलाई १००० र २००० दरको टिकेट शुल्क तोकिएको छ साथै पछि २५०० र ३५०० दरको टिकेट शुल्क तोकिने आयोजक सानु खानले जनाएका छन । पानी पानी हो गई, तेरा बज, डिजे वाले बाबु, अभी तो पार्टी शुरू हुई है, नागिन दिन गिन गिन् जस्ता बहुचर्चित गीतहरूमा स्वर भरेकी आस्था पछिल्लो समय वलिवूडकी चर्चित पार्श्वगायिका हुन। अनलाईन टिकेट लिंक — Get your tickets through the following link Global Online Pay ...