सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
व्यक्तिगतस्वार्थ + पार्टिगतस्वार्थ x ( पदलोलुपता + स्वेच्छाचारीता ) = अराजकता, अधोगति

व्यक्तिगतस्वार्थ + पार्टिगतस्वार्थ x ( पदलोलुपता + स्वेच्छाचारीता ) = अराजकता, अधोगति

समाचार, समाज
सन्तोष भट्टराई/ म २७ सालमा जन्मिएको मान्छे अरे। म जान्ने बुझ्ने भएपछि आमा बुवाले भन्नु भएको। आमाले नै बुवा चिनाउनु भएको। म हिन्दु अरे परिवारले नै बताएको। मैले ति सबै कुराहरूलाई माने पत्याए अनि आत्मसात गरे। मैले आमा बाट पाएको माया, बुवाबाट पाएको मार्गदर्शन र परिवारबाट सिकेको संस्कारले पनि त्यही क़ुरा प्रमाणित गर्थ्यो। यस कुराको साक्षि प्रमाण कहिल्यै खोजिन र उहॉहरूले पनि यस्को खोजि गर्नुपर्ने कारण नै दिनु भएन। जिवनको लामो यात्रामा कति ऊकाली कति ओरालिहरू आए होलान तरपनि बिचलीत नभई हाम्रो समेत भार ऊठाउनु भयो। कहिले कॉही एक आपसमै पनि गुनासाहरू रहे होलान तरैपनि संन्तानको माया र भविष्य हेरेर संमयमित हुदै आफ्नो अभिभावकीय दायित्व पूर्णरूपमा निर्वाह गर्नुभयो। चाहेको भए एउटाले एकातिर अर्काले अर्कोतिर काखी च्यापी सबै छोडेर हिड्न उहॉहरूलाई के ले नै पो रोकेको थियो। आमा बुवाकै मार्गदर्शन, शिक्षा...
राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति

राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति गलत बाटो तर्फ उन्मुख छ । यसले राष्ट्र असफल हुने हो की भन्ने चिन्ता छ । मुलुकमा जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था देखिएको छ । प्रतिनिधिसभा बिघटन भए पछि मुलुकको अवस्था जटिल मोडमा पुगेको छ । मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । यसले राजनीतिक व्यवस्था नै असफल हुने हो की भन्ने अर्को चिन्ता बढाएको छ । राजनीतिक दल र तिनका नेताहरुले मुलुकको भाग्य र भविश्यप्रति त्यति ध्यान दिन सकेनन् । जसले गर्दा परिणाम गलत आएको छ । देशको स्रोत साधन माथि दोहन भईरहेको छ । राजनीतिक संस्कारको बिकास हुन सकेन । पछिल्लो राजनीतिक घटनाक्रमले देशमा हिंसा बढने खतरा बढेर गएको छ । कम्युनिस्टका आधारभूत मूल्यमान्यताको व्यवहार कार्यान्वयन हुन सकेन । आन्तरिक राजनीति किचलोले सत्तारुढ नेकपा दुई खेमामा विभाजन हुन पुग्यो । यसले नेकपालाई त क्षेती भयो भयो राष्ट्रलाई समेत दुरगामी क्ष...
‘दुई स्वास्नीको पोई’ बने गोपाल ढकाल ‘छन्दे’

‘दुई स्वास्नीको पोई’ बने गोपाल ढकाल ‘छन्दे’

मनोरन्जन, समाचार
आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ । श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो । गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् । श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ । काठमाडौं...
काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न

समाचार, समाज
काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय हांस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली कला क्षेत्रमा लागेका कलाकाहरुका लागी विशेष रुपमा आयोजना गरिएको थियो ।नेपाली गीत संगित तथा कलाकारहरुका लागी लक्षित उक्त सचेतना तालिम कार्यक्रमले लाखौं सर्वसाधारण विच पुग्न सक्ने कलाकारहरुले नेपालमा बढ्दो साइवर अपराधलाई न्यूनिकरणका लागी सहयोगी भूमिका खेल्न सक्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईसिपिआई युनिभर्सिटि अमेरिकाका प्रोफेसर डा. रामहरि सुवेदीले साईवर अपराध सम्बन्धि महत्वपूर्ण जानकारी दिएका थिए । नेपालमा बढ्दो साईवर अपराध र त्यसको न्यूनिकरण विषयक चेतनामूलक जानकारीबाट उपस्थित कलाकारहरुले आफुले ज्ञानवद्र्धक कुराहरु हासिल गरेको र यस्ता जानकारी दर्शक श्रोतामाझ पुर्याउने प्रत...
मुलुक असहज परिस्थितिबाट गुज्रिदै

