सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ । हामीले देखिरहेका छौ की आज यो व्यवस्था आए पछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भए पछि जनताले जे अपेक्षा गरेका थिए , त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन । सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागी जे जति सेवा गर्नु पर्ने थियो , त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमाले भित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन , एमालेलाई समेत संकटमा पारेको ...
अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/sOyEp3bfcbw ‘पोखिएछौ विदेशको जंगल सहर गल्लीकसो गरी भरौंला खै सपनाको झोली !मलायामा होस् कि कतै रेगिस्तानी पर्देशअझै पनि उस्तै रैछ परदेशीको सन्देश !ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथाडोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।। कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्प...
अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय

अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
हामी २०७७ साललाई बिदा गरेर २०७८सालमा प्रवेश गरेका छौ । राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन । सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो त्यस अनुसार द्रुत गतिमा अघि बढन सकेन । अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् । अहिले जनता किन वाक्क दिक्क छन ? जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा आउन दिनु हुदैन । जनता निराश भए भने देशलाई राम्रो हुदैन । निराशा र अभावले बिद्रोह जन्माउँछ । यो बिषयमा हामी सवै गम्भिर बनौं । बिगतमा पनि अभाव र असन्तुष्टिले जनता बिद्रोहमा उत्रिएका थिए । अव त्यस्तो स्थिती आउन दिनु हुदैन । अव सरकारले गम्भीर भएर सोच्नुपर्छ । गत वर्ष राजनीतिक मुद्धा विवादमा परे । सरकारले ल्याएका विधेयक विवादित भए । पार्टी भित्र आन्तरिक राजनीतिक बिवाद चर्किएर सर्बोच्चको फैसला पछि अन...
वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

मनोरन्जन, समाचार
कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ । प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा, संगीत सापकोटाले गरेका हुन् । सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ । महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् । सिरिजको प्रदर्शन मिति केही समयपछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ । ...
नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना :डा.डिआर उपाध्याय

नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना :डा.डिआर उपाध्याय

राजनीति, समाचार
नयाँ बर्षले सबैमा खुसी र उमंग ल्याओस् । आज देखि नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना । २०७७ साल आम नेपालीले सोचे अनुरुप हुन सकेन । गत साल राजनीतिक अस्थिरता, कोरोना संक्रमण र आर्थिक संकटका कारण मुलुक सहज रुपमा अघि बढ्न सकेन । यही अवस्थाबाट गुज्रदै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ । हामी सबै नेपाली जनताले आशा गरौं, विगत वर्ष जस्तो हरेक हिसाबले यो नयाँ वर्ष खेप्न नपरोस् । मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षले सजिलै पार गरोस् । मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने मेरो कामना छ । नयाँ वर्षलाई शुभ साइतका रुपमा मानेर हरेक नागरिक आ आप्नो कर्म मा जुट्यौ ।विगत वर्षलाई भुलेर नयाँ वर्षलाई थप उत्साह र उमंगका साथ सबै नेपालीले बिताउने प्रण गरौँ । देशको जतिसुकै कठिन परिस्थितिमा प...
विश्व किर्तिमानी गितकार डा.डिआरले थप १९ सहित ५१ वटा विश्व रेकर्ड राख्ने

विश्व किर्तिमानी गितकार डा.डिआरले थप १९ सहित ५१ वटा विश्व रेकर्ड राख्ने

मनोरन्जन, समाचार
यसअघि गीत सङ्गीतका क्षेत्रबाट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो । उहाँले फेरि गिनिज अफ वल्र्ड रेकर्डसहित अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको सार्वजनिक गर्नुभएको हो । नयाँ वर्षको अबसर पारेर वैशाख ६ गते काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उहाँले थप १९ वटा विश्व रेकर्ड ग्रहण तथा सार्वजनिक गर्दै हुनुहुन्छ । यो १९ सँगै अव उहाँका विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम हुने भएको छ । आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसङ्गीत र साहित्यमा कम छैन भनेर देशको खातिर गीत सङ्गीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको डा. ...
समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन । अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका ...
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

खेलकुद, समाचार
महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’ ...
‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीले हात पारे

‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीले हात पारे

मनोरन्जन, समाचार
राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए । युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन शो ...
घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्...