आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

खुल्ला चौरमा पढ्दै विद्यार्थी

खुल्ला चौरमा पढ्दै विद्यार्थी

समाचार
असोज ८ काठमाडौं।रामपुर नगरपालिकाका इन्टरनेट सुविधा नभएका गाउँमा खुल्ला चौरमा पढ्ने गरेका छन् । यसरी पढ्ने विद्यार्थीलाई शिक्षकले सहजीकरण गर्ने गर्दछन् । तस्वीर – पवित्रा घिमिरे-रासस
Number of COVID-19 infected crosses 3,000 in Karnali

Number of COVID-19 infected crosses 3,000 in Karnali

समाचार
Birendranagar, Sept 24 :The caseload of coronavirus infected persons has reached more than three thousand in Karnali. According to the Ministry of Social Development, the number of infected has so far reached 3,276 in the Karnali state. Similarly, the number of persons recovering from the infection has reached 2.731. In the test for coronavirus infection conducted in the last 24 hours, the infection has been found in 48 more people the health service Division at the Ministry stated. The test was carried out at the Province Hospital and the Livestock Disease research Laboratory Surkhet.The number of active infection cases in Karnali has reached 539. PCR tests has been conducted on 71 thousand 997 people in the Karnalis state so far. Six people have succumbed to the flu-like disease in t...
चक्रपथको काम तत्काल शुरु हुने

चक्रपथको काम तत्काल शुरु हुने

समाचार
असोज ८ काठमाडौं। वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ। कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ। कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए। उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्षअघिदेखिको सपना रहेको भन्दै उनले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताए। चक्रपथले काँठ क्षेत्...
एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

समाचार
असोज ८ चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो। ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो । भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ। पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ। अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, निय...
कतारबाट दुई उडान मार्फत ३१२ नेपाली स्वदेश फर्किए

कतारबाट दुई उडान मार्फत ३१२ नेपाली स्वदेश फर्किए

समाचार
असोज ८ दोहा – कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत  ४३ औं र ४४ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४५ जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत २ महिलासहित १६७ नेपाली  स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराईले बताए । स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरी, नेपाल एयरलाइन्सले दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ । ...
वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु

वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु

समाचार
असोज ८ सुर्खेत । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज एक कार्यक्रमबीच सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गर्नुभयो । गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले आज मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरिएको छ । गत माघबाटै सेवा शुरु गरिए पनि छपाई गर्न काठमाडौँ पठाउनुपर्ने र कोभिड–१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाइँले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ । ‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर...
नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्‍ने ख्याल गरेर काम गरौं:ऊर्जामन्त्री

नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्‍ने ख्याल गरेर काम गरौं:ऊर्जामन्त्री

राजनीति
असोज ८ काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्‍न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।  मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन्।  मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भनेका छन्। ‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत् सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गुनासालाई नकारात्मक रुपमा नलिऔँ, नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्‍ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गु...
स्वारेज एट्लेटिकोमा आवद्ध

स्वारेज एट्लेटिकोमा आवद्ध

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। बार्सिलोनाले आफ्ना स्टाइकर लुइस स्वारेजलाई ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडमा पठाएको छ ।एटलेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमार्फत् लिएको बताएको छ । त्यसमा पनि विभिन्न प्रक्रिया गरी ६ मिलियन युरो खर्च भएको बताएको छ । स्वारेज बार्सिलोनामा आफ्ना् सम्झौताको अन्तिम वर्ष अर्को क्लब जान सहमत भएका हुन् । यसअघि उनी इटालीयन क्लब युभेन्ट्स जाने हल्ला चलेको थियो ।उनले स्पेनमै रहने बताएपछि एट्लेटिको गएका हुन् ।स्वारेजले एट्लेटिकोबाट करबाहेक वार्षिक ९ मिलियन युरो पारिश्रमिक पाउने सम्झौता गरेका छन् । ६ वर्ष लामो समय बार्सिलोनामा बिताएका उनले २०३ खेलमा १९८ गोल गरेका थिए । प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना पुगेपछि स्वारेजले ४ पटक ला लिगाको उपाधि, एक पटक च्याम्पियन्स लिग उपाधि, ४ पटक कोपा डेल रे उपाधि, दुई पटक सुपर कोपा डे स्पाना उपाधि, एक क्लब विश्वकप उपाधिसहित मार्का पत...
पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

समाचार
असोज ८ काठमाडौं। कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ सर्वसाधारणको लागि मन्दिर दर्शन खुला गर्दा मापदण्ड भने बनाईने भएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्री योगेश कुमार भट्टराईले यसबारेमा सिफारिस लैजाने भएका हुन् । आज (बिहीबार) मन्त्रालयमा बसेको उच्चस्तरीय समुहको बैठकले अब धार्मिकस्थलहरु खुला गर्ने निर्णय गरेको हो । पछिल्लो समय पशुपति मन्दिर दर्शनको लागि सर्वसाधरणलाई खुला गरिनुपर्ने जनदबाब बढिरहेको छ । ...
कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

समाचार
असोज ८ काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्।कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् । गत भदौ २३ गते कोइरालालाई कोरोना देखिएको थियो । कोरोना संक्रमणकै क्रममा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनी केहीदिनमै ठीक भएर घर फर्किएका थिए । ...