आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”का प्रतिस्पर्धीले देखाए प्रतिभा

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”का प्रतिस्पर्धीले देखाए प्रतिभा

मनोरन्जन, समाचार
ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले त...
गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ

गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ

मनोरन्जन, समाचार
काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मित...
कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन बाट अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन बाट अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

मनोरन्जन, समाचार
काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल(राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन । राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा,सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल न...
‘ढाँट्यो मायाले’ भन्दै आइन सुमी पराजुली सार्वजनिक (भिडियो )

‘ढाँट्यो मायाले’ भन्दै आइन सुमी पराजुली सार्वजनिक (भिडियो )

मनोरन्जन, समाचार
काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। https://www.youtube.com/watch?v=xz9SyQto6Lc शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड...
राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ । https://www.youtube.com/watch?v=FLWOfgHiraw जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ...
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

मनोरन्जन, राजनीति
संघीय संसद्को दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प...
तृप्ति र जयेशको स्वर तथा विजय र अस्मि फिचर्ड ‘आँखैले बोलन..’ (भिडियो)

तृप्ति र जयेशको स्वर तथा विजय र अस्मि फिचर्ड ‘आँखैले बोलन..’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन । https://www.youtube.com/watch?v=Zy9qQLAhB7k सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन । उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन । प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन । ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर...
क्यानडामा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

क्यानडामा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

मनोरन्जन, समाचार
क्यानडा । हास्य, संगीत र समुदायको अनुपम समागम रहेको एक भव्य कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको क्यालगरीमा आयोजित ‘कमेडी र लाईभ दोहोरी साँझ’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो। मातृभूमि मेलोडी आर्टसको आयोजनामा भएको यस कार्यक्रमले नेपाली समुदायबीच कला, संस्कृति, हास्य र आपसी सद्भावको प्रभावशाली प्रस्तुति दिएको थियो। कार्यक्रमको संयोजन र व्यवस्थापन रमेश अधिकारीको नेतृत्वमा सक्रिय स्वयंसेवक टिमद्वारा गरिएको थियो। प्रवेश व्यवस्थादेखि मञ्च व्यवस्थासम्म स्वयंसेवकहरूको भूमिका उल्लेखनीय रह्यो। फोहोर व्यवस्थापन, खाना तथा पेय समन्वय, लाइट र पानसको तयारी, सामाजिक सञ्जाल व्यवस्थापन लगायत सबै पक्ष योजनाबद्ध रूपमा अघि बढाइएको थियो। कार्यक्रमको उद्घाटन मित्रलाल सापकोटा र अदल कुमारी सापकोटाले दीप प्रज्वलन गरी गर्नुभयो। बालबालिकाद्वारा नेपाली राष्ट्रगान र ट्र्याक प्लेमार्फत क्यानाडेली राष्ट्रगान...
‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै

‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै

मनोरन्जन, समाचार
गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् । प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक...
मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न

मिस एण्ड मिसेस व्यूटिफुलको नवौं संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । मिस एण्ड मिसेस व्यूटिफुल दशौ सस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशेष आकर्षणको रुपमा विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेको सो ग्राण्ड अडिसन समारोह नया बानेश्वर स्थित मेट्रो रेष्ट्रोमा सम्पन्न उक्त अडिसनमा नेपाली चलचित्र क्षेत्रका नायक रमेश उप्रेती , उद्यमी एव र्‍याप एण्ड डाईभकी सँस्थापक रिता आचार्य, हाँस्य कलाकार एव निर्देशक गोपाल ढकाल ‘छन्दे’ , गत वर्षकी मिसेस व्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्का, लगायतको निणार्यक मण्डलको टिमले ईच्छुक सहभागीहरुको छनौट गरेका थिए । मिस तथा मिसेस विधामा गरि करिव २ दर्जन वढि ईच्छुक सहभागीहरुको अडिसनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एव दक्ष ईन्टरनेशनलका प्रमुख मुख टेकराज पाण्डेले जानकारी दिए ।विवाहित तथा अविवाहित दुवैले सहभागीता लिन सक्ने र यस अडिसनमा छुट भएका सहभागीले दक्ष ईन्टरनेशनलको कार्यालय...