आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

वडा अध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा

वडा अध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा

आर्थिक
भदाै २४ काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ।अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार ग’लत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को वि’रोध भएको खबर आजको समाचारपत्र दैनिकले छापेको छ। मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अव’धिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छा’नबिन समिति बनाउने तयारी गरिएको बताए।वडा नं.३ बाट उनीहरु वडा नं. १ मा बसाईं सरेर गएका हुन्। तर, वडा नम्बर ७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ। तीन ठाउँबाट भक्ता लिइएको उजुरी अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोगम...
पाइपलाइनबाट डिजेल आउन थालेपछि आयल निगमले १ वर्षमा जोगायो १ अर्ब ६ करोड

पाइपलाइनबाट डिजेल आउन थालेपछि आयल निगमले १ वर्षमा जोगायो १ अर्ब ६ करोड

आर्थिक
भदाै २४।काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट नेपालमा तेल आपूर्ति हुन थालेको १ वर्ष पूरा भएको छ ।गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको उद्घाटन गरेका थिए । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको ‘मोतिहाराी–मलेखगन्ज’ पेट्रोलियम पाइपलाइनबाट १ वर्षको अवधिमा ५३ करोड ४१ लााख ३ हजार लिटर डिजेल आयात भएको छ ।पाइपलाइनमार्फत पेट्रोलिय पदार्थको आपूर्ति गर्दा ढुवानी भाडामा उल्लेख्य मात्रामा बचत भएको आयल निगमको भनाइ छ । आयल निगमले ट्याङ्करबाट डिजेल आयात गर्दा ढुवानीकर्ता व्यवसायीलाई १ लिटरको २ रुपैयाँ दिने गर्छ । जसअनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा निगमले १ अर्ब बढी रकम बचत गर्न सफल भएको छ । निगमका अनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा १ अर्...
व्यावसायिक रुपमा पालेको हाँस

व्यावसायिक रुपमा पालेको हाँस

आर्थिक
भदाै २४ काठमाडाैं ।काभ्रे जिल्लाको पनौतीमा रहेको त्रिवेणीधाम भएर बगेको खोलामा स्थानीय जनताले व्यावसायिक रूपमा पालेको हाँस । यहाँ हाँसको अण्डा प्रतिवटा रु २० देखि ३० पर्छ । प्रतिहाँस रु ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको छ । रासस
ट्रम्पको सम्पति एक वर्षमै ६० अर्बमा झर्‍यो

ट्रम्पको सम्पति एक वर्षमै ६० अर्बमा झर्‍यो

अन्तराष्ट्रिय, आर्थिक
भदाै २४ काठमाडाैं । कोरोना भाइरसको महामारीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति २ खर्व ९३ अर्बबाट ६ मिलियन अर्थात् ६० अर्बमा झरेको छ ।ट्रम्पको सम्पत्ति एक वर्षमै २० प्रतिशतले कमी आएको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् ।डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ ।यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ । यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् ।उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । ...
कुन स्थानीय तहले कोरोना नियन्त्रणका लागि कति पाए रकम ?

कुन स्थानीय तहले कोरोना नियन्त्रणका लागि कति पाए रकम ?

आर्थिक
भदाै २४ काठमाडौं । वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।सामाजिक विकास मन्त्रालयले अनुगमन गरी दिन सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थालाई मात्रै रकम उपलब्ध गराउन लागिएको मन्त्री जम्मकट्टेलले बताए । समितिले प्रदेश सरकारले स्थापना गरेको कोषबाट काठमाडौँको कीर्तिपुर नगरपालिकालाई रु १० लाख, शङ्खरापुर नगरपालिकालाई रु २० लाख, बूढानीलकण्ठ नगरपालिकालाई रु २० लाख, तारकेश्वर नगरपालिकालाई रु १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई रु १५ लाख, चन्द्रा...
आज पनि अमेरिकी डलरको मूल्य बढ्यो

आज पनि अमेरिकी डलरको मूल्य बढ्यो

आर्थिक
भदाै २४ काठमाडौं ।आज बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ ।अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो । आज अमेरिकी डलरको भाउ १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा, विक्रिदर ८५ रुपैयाँ ७१ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९८ पैसा, विक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९८ पैसा, विक्रीदर ३८५ रुपैयाँ ९४ पैसा रहेको छ।साउदी रियाल १ को खरि...
आज शेयर बजारमा सामान्य सुधार

आज शेयर बजारमा सामान्य सुधार

आर्थिक
भदाै २३ काठमाडौं । धितोपत्र बजारमा आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा मंगलबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ४९५.१५ मा पुगेको छ । सोमबार दोहोरो अङ्कले गिरावट हुँदा नेप्से एक हजार ४८७.८१ अङ्कमा पुगेको थियो । यस्तै आइतबार पनि १०.४५ अङ्कले घटेर नेप्से एक हजार ४९९.९७ मा सीमित भएको थियो । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने पौने दुई अर्बमा सीमित भएको छ । आज कूल १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर रु एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.५८ र होटल उपसमूहको शेयर ४.९६ अङ्कले घटेको छ । यस्तै व्यापार ८१.३, विकास बैंक ७.०४, जलविद्युत् २१.१,...
हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

आर्थिक
भदौं २३ काठमाडाैं । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए ।उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एय...
६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङले जित्यो

६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङले जित्यो

आर्थिक
भदाै २३। सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो । दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो ।यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ । पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहर...
आज पनि घट्याे सुनचाँदीको भाउ

आज पनि घट्याे सुनचाँदीको भाउ

आर्थिक
भदाै २३ काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ घटेकाे छ । आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो (सोमबार) सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज (मंगलबार) तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ३०० रुपैयाँ रहेको छ । हिंजो (सोमबार) तेजावी सुनको प्रतितोलाको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो । मंगलबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, हिंजो (सोमबार) चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । ...