बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

भीष्मराजको आमामा समर्पण गीत ‘जूनसरी विलाई गयौं’ सार्वजनिक (भिडियोसहित)

भीष्मराजको आमामा समर्पण गीत ‘जूनसरी विलाई गयौं’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं,  नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ । विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘जूनसरी बिलाई गयौं ’को लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्- ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’ त्यसैगरी गायक स्वरुप राज आचार्य भन्छन्- ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्...
गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘‘नाचौं गाऔं रमाऔं’’ सार्वजनिक (भिडियो)

गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘‘नाचौं गाऔं रमाऔं’’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो । गीतको भिडियोमा नेपालमात्र नभै भारतमा समेत थुप्रै अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भै चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ । https://www.youtube.com/watch?v=YuW1mXkApVY&feature=share&fbclid=IwAR0t54d-1R0cVvUP38BfKd9w4PWapx4JJLiEo58Xe8OOhDkqrgw7Dq_buNQ जागरण महिला समाज समुहको आयोजन तथा निर्देशक तथा वरिष्ठ सिनेम्याटोग्राफर राजु के सीको सहय...
चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

मनोरन्जन
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले अभिनय गरेकाछन् । गीतमा अभिनय गर्ने अकेशा र रोहबिन बाबू छोरी हुन । https://youtu.be/xF1j8-Wzoj8 म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । यो गीतका गीतकार र निर्देशक एकै जिल्लाबासी दाङका हुन । गीतकार अधिकारीका यसअघि “जसो परेपर्ला  “घन्किदे मादलु ” रे पटम भरर ” “नाच चेली ” “आमाले पकाएको दर” लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन । अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतका...
साउन १५ गतेदेखि टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत ‘गाईजात्रा’ कार्यक्रम प्रसारण हुने

साउन १५ गतेदेखि टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत ‘गाईजात्रा’ कार्यक्रम प्रसारण हुने

मनोरन्जन, समाचार
काठमाडौं– कोरोना भाइरसको महामारी, त्रास र पीडाका बीच गाईजात्रा विशेष कार्यक्रम आगामी साउन १५ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत c आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट यो वर्ष गाईजात्रा कार्यक्रम प्रसारण गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिनुभयो । कलाकार मनोज गजुरेलका विभिन्न प्रस्तुतीमध्ये विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससको नक्कलको टिजर सार्वजनिक भई सकेको छ । महामारीबाट अन्योलग्रस्त र त्रसित भएका मनहरुलाई हौसला र उत्पे्ररणा दिने प्रयासस्वरुप कार्यक्रम गर्न लागि भएको कलाकार गजुरेल बताउँछन् ।कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन ...
अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ

अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ

अन्तराष्ट्रिय, मनोरन्जन
मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चान तथा उनका छोरा अभिनेता अभिषेक बच्चन कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना भैरहेको अवस्थामा अभिषेककी धर्मपत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नवभारत टाइम्सका अनुसार हिजो ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । तर आज उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनपछि अहिले ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उता अभिनेता अनुपम खेरको परिवारमा समेत चार जनालाई कोरोना पोजेटिभ पाइएको छ । ...
‘साक्षी राखेर भगवानलाई’ भन्दै आए डीआर (भिडियो सहित)

‘साक्षी राखेर भगवानलाई’ भन्दै आए डीआर (भिडियो सहित)

मनोरन्जन, समाचार
गीत लेखेर विभिन्न १५ विश्व रेकर्ड कायम गरेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत रहेको गीत ‘साक्षी राखेर भगवानलाई’को भिडियो सार्वजनिक भएको हो । यो गीत डा. डीआर उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘नजरको तीर’मा समावेस रहेको छ । शुभाष प्रधानको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा मनोज ओली र समिया कार्किलाई फिचरिङ गरिएको छ । डम्बर राईको छयाँकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशन मार्फत सार्वजनिक गरिएको छ । डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘...
अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
२८ असार, काठमाडौंः भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ । बलिवुडका दर्शकहरुले अभिताम र अभिषेक प्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बाबु छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नतिजा आउन बाँकी छ । ...
चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत सङ्घ संस्थाले चासो राख्दै ऐक्यवद्ध हुनुपर्छ : नेपाल चलचित्र कलाकार सङ्घ

चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत सङ्घ संस्थाले चासो राख्दै ऐक्यवद्ध हुनुपर्छ : नेपाल चलचित्र कलाकार सङ्घ

मनोरन्जन, समाचार
काठमाडौँ । नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराएको भन्दै फेरि ध्यानाकर्षण भएको जनाएको हो । चलचित्र कलाकारका समस्या र विवाद समाधानका लागि सङ्घले पहल गर्दै आइरहेको पनि भनिएको छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडालगायतका विकृती विसङ्गती विरुद्ध आवाज उठाउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा ...
गायिका ईन्दिराको स्वर तथा मोडल नितु अभिनित ‘नाचौ गाउ रमाउ’  गीतको छायाँकन सम्पन्न

गायिका ईन्दिराको स्वर तथा मोडल नितु अभिनित ‘नाचौ गाउ रमाउ’ गीतको छायाँकन सम्पन्न

मनोरन्जन, समाचार
कोरोना कहरका कारण देशमा भईरहेको लकडाउनका कारण प्राय सबै कामहरु ठप्प स्थितिमा छन् । लकडाउनका कारण नेपाली मनोरञ्जन क्षेत्रमा पनि त्यतिकै प्रतिकुल असर परेको छ । नेपाली महिलाहरुकै महान चाड तीज नजिकिदै गरेको अवस्थामा पहिले भन्दा अहिले धेरै नै कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य देख्न पाईन्छ । जागरण महिला समाज समुहको आयोजनमा तथा निर्देशक तथा सिनेम्याटोग्राफर राजु के सीको सहयोगमा उक्त भिडियोलाई समपन्न गरिएको हो । भिडियोलाई सूर्य महर्जनले छांयाकन गरेका हुन भने अर्कि कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठ...
चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा  ‘सकिन’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा ‘सकिन’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा रहेको गीत 'सकिन'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट सार्वजनिक गीतको भडियोमा गायक विनोद , किरन तथा विकास लामीछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=h_fP8tfxBC4&feature=share&fbclid=IwAR3ztUh6jxS_fVkMnTRosAineC89Z9wHkH-bl_qnKDhcufF7AM3fG9_fTYc सुदिप आत्रेयको शव्दमा तयार पारिएको गीतको संगीत बिनोद तथा किरण माईकलकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारको रहेको छ । फराज अर्पणको छायांकन,निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ ।  ...