आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चर्चित अभिनेता रणवीर कपुर र नायिका श्रद्धा कपूरले जोडी बाँध्दै

चर्चित अभिनेता रणवीर कपुर र नायिका श्रद्धा कपूरले जोडी बाँध्दै

मनोरन्जन
असोज २९ काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र नायिका श्रद्धा कपूरले पहिलो पटक फिल्ममा एक साथ काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने पक्का पक्की भएको हो । रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन् । समाचारमा जनाइए अनुसार फिल्मको नाम भने फाइनल भइसकेको छैन् । फिल्म रोमान्टिक कमेडी बन्ने बताइएको छ । रणवीरका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा रहेका छन् । नायिका श्रद्धा कपुर पछिल्लो समय ड्रग्स काण्डमा तानिएर चर्चामा आएकी थिइन् । ...
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

मनोरन्जन, समाचार
कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक भएको छ । साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको हो । गीतकार सुरेन्द्र महर्जन र सूर्यकमल राईको स्वर रहेको गीतमा राम कार्की र सूर्यकमलको सङ्गीत छ । यस्तै राम कार्की र संजय हमालको एरेञ्ज छ । ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न सार्वजनिक कार्यक्रममा राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठले मन्तव्य राख्नु भएको भने कार्यक्रम दीप गुरुङले सञ्चालन गर्नुभएको थियो । ...
मिसेस नेपाल लागि आवेदन खुल्ला

मिसेस नेपाल लागि आवेदन खुल्ला

मनोरन्जन
असोज २८ काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ ।प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्य...
कात्तिक ७ पछि विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने

कात्तिक ७ पछि विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने

मनोरन्जन
असोज २८ काठमाडौं । आगामी कात्तिक ७ गतेपछि विदेशी च्यानलहरु नेपालमा प्रशारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन्।  विज्ञापन ऐन–२०७६ मा विदेशी च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधान छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएकाले कात्तिक ७ गतेबाट उक्त व्यवस्था कार्यान्वयमा आउन लागेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र क्लिन फिड लागू गर्नका लागि केवल च्यानल संचालकहरुको ध्यानाकर्षण गराएको छ। क्लिन फिड लागू गर्ने समयसिमा नजिकिएपछि केवल संचालकका साथै इन्डियन बोडकास्टर फोरम, डिष्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघसंस्थाहरुबाट विज्ञापन रहित प्रसारणको म्याद थपका लागि आग्रह गरेका छन्। मन्त्रालयले भने क्निफिड लागू गर्नक...
‘मिस एसईई फेस अफ नेपाल-२०२०’ को उपाधी सेजल लम्सालको हातमा

‘मिस एसईई फेस अफ नेपाल-२०२०’ को उपाधी सेजल लम्सालको हातमा

मनोरन्जन
असोज २८ काठमाडौं । एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै दक्षिणकाली भिलेज रिसोर्टमा सम्पन्न प्रतियोगितामा सम्पूर्ण थापाले फर्स्ट रनरअपको उपाधीसंगै विधागत तर्फको बेस्ट ड्रेस र पिपुल चोईस अवार्ड हात पार्न सफल भईन। त्यसैगरी प्रबिना कट्टेलले सेकेन्ड रनरअको उपाधी सहित विधागत तर्फको व्युटी विथ पर्पसको आवार्ड आफ्नो भागमा पार्न सफल भईन। प्रतियोगितामा ग्लोबल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत अत्याधिक भोट प्राप्त गरि एन्जल पौडेलले टप पपुलरको उपाधी आफ्नो नाममा सुरक्ष...
समीर लामा निर्देशित ‘दशैमा पर्खि नबस्नु आमा’को भिडियो सार्वजनिक(भिडियो)

समीर लामा निर्देशित ‘दशैमा पर्खि नबस्नु आमा’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन
असोज २८ काठमाडौं । नजिकिदै गरेको नेपालिहरुको महान चाड बिजय दशमी तथा दिपावलिको पावन अबसरमा नेपाली गायक गायिका हरुले बर्सेनि चाडपर्वलाई लक्ष्यित पारी धेरै गितहरु बजारमा ल्याउने गर्दछन  । एसै बिचमा दसै तिहारलाइ लक्ष्यित पारी थ्री एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा `दसैंमा पर्खी नबस्नु आमा ´ बोलको गित हालै बजारमा ल्याएका छन  । चर्चित रियालिटी सो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक राम कुमार नेपालिको स्वरमा सजिएको उक्त गितमा नेपालकै पहिलो महिला चलचित्रमा संगीत गरेकी नेपाली महिला संगीतकार रेखा पौडेलले संगीत भरेकि छिन  । https://youtu.be/I71Lh9mPpe4 समीर लामाले निर्देशन गरेको सो गित सुन्दर श्रेष्ठले लेखेको थियो ,उक्त गितको छायांकन रेशम दर्लामिले गरिएको थियो भने अहिले संसारलाइ कोरोनाले छिया छिया अनि विक्षीप्त पारेको अवस्था छ एसै घटना र अबस्थालाई मध्यनजर गर्दै बिदेशमा बसेक...
पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

मनोरन्जन, समाचार
बक्स अफिस इन्टरनेशनल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक अवार्डसँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल र्‍याली आयोजना सम्पन्न गरेको छ । काठमाडौँ क्षेत्र नं. ४ का माननीय दिपक निरौलाको प्रमुख अतिथ्यतामा चलचित्र विकास बोर्डका अध्यक्ष दयराम, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामुहिक रुपमा राष्ट्रिय झण्डा आयोजकलाई प्रदान गरी राजधानीको प्रसिद्ध धार्मिक स्थल भद्रकाली मन्दिरबाट ७ बजे शुभआरम्भ गरेको थियो । बाह्रौँ नेशनल बक्स अफिस फिल्म एवार्ड भव्य रुपमा सफल पारौँ, साईकल चढौं, प्रदुषण हटाऔँ, कोरोनाले थला परेको नेपाली चलचित्र, गीतसंगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने मूल नारासहित असोज २४ गते काठमाडौँको भद्रकाली देखि कागेश्वरी पार्कसम्म करिब ४०० साईकल यात्रीहरुको सहभागिता रहेको थियो । बक्स अफिस सुन्दरीजल शाखाले सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक...
हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ को भिडियो सार्वजनिक

हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ को भिडियो सार्वजनिक

मनोरन्जन
असोज २६ काठमाडौं । हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ भने सम्पादन एन एफ डि अनामनगर, छायाँकन जय राम थापा ले गरका छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।भिडियो हेर्नुहोस । https://youtu.be/yOxly1iUeic ...
चर्चित अभिनेत्रीले कोरोना संक्रमण २५ दिनसम्म लुकाएको तथ्य खुलेपछि हंगामा

चर्चित अभिनेत्रीले कोरोना संक्रमण २५ दिनसम्म लुकाएको तथ्य खुलेपछि हंगामा

मनोरन्जन
असोज २५ काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएसँगै सबैलाई जानकारी दिने गर्छन । तर एक अभिनेत्रीले २५ दिनसम्म कसैलाई पनि जानकारी नदिएको खुल्न आएको छ । महामारीको बीचमा थुप्रै टिभी कलाकारहरु पनि कोरोना पोजेटिभ भएका छन् । हालसालै, धेरै टिभी सेलेब्रेटीहरू जस्तै डेबिना बनर्जी, गुरमीत चौधरी, नवीना बोले, हिमानी शिवपुरी, प्रियंका–विकास कलंतारी संक्रमित भएका थिए । यो सुचिमा उर्वशी ढोलकियाको नाम पनि समावेश भएको छ । यो खबर पाउने बित्तिकै सबै छक्क परे किनकि उर्वशीले उनको कोरोना पोजिटिभ भएको कुरा लुकाइन् । २५ दिनसम्म कोरोनासँग संघर्ष गरिसकेपछि उर्वशीले कोभिड–१९ लुकाउनुको कारण पनि बताएकी छिन् । कोरोना रिपोर्ट नकारात्मक आएपछि उर्वशीले आफ्नो यात्राको बारे खुल्लमखुल्ला बोलेकी छिन् । अभिनेत्रीले इन्स्टाग्राम पोस्ट मार्फत भनिन, ‘पछिल्लो २५ दिनदेखि म केवल क्रियाबाट...
योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/oQ-NTALGWI0 शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत अन्य कलाकारको अभिनय तथा नित्य छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । सार्बजनिक भएको छोटो समयमा ‘मन चरी ‘ले चर्चा पाएको छ । ...