मुलुक असहज परिस्थितिबाट गुज्रिदै

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको छ । यो असहज परिस्थितिमा विदेशी चलखेल पनि बढीरहेको छ । देशमा दिगो शान्ति स्थापित नहुञ्जेल सम्म यस्ता गतिविधि बढिरहन्छन् । नेपाली जनताको चाहना भनेको विकास, समृद्धि र सुशासन हो ।तर यी सबै चाहनाहरु निराशामा परिणत भएका छन् । अहिले देशमा जे जति राजनीतिक दलहरुले राजनीति गरेका छन् । ती सबै जनताको भलाई भन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको देखियो । जनतामा कुनै आशा जगाउने किसिमले कुनै दलले काम गर्न सकेका छैनन् । अहिले नेपालमा सिद्धान्तको राजनीति सबैजसो दलहरुले छोडेको देखिन्छ । किनभने सिद्धान्तको राजनीति गरेको भए सिद्धान्त बमोजिम व्यवहारमा कार्यन्वयन हुन्थ्यो ।त्यो हुन सकेको छैन । त्यसैले राजनीतिप्रति नेपाली जनतामा वितृष्णा बढ्दै गएको छ । नेताहरुमा गलत प्रवृति हावी हुँदै जादा नेपालमा राजनीति त्यति सम्मानित हुन सकेको छैन । यसमा सुधार ल्य...
‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)

‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ । https://www.youtube.com/watch?v=CRC3nBb8WnQ&feature=emb_logo झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ । सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताउनुभयो । झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुसान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, य...
च्याउ खेतीमा जम्दै ‘लभ डायरीज’ नायक विश्वजित रिमाल

च्याउ खेतीमा जम्दै ‘लभ डायरीज’ नायक विश्वजित रिमाल

मनोरन्जन, समाचार
करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् । कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा च्याउ फर्म खुलेर च्याउको व्यवसायिक उत्पादन सुरु गरेका हुन् । नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्नो दाइ बिकाश रिमालसंग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”संचालन गरिरहेका छन् । उनको च्याउ फर्म अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठुलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको उनको ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ। उनलाइ च्याउ फर्मको अनुभबको बारेमा प्रश्न गर्दा यसो भन्छन हामीकहाँ कृषि पेशालाई हेयको दृष्टिले हेरिन्छ । कृषि कर्ममा...
पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

आर्थिक, समाचार
काठमाडौं, माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज ...
अब कृषिक्रान्तिमा जोड गरौँ

अब कृषिक्रान्तिमा जोड गरौँ

आर्थिक, समाचार
डा.डिआर उपाध्याय हाम्रो देश नेपाल विश्वमान चित्रमा कृषि प्रधान देश भनेर चिनिन्छ । तर हामी अझैसम्म कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । जबसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ तब सम्म देश समृद्धि तर्फ जान सक्दैन । यो युग प्रविधिको युग हो । अन्य विकसित देशमा कृषिमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर हाम्रो देशमा अहिले सम्म पनि परम्परागत रुपमा नै किसानहरु कृषि पेसा गर्न बाध्य छन् । यो हाम्रो देशको बाध्यता हो । युवा जनशक्तिको अभावमा धेरै खेतीयोग्य जमिन बाँझा छन् । युवाहरु रोजगारीको अवसर नपाएर विभिन्न देशमा आफ्नो श्रम बेच्न विवश छन् । राज्यले युवावर्गलाई कृषि सम्वन्धि तालिम र कृषिमा आधुनिक उपकरण उपलब्ध गराउँन सकेको खण्डमा खेतीयोग्य जमिन बाँझा रहने थिएनन् । जसले गर्दा अरु देशको उत्पादनमा परनिर्भर हुनु पर्ने अवस्था आउने थिएन । अब राज्यले ढिलाइ नगरी युवा लक्षित कृषि कार्यक्रम ल्याउन...
अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

राजनीति, समाचार
डा.डिआर उपाध्याय हाम्रो देश संघीय लोकतान्त्रिक राज्य प्रणालीमा रुपान्तरित भएको धेरै समय भइसक्दा पनि अभ्यासकै रूपमा छ । अहिले प्रतिनिधिसभा भंग भएकोले देशको राजनीतिक अवस्था अन्योलमा छ । प्रचण्ड –माधव समूह र ओली समूहका बीच आपसी जुहारी चलिरहेको छ । यतिबेला दुई खेमा बिच आरोप प्रत्यारोपको राजनीतिक शृंखला चलेको छ । दुई समूह बिचको यो झगडाले देशको भाग्य र भविष्य नै अध्यारो तर्फ धकेलिएको छ । यतिबेला देशमा विकास, समृद्धि र सुशासन कायम भै देशलाई अग्रगति दिनु पर्दथ्यो । तर जनताको भावना विपरित अहिले जुन किसिमका गतिविधि भैरहेका छन् यी सबै राष्ट्रहित विपरित छन् । राष्ट्रलाई सर्वोपरि ठानी काम गर्न सक्ने दुरदर्शी नेताको अभावले यस्ता समस्याहरु उत्पन्न भैरहेका छन् । अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो परेको छ । दुरदर्शी भनेको भोलीको कुरा देख्ने स्पष्ट दृष्टिकोण भएको नेता हो । अहिलेको युगले त